Sajhamanch Archive

बीपी प्रतिष्ठानका रजिष्ट्रार डा.रेग्मीले दिए राजीनामा

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on बीपी प्रतिष्ठानका रजिष्ट्रार डा.रेग्मीले दिए राजीनामा.

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीले पदबाट राजीनामा दिएका छन्। सरकारले गरिरहेको छानबिनलाई सहयोग पुगोस भन्ने उदेश्यले उनले राजीनामा दिएका हुन् ।

चौबीस घण्टामा २ हजार ६५ संक्रमित थपिए, २५ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on चौबीस घण्टामा २ हजार ६५ संक्रमित थपिए, २५ जनाको मृत्यु.

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ६५ जना कोभिड संक्रमित थपिएका छन् । १३ हजार ११७ वटा नमुनाको परीक्षण गर्दा २ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो । चौबीस घण्टामा २५ जनाको मृत्यु पुष्टि भएको छ भने २ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३७ […]

झापाका कक्षा १२ र सो भन्दा माथिका परीक्षार्थीलाई कोरोना खोप दिइने

Published: in स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापाका कक्षा १२ र सो भन्दा माथिका परीक्षार्थीलाई कोरोना खोप दिइने.

विर्तामोड । झापाका क्याम्पसहरुमा अध्ययनरत विद्यार्थीहरुलाई कोरोना विरुद्धको भ्याक्सिन लगाइने भएको छ । जिल्लाको डिसिएमसीको वैठकले भाद्र ११ गतेबाट कक्षा १२ वा सो भन्दा माथिल्लो कक्षामा अध्ययनरत विद्यार्थीहरुमध्ये परीक्षामा सामेल हुने विद्यार्थीहरुालाई कोरोना विरुद्धको खोप लगाउने निर्णय भएको हो । झापाका विभिन्न मावि तथा क्याम्पसहरूमा अध्ययनरत् विद्यार्थीहरूले कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन्। कलेजको परिचयपत्र […]

विहीबार प्रदेश १ मा ६३९ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on विहीबार प्रदेश १ मा ६३९ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६३९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा ४३३ र १ हजार ७८ जनाको एन्टिजेन परीक्षण गर्दा २०४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५०, मोरङमा १३८, सुनसरीमा १०५, इलाममा १२, […]

कोभिड १९ विरुद्घको खोप अभियानलाई व्यस्थित बनाउन मेचीनगरको आग्रह

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कोभिड १९ विरुद्घको खोप अभियानलाई व्यस्थित बनाउन मेचीनगरको आग्रह.

मेचीनगर । झापाको मेचीनगरका क्रियाशील राजनीतिक दलले नगरभित्र लगाईने कोभिड १९ विरुद्घको खोपलाई व्यवस्थित र मर्यादित बनाउन आ—आफ्नो ठाउँबाट साथ सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । डीसीएमसी झापाको भदौ ८ गतेको निर्णय अनुसार कोभिड १९ विरुद्घको भेरोसिल दुई डोजको एक भाएल दोस्रो मात्रा खोप अभियान भदौ ११ गते विहीबारबाट शुरु हुदैं छ । भदौ […]

२,४३३ संक्रमित थपिए, थप २६ जनाको मृत्यु, एक हजार ९२९ निको

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on २,४३३ संक्रमित थपिए, थप २६ जनाको मृत्यु, एक हजार ९२९ निको.

काठमाडौं । नेपालमा थप दुई हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ३७४ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा दुई हजार ४३३ जनाको नतिजा पोजिटिभ आएको हो । नौ हजार ७०२ नमुनाको पीसीआर परीक्षण गर्दा दुई हजार ५२ र चार हजार ६७२ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३८१ जनामा […]

प्रदेश १ मा कोरोना ग्राफः ६११ जना संक्रमित थपिँदा ५५४ जना संक्रमणमुक्त, ११ जनाको मृत्यु

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा कोरोना ग्राफः ६११ जना संक्रमित थपिँदा ५५४ जना संक्रमणमुक्त, ११ जनाको मृत्यु.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६११ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३५५ जनाको पीसीआर परीक्षण गर्दा ३३८ र १ हजार ७४ जनाको एन्टिजेन परीक्षण गर्दा २७३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा ११३, सुनसरीमा १०८, झापामा ८६, धनकुटामा १४, इलाममा ५, उदयपुरमा […]

फाइजरको खोप १२ वर्ष मुनिका बालबालिकालाई नदिन एफडीएको चेतावनी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on फाइजरको खोप १२ वर्ष मुनिका बालबालिकालाई नदिन एफडीएको चेतावनी.

अमेरिका । अमेरिकी औषधि नियामक निकाय खाद्य तथा औषधि प्रशासन (एफडीए)ले पर्याप्त अध्ययन नभएको भन्दै १२ वर्ष भन्दा मुनिका बालबालिकालाई फाइजरको कोभिड–१९ खोप नलगाउन अभिभावक र औषधि आपूर्तिकर्तालाई चेतावनी दिएको छ । फाइजरको कोभिड–१९ खोप १६ वर्ष भन्दा माथिका व्यक्तिको लागि प्रयोग गर्न सोमबार नै पूर्ण स्वीकृति दिएको एफडीएले बालबालिकामा यस खोपको असरको बारेमा आवश्यक […]

जिल्लाभर कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा, शिवसताक्षीमा भदौ १७ देखि १९ गतेसम्म लगाइने

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on जिल्लाभर कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा, शिवसताक्षीमा भदौ १७ देखि १९ गतेसम्म लगाइने.

शिवसताक्षी । झापामा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको छ । आगामी भदौ ११ गतेदेखि १९ गतेसम्ममा झापाका पालिकाहरुमा भेरोसेल खोपको दोस्रो मात्रा लगाइने जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका सबै पालिकाहरुमा व्यवस्थित तवरले खोप सञ्चालन गर्न पत्र पठाइसकेको छ । झापामा भदौ ११ देखि १३ […]

झापामा आज १६९ जना संक्रमण पुष्टि, ५ को मृत्यु

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on झापामा आज १६९ जना संक्रमण पुष्टि, ५ को मृत्यु.

बिर्तामोड । स्वास्थ्य कार्यालय झापाका अनुसार थप १६९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । हालसम्म जिल्लामा २१ हजार ८ सय ३२ जनालाई कोरोना लागेको छ । १९ हजार ३ सय ३९ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । अहिले झापामा सक्रिय संक्रमितको संख्या २५ सय ७३ रहेको छ । त्यस्तै झापामा आज ५ जना कोरोना […]