भर्खरै सम्पन्न नेपाली कांग्रेसको महाधिवेशनको समग्र चित्र आउन बाँकी छ। यद्यपि पदाधिकारीको मतपरिणाम सार्वजनिक भइसकेको छ। नेपाली कांग्रेसको मूल नेतृत्वमा पुरानै अनुहार दोहोरिएपनि महामन्त्रीमा पुस्तान्तरण र रुपान्तरणको मुद्दा उठाउँदै आएका दुई युवा नेता गगन थापा र विश्वप्रकाश शर्मा प्यानल परम्परा तोड्दै निर्वाचित भएका छन्। यसले नेपाली कांग्रेसमा मात्र होइन, दलीय राजनीतिमा खासै चासो नराख्ने नेपालीलाई […]
नेकपा माओवादी केन्द्रमा वैचारिक विकास र संगठन सृढिकरणको बहस चल्न थालेको छ। आगामी पुस ११ गतेदेखि १३ गतेसम्म चल्ने राष्ट्रिय सम्मेलनबाट माओवादी पार्टी कस्तो बन्छ भन्ने निर्धारण गर्ने छ। राष्ट्रिय सम्मेलनमा केन्द्रित भई माओवादी केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रेखा शर्मासँग कर्मी वीरेन्द्र ओलीले गरेको कुराकानी : राष्ट्रिय सम्मेलन हुन हप्तादिन मात्रै बाँकी छ। माओवादीलाई आन्तरिक चुनावी […]
नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा निर्वाचित भएका छन्। बिहीबार सार्वजनिक भएको मतपरिणाममा उनले महामन्त्रीका लागि प्रतिस्पर्धीहरुमध्ये सर्वाधिक ६५ प्रतिशत मत प्राप्त गरे। उनले प्राप्त गरेको मतले पार्टीभित्र उनको लोकप्रियतालाई पुष्टि गर्छ। अर्कोतिर कांग्रेससँग नजोडिएको ठूलो पंक्तिले पनि उनको विजयलाई रुचिपूर्वक हेर्यो र खुशी मनायो। त्यसलाई आफूले ठूलो पुँजी मानेको थापाको भनाइ छ। सभापतिका उम्मेदवार शेखर […]
काठमाडौँ — रक्षामन्त्री मीनेन्द्र रिजालले राजीनामा दिने घोषणा गरेका छन् । कांग्रेस महामन्त्रीमा मतगणनामा पछि परेका रिजालले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका हुन् । रिजालले लेखेका छन्, नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त […]
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीका संस्थापन नेता एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी मंसिरमा हुने १४ औं महाधिवेशनका लागि उम्मेदवारी घोषणा गर्ने होडवाजी चलिरहेका बेला प्रवक्ता शर्मा पनि मैदानमा उत्रिएका छन् । प्रवक्ताबाट रिटायर्ड हुन आएको होइन भन्दै आएका उनले वीपीले ८ वर्ष जेल […]
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा फेरि विघटन गरिएपछि नेकपा (एमाले) भित्रको विवाद फेरि चर्किएको छ । माधव नेपाल समूहले संसद विघटनको विरोध गर्दै विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरिसकेको छ । यी घटनाक्रमसँगै पार्टी पुनः लगभग विभाजनको अवस्थामा पुगेको छ । वरिष्ठ नेता नेपालले अर्को पार्टी खोल्ने निर्णयमा पुगेको बताएका छन् । उनीसँग कान्तिपुरका […]
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस) नेपालकै सबैभन्दा धेरै सदस्य रहेको सहकारी संस्था हो । पूर्वी नेपालबाट सहकारीको अभियानलाई देशभर फैलाउन सफल सहारा नेपाल आम नागरिकको सहारा बन्दै गएको छ । स्थापनाको २५ वर्ष पूरा गरेर आजबाट २६औं वर्ष प्रवेश गर्दै गरेको सहाराका सामु अझै धेरै अवसर र चुनौतिहरु छन् । यसले स्थापनाकालदेखि […]
काठमाडौं । पर्यटन क्षेत्रसँग सम्बन्धित एक प्रतिनिधिमण्डलले पर्यटन क्षेत्रको पुनर्जीवन र श्रमिकको जीवन रक्षाको माग गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल समक्ष १७ बुँदे मागपत्र बुझाएको छ । नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ, एयरलाइन्स, संस्कृति पुरातात्विक, कार्गो कुरियर श्रमिक युनियन (यूनिट्राभ)को एक प्रतिनिधिमण्डलले मंगलबार मन्त्री ढकाललाई भेट गरी मागपत्र बुझाएको हो । कोरोना […]
बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन आउन अब एक साता पनि बाँकी छैन । निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु भोट माग्न व्यस्त छन् । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भएपछि झनै चुनावी चहलपहल तीब्र बनेको छ । चुनावी मैदानमा लोकतान्त्रिक व्यावसायिक र संयुक्त व्यावसायिक गरी दुईवटा प्यानल प्रतिष्पर्धामा उत्रिएका छन् । दुवै प्यानलबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको […]
विराटनगर । वर्ष दिनभरि मेहनत गरेर उखु उत्पादन गरे पनि चिनी उद्योग सुगर मिल्स बाट समयमा कृषकले भुक्तानी नपाउने गरेको समस्या पछिल्लो समय तड्कारो रुपमा उठिरहेको छ । यो समस्या वर्षैपिच्छे आउने गरेको पाइन्छ । कृषकले उखु उत्पादन गरेर मिलसम्म पुर्याउने गरे पनि विभिन्न बहानामा भुक्तानी दिन आलटाल गरिन्छ । आफूले गरेको दुःखको कमाइ लिन […]