Sajhamanch Archive

बिर्तामोड नगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई घर घरमा पुगेर सम्मान

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई घर घरमा पुगेर सम्मान.

विर्तामोड । बिर्तामोड नगरपालिकाले १०० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई घर घरमा पुगेर सम्मान गरेको छ । मंगलबार नगरप्रमुख धुर्वकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाई, कर्मचारीहरु महिला विकास निरिक्षक पुष्पा कार्की, सहायक महिला विकास निरिक्षक युग कुमारी भट्टराई लगायतको टोलीले नगरका विभिन्न वडामा पुगेर पोषिलो खानेकुरा र नगद सहित न्यानो कपडाले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको […]

हल्दीबारी गाउँपालिकाः बेमौषमी वर्षातबाट धनबालीमा क्षति बेहोरेका कृषकलाई मालपोत करमा छुट दिने निर्णय

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on हल्दीबारी गाउँपालिकाः बेमौषमी वर्षातबाट धनबालीमा क्षति बेहोरेका कृषकलाई मालपोत करमा छुट दिने निर्णय.

हल्दिबारी । कात्तिकको पहिलो साता भएको बेमौषमी अविरल वर्षाको कारणले धानबाली लडेर क्षति ब्यहोरेका कृषकलाई हल्दिबारी गाउँपालिकाले राहत दिने निर्णय गरेको छ । मंसिर ५ गते बसेको हल्दीबारी गाउँपालिकाको नियमित मासिक बैठकले पीडित कृषकहरुलाई राहत दिने निर्णय हो । सो गाउँपालिकामा बेमौसमी बर्षाको कारणले ९३७ विगाहा क्षेत्रफलमा पूर्ण रुपमा क्षति पुगेको पाइएको थियो । यस्तै, […]

भद्रपुर १० मा स्वास्थ्य केन्द्रको भवन उद्घाटन

Published: in स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on भद्रपुर १० मा स्वास्थ्य केन्द्रको भवन उद्घाटन.

भद्रपुर । भद्रपुर १० नम्वर वडा कार्यालय मातहतको आधारभूत स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटन गरिएको छ । ३२ लाख ३ हजार ३६६ रूपैयाँमा निर्मित एकतले भवनको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले उद्घाटन गरेका हुन् । भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको अध्यक्षता तथा नगरप्रमुख श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत […]

कमल गाउँपालिकामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने.

कमल । कमल गाउँपालिकाको आयोजनामा उपाध्यक्ष कप भलिवल प्रतियोगिता संचालन हुने भएको छ । आगामि २०७८ साल मंसिर १४ गते देखी १६ गते सम्म झापा जिल्ला का १५ पालिका बिच भलिवल प्रतियोगिता हुने भएको कमल गाउँपालिका शिक्षा शाखा प्रमुख तथा प्रतियोगिता मुल आयोजक समितीका सदस्य सचिव सुर्य प्रसाद न्यौपानेले जानकारी दिए । प्रतियोगिता कमल गाउँपालिका […]

कमल गाउँपालिकाले व्यवसाय प्रवद्र्धन घुम्तीकोष वापतको २ करोड रुपैया वितरण

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकाले व्यवसाय प्रवद्र्धन घुम्तीकोष वापतको २ करोड रुपैया वितरण.

कमल । कमल गाउँपालिकाले व्यवसाय प्रवद्र्धन घुम्ती कोषको वापतको रकम वितरण गरेको छ । गाउँपालिकामा रहेर पशुलान गर्दै आएका कृषकलाई व्यवसाय प्रवद्र्धन घुम्ती कोषको वापतको रकम बाट १ लाख ७० हजार देखि २ लाख रुपैया सम्म प्रदान गरीएको छ । कृषकले सो रकम आफुले इच्छाएको सहकारी मार्फत लिन सकिने गरी व्यवस्था गरिएको गाउँपालिकाकी अध्यक्ष मेनुका […]

झापा गाउँपालिकामा मंसीर १३ गतेदेखि अध्यक्ष कप क्रिकेट

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on झापा गाउँपालिकामा मंसीर १३ गतेदेखि अध्यक्ष कप क्रिकेट.

शरणामती । गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत झापा गाउँपालिकामा अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता हुने भएको छ। झापाका १५ वटै स्थानीय तहहरुलाई समेटेर उक्त प्रतियोगिता हुन लागेको हो। सगरमाथा युथ क्लब तथा वडा नं. ७ को संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिता आउँदो मंसीर १३ गतेदेखि हुने युथ क्लबका अध्यक्ष रोहित कर्णले जानकारी दिए । २०–२० […]

क्षेत्रीय सभापतिका लागि आचार्य र भट्टराई चुनावी प्रतिष्पर्धा

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on क्षेत्रीय सभापतिका लागि आचार्य र भट्टराई चुनावी प्रतिष्पर्धा.

बिर्तामोड । नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तरगत झापा क्षेत्र नं. २ क को नेतृत्वका लागि लक्ष्मीप्रसाद आचार्य र रविन्द्र भट्टराईबीच प्रतिष्पर्धा हुने भएको छ । क्षेत्र नं. २ प्रदेशसभा क को सभापतिका लागि आचार्य र भट्टराईले उम्मेद्वारी दर्ता गरेसँगै उनीहरुको प्रतिष्पर्धा सुनिश्चित भएको हो । त्यसैगरी दुईजना प्रदेश क्षेत्रीय उपसभापतिका लागि जयराज ढकाल, ताराप्रसाद प्रसाई, […]

केर्खामा डेंगुको लार्भा नष्ट गर्ने अभियान सुरु

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on केर्खामा डेंगुको लार्भा नष्ट गर्ने अभियान सुरु.

कमल । कमल गाउँपालिकाले डेंगु लगायतका किटजन्य रोगहरुको नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुर गरेको छ । डेंगु रोग भाईरसबाट हुने एडिस एजिप्टाई जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सर्ने संक्रामक सरुवा रोग हो । यो रोग सार्ने लामखुट्टेको बासस्थान पत्ता लगाई लार्भा नष्ट गर्ने अभियानमा गाउँपालिकाको स्वास्थ्य शाखाका सम्पूर्ण कर्मचारी […]

शिवसताक्षी नगरपालिकाद्वारा अवकास प्राप्त उपसचिव दाहाल र लेखा अधिकृत खवासलार्ई विदाई

Published: in समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी नगरपालिकाद्वारा अवकास प्राप्त उपसचिव दाहाल र लेखा अधिकृत खवासलार्ई विदाई.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले शिक्षा शाखा प्रमुख र लेखा अधिकृतलाई सम्मान गर्दै विदाई गरेको छ। नगरपालिकामा एक कार्यक्रमबीच अनिवार्य अवकाश प्राप्त शिक्षा शाखा प्रमुख उपसचिवव सुरेन्द्र दाहाल र लेखा अधिकृत भीमबहादुर खवासलाई सम्मान गर्दै विदाई गरेको हो । उनीहरुलाई नगरप्रमुख चन्द्रकुमार सेर्मा, उपप्रमुख भोजकुमारी नेपाल र प्रमुख कार्यकारी अधिकृत गीताकुमारी राईले सम्मान प्रदान गरेका […]

कुन्यूमा आगलागी, लाखौंको धान जल्यो

Published: (Updated: ) in अर्थतन्त्र, समाज, स्थानीय तह by . Leave a Comment on कुन्यूमा आगलागी, लाखौंको धान जल्यो.

मेचीनगर । झापाको मेचीनगरमा धानको कुन्यूमा आज आगलागी भएको छ । मेचीनगर नगरपालिका १२ सहरेडाँगीका रामबहादुर विष्ट र देवीप्रसाद मिश्रको करिब तीन बिघा जमिनमा उत्पादित धानको दुई वटा कुन्यूमा आगलागी भएको हो । आगो कसले लगाएको हो भन्नेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो ४ः१० बाट लागेको आगो मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाका […]