Sajhamanch Archive

चुलाचुली गाउँपालिकालाई बाल मैत्री बनाउने अभियानलाई तिव्रता दिदैं

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on चुलाचुली गाउँपालिकालाई बाल मैत्री बनाउने अभियानलाई तिव्रता दिदैं.

कमल । २०७८ साल मंसिर मसान्तमा चुलाचुली गाउँपालिकालाई बाल मैत्री स्थानिय तह बनाउने अभियानमा चुलाचुली गाउँपालिका लागी परेको छ । “बाल मैत्री पद्धति र ब्यावहार, समृद्ध चुलाचुलीको आधार“ भन्ने नाराका साथ गाउँपालिकालाई बाल मैत्री स्थानिय तह बनाउने अभियानमा सिंगो गाउँ पालिका लागी परेको हो । गाउँपालिकालाई बाल मैत्री स्थानिय तह बनाउने अभियान अन्तर्गत अहिले गाउँपालिकामा […]

नेकपा एमाले दमकमा नयाँ नेतृत्वलाई सपथ

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on नेकपा एमाले दमकमा नयाँ नेतृत्वलाई सपथ.

दमक । नेकपा एमाले दमक नगर कमिटीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आज पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको छ । दमक–९ स्थित पार्टी कार्यालयमा प्रथम नगर अधिवेशनका निर्वाचन समितिको संयोजक प्रेम दंगालले अध्यक्ष गेहनाथ पोख्रेललाई सपथ ग्रहण गराए । आफूले अध्यक्षको सपथ गरेपछि पोख्रेलले अन्य पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । दमक नगर […]

एमाले अर्जुनधाराको अध्यक्षमा गोम्देन विजयी

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on एमाले अर्जुनधाराको अध्यक्षमा गोम्देन विजयी.

अर्जुनधारा । नेकपा एमाले अर्जुनधारा नगर कमिटीको अध्यक्षमा बलदेव गोम्देन निर्वाचित भएका छन् । आज सम्पन्न मतदानको गणना गर्दा ११७ मत प्राप्त गरी गोम्देन विजयी भएका हुन् । वडा नं. १० का वडाध्यक्ष गोम्देन र वडा नं. ६ का वडाध्यक्ष लोकनाथ गौतम पार्टीको नगर कमिटी अध्यक्षका लागि चुनावी मैदानमा थिए । अर्जुनधाराको नगर अधिवेशनमा २२९ […]

एमालेको नगर नेतृत्व छान्न अर्जुनधारामा मतदान हुँदै !

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on एमालेको नगर नेतृत्व छान्न अर्जुनधारामा मतदान हुँदै !.

अर्जुनधारा । नेकपा एमाले अर्जुनधारा नगर कमिटीको नेतृत्वमा निर्वाचन हुने भएको छ । कमिटीको अध्यक्ष पदमा दुई जनाले उम्मेदवारी अडान नछाडेपछि निर्वाचन हुने पक्का भएको हो । यस्तै, दुई उपाध्यक्ष र दुई सहसचिव पदमा पनि निर्वाचन हुने भएको छ । सहमतिको अन्तिम प्रयास गरिँदा पनि सफलता नमिलेपछि निर्वाचन प्रक्रियामा जाने छाँटकाँट देखिएको छ । यसअघि […]

सडक कालोपत्रे गर्दा दमक ९ मा वडाध्यक्षले नै लागत सहभागिता नतिरेपछि उपभोक्ता समिति संकटमा !

Published: in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on सडक कालोपत्रे गर्दा दमक ९ मा वडाध्यक्षले नै लागत सहभागिता नतिरेपछि उपभोक्ता समिति संकटमा !.

दमक । दमक नगरपालिका र उपभोक्ताको लागत सहभागितामा कालोपत्रे गरिएको दमक वडा नम्बर ९ को सडक निर्माणमा वडाध्यक्षले नै दायित्व रकम नतिर्दा आम उपभोक्ताबाट रकम उठाउन समस्या भएको छ । दमक ९ मा पर्ने चियादोकान चोक दक्षिणतर्फको पूर्वेली टोलको सडक कालोपत्रे भइसकेको दुई वर्ष नाघिसक्दा पनि उपभोक्ताबाट उठ्नुपर्ने रकम नउठेको हो । उपभोक्ताको समेत लागतमा […]

नेकपा एमाले शिवसताक्षी नगरमा अध्यक्ष पदका लागि पाँच जनाको उम्मेद्वारी, ७२ कोटामा १२७ को मनोनयन

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on नेकपा एमाले शिवसताक्षी नगरमा अध्यक्ष पदका लागि पाँच जनाको उम्मेद्वारी, ७२ कोटामा १२७ को मनोनयन.

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षीमा नगर अध्यक्ष पदकाका लागि पाँच जनाले आकांक्षीले मनोनयन दर्ता गराएका छन् । नगर अध्यक्ष पदका लागि मेघहाङ्ग थोप्रा( रोसन), डिल्लीरमण खतिवडा, सीताराम भेट्वाल, कुलबहादुर बस्नेत र विमला प्रसाई संग्रौलाले मनोनयन दर्ता गराएका हुन् । त्यस्तै उपाध्यक्ष पदका लागि जयनारायण अधिकारी, घनश्याम पोख्रेल, कमल लामिछाने र केपी रिजालले उम्मेद्वारी दिएको निर्वाचन […]

नेकपा एमालेको नगर अधिवेशनः नेतृत्वका लागि उल्लेख्य आकांक्षी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on नेकपा एमालेको नगर अधिवेशनः नेतृत्वका लागि उल्लेख्य आकांक्षी.

बिर्तामोड । मुलुकका ७५३ वटै पालिकामा आज एकैदिन नेकपा एमालेले पालिका अधिवेशन आव्हान गरेअनुरुप झापाका १५ वटै पालिकामा निर्वाचनका कार्यहरु बाहेक अन्य कार्यहरु पूरा गरेको समाचारहरु प्राप्त भएका छन् । कतिपय पालिकामा सर्वसम्मत रुपमा गाउँ नगर कमिटी नै निर्वाचित भएको छ भने कतैकतै केही पदहरु सम्र्वसम्मत भएका छन् । पालिका अधिवेशनको मुख्य कार्य नेतृत्व चयनका […]

वडाध्यक्षद्वारा वडा कार्यालयका भवनका ५० लाख बढी मुल्य बराबरको जग्गा प्रदान

Published: in समाज, स्थानीय तह by . Leave a Comment on वडाध्यक्षद्वारा वडा कार्यालयका भवनका ५० लाख बढी मुल्य बराबरको जग्गा प्रदान.

इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्वर १४ का वडाअध्यक्ष रमेश चौधरीले पचास लाख बढीको साढे २१ धुर जग्गा वडा कार्यालय भवन निर्माणका लागि प्रदान गरेका छन् । स्वर्गीय पिता उमालाल चौधरीको स्मृति र आमा चेपरी देवी थरुनीको नाममा वडाध्यक्ष चौधरीले सो जग्गा प्रदान गरेका हुन् । सोही जग्गामा उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले वडाकार्यालय भवन शिलान्यास […]

४ वर्षपछि पुन मतगणना : मनरासिस्वा नगरपालिका–१० मा वडाध्यक्षको नतिजा उल्टियो

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on ४ वर्षपछि पुन मतगणना : मनरासिस्वा नगरपालिका–१० मा वडाध्यक्षको नतिजा उल्टियो.

महोत्तरी । अदालतको आदेशमा चार बर्षपछि आइतबार महोत्तरीको एक वडामा भएको स्थानीय तह निर्वाचन २०७४ को मतगणनामा मतपरिणाम उल्टिएको छ । उच्च अदालत जनकपुरधाम र सर्वोच्च अदालतले दिएको आदेश बमोजिम महोत्तरीको मनरासिस्वा नगरपालिका–१० को पुनः मतगणना हुँदा पहिले पराजित उम्मेदवार विजयी भएका हुन् । यसअघि निर्वाचन आयोगले यो वडामा नेपाली कांग्रेसका उम्मेदवार अरुण चौधरी विजयी […]

बाढीले बगायो धेरै दोमुखाबासीको सपना

Published: in अर्थतन्त्र, समाज, स्थानीय तह, by . Leave a Comment on बाढीले बगायो धेरै दोमुखाबासीको सपना.

दोमुखा (शिवसताक्षी) । कात्तिक लाग्ने बित्तिकै भएको अबिरल बर्षाको कारण भित्राउन लागेको धान हिलोपानीले पुरेर तथा तरकारीको बेर्ना नष्ट गरिदिए पछि यहाँका किसानहरु चिन्तित बनेका छन् । स्थानीय तिलक राईका अनुसार धेरै किसानको धानबाली हिलोपानीले पुरेको छ भने कतिपय किसानको धान बालीसँगै खेत पनि बाढीले बगाएको छ । आफ्नो एक विगाहा खेतमा लगाएको धान वर्षातले […]