Sajhamanch Archive

कमल गाउँपालिकाको केरखामा स्त्रीरोग सम्बन्धी निःशुल्क स्वस्थ्य शिविर जारी

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कमल गाउँपालिकाको केरखामा स्त्रीरोग सम्बन्धी निःशुल्क स्वस्थ्य शिविर जारी.

कमल । कमल गाउँपालिकाको आयोजना तथा सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा दुई दिने निःशुल्क स्वस्थ्य शिवर आजबाट यहाँ सुरु भएको छ । कमल गाउँपालिका वडा नंं ३ स्थित मदन आश्रित स्मृति क्याम्पसको सभाहलमा भएको शिविरमा महिलाको पाठेघरको क्यान्सर सम्बन्धी जानकारी र उपचार, आङ खस्ने समस्याको प्रतिरोधात्मक उपचार तथा परामर्श, स्त्रीरोग सम्बन्धी परीक्षण तथा पाठेघरको […]

एमाले कमल गाउँ कमिटीअन्तरगत वडाहरुमा सर्वसम्मत नेतृत्व

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on एमाले कमल गाउँ कमिटीअन्तरगत वडाहरुमा सर्वसम्मत नेतृत्व.

कमल । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तगरत मुलुकभरका ६ हजार ७४५ वडाहरुमा कात्तिक ६ गते एकसाथ वडा अधिवेशन सुरु भएका छन् । देशभरका वडाहरुको अधिवेशन पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल विधिबाट उद्घाटन गरेका थिए । सोही कार्यक्रम अन्तरगत झापाका पनि १३१ वटा वडाहरुमा अधिवेशन सुरु भई अधिकांश वडाहरुमा सर्वसम्मत नयाँ […]

विर्तामोडका १० वटै वडामा सर्वसम्मत

Published: (Updated: ) in राजनीति, स्थानीय तह by . Leave a Comment on विर्तामोडका १० वटै वडामा सर्वसम्मत.

विर्तामोड । नेकपा एमालेको वडा अधिवेशन अन्तर्गत विर्तामोड नगरपालिकाका सम्पूर्ण वडाहरुमा सर्वसम्मत वडा कमिटी चयन भएको छ । पार्टीको दशौ महाधिवेशन अन्तर्गत आज भएको वडाअधिवेशनबाट २ वर्षे कार्यकालका लागि ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन भएको हो । विर्तामोड नगरपालिका वडा नं. १ को अध्यक्षमा डिल्लीमाया आचार्य सर्वसम्मत चयन भएकी छिन् । विर्तामोड नगरपालिका वडा […]

बाह्रदशीमा आँखा स्वास्थ्य शिविरः मोतियाविन्दु परीक्षण तथा शल्यक्रिया निःशुल्क

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बाह्रदशीमा आँखा स्वास्थ्य शिविरः मोतियाविन्दु परीक्षण तथा शल्यक्रिया निःशुल्क.

बाह्रदशी । प्रस्तावित बाह्रदशी जेसीज र बाह्रदशी मेडिकल सेन्टरको आयोजनामा बाह्रदशीमा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । शिविरमा २८७ जनाको आँखा जाच गरिएकोमा ४३ जनाको आँखामा मोतियाबिन्दुको समस्या रहेको कारण शल्यक्रिया गर्नुपर्ने चिकित्सकले जनाएका छन् । ४३ जनामध्ये ३७ जनालाई आजै आँखा उपचारका लागि अस्पताल पुर्याइएको छ भने अन्यलाई तुरून्त उपचारका लागि लाने […]

बेमौषमी वर्षातबाट भएको क्षतिको विवरण २ दिनभित्र उपलब्ध गराउन बिर्तामोडका नगरप्रमुख शिवाकोटीको आग्रह

Published: in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on बेमौषमी वर्षातबाट भएको क्षतिको विवरण २ दिनभित्र उपलब्ध गराउन बिर्तामोडका नगरप्रमुख शिवाकोटीको आग्रह.

बिर्तामोड । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले बुधबार नगरका विभिन्न वडामा पुगेर वर्षाले पुर्याएको क्षतिको निरीक्षण गरेका छन् । आइतबार रातिदेखि परेको भारी वर्षाका कारण धानबालीमा पुगेको क्षतिको निरीक्षण गरिएको हो । नगरप्रमुख शिवाकोटीले बुधबार नगरका वडा नम्बर ३, ९ र १० सहित विभिन्न वडामा पुगेर निरीक्षण गरेका प्रेस संयोजक रमेश तिवारीले जनाएका छन् । […]

शरणामतिका किसानको मागः ‘यो वर्ष शिक्षण संस्थाबाट ठेक्का छुट पाउँ’

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on शरणामतिका किसानको मागः ‘यो वर्ष शिक्षण संस्थाबाट ठेक्का छुट पाउँ’.

शरणामती । विभिन्न विद्यालयको जमिन जोतभोग गरी ठेक्का तिर्दै आएका झापा गाउँपालिका ६ शरणामतीका किसानले यो वर्ष ठेक्का मिनाहाका लागि आग्रह गरेका छन् । बेमौसमी बर्षातका कारण पाकेर भित्राउन तयारी अवस्थामा रहेको धान नोक्सान भएकाले हरेक वर्ष विद्यालयलाई बुझाउँदै आएको ठेक्का मिनाहा गर्न माग गर्ने बताइएको छ । सो उद्देश्यले किसानले सात सदस्यीय समिति गठन […]

इटहरी उपमहानगरको ताजा निर्णयः बाढी पीडितको राहत र उद्धारमा कुनै कसर बाँकी नराख्ने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on इटहरी उपमहानगरको ताजा निर्णयः बाढी पीडितको राहत र उद्धारमा कुनै कसर बाँकी नराख्ने.

इटहरी । इटहरी उपमहानगरपालिकाको आकस्मिक कार्यपालिका बैठकले बाढी पीडितको राहत र उद्धारमा कुनै कसर बाँकी नराख्ने निर्णय गरेको छ । कार्यपालिकाको आज भएको आकस्मिक बैठकले उपमहानगर पालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले सात दिनको पारिश्रमिक विपद राहत कोषमा जम्मा गर्ने निर्णय गरेको नगरस्तरीय विपद ब्यवस्थापन समितिका सदस्य सचिव पुष्प चौधरीले जानकारी दिएका छन् । यसैबीच, नगरप्रमुख […]

ख्याम ओलीले आफ्नो जन्म दिनमा अपाङ्ग असक्त बालवालिकालाई गरे खाद्यान्न सहयोग

Published: in समाज, स्थानीय तह by . Leave a Comment on ख्याम ओलीले आफ्नो जन्म दिनमा अपाङ्ग असक्त बालवालिकालाई गरे खाद्यान्न सहयोग.

कनकाई । कनकाई नगर क्षेत्रका सामाजिक अभियन्ता ख्याम ओलीले आफ्नो जन्म दिनमा आज अपाङ्ग असक्त बालबालिकाको आश्रमलाई खाद्यान्न सहयोग गरेका छन् । कनकाई ४ मा रहेको पुुकार अपाङ्ग असक्त समाजका बालबालिकालाई थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले ओलीले १०० केजी चामलसहित दाल, नून, तेल, बिस्कुट लगायत अन्य दैनिक उपभोग्य खाद्य सामग्री सहयोग गरेका हुन् […]

मदरसा बनाउने जग्गासहित भवन निर्माण गरिदिने दुर्गा प्रसाईंको घोषणा

Published: (Updated: ) in मुख्य समाचार, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on मदरसा बनाउने जग्गासहित भवन निर्माण गरिदिने दुर्गा प्रसाईंको घोषणा.

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ३ मा रहेको नगरक्षेत्र कै एकमात्र मुस्लिम धार्मिक विद्यालय तालिमुल मदरसाका लागि जग्गासहित भवन निर्माण गरिदिने एकजना दानवी।ले घोषणा गरेका छन् । यहाँस्थित बि एण्ड सी अस्पताल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईले मुस्लिम बालबालिका अध्ययनरत मदरसाले निर्माण गर्न २५ लाख रुपैयाँ बराबरको १ कठ्ठा जमिन र […]

प्याब्सन कमलले गर्यो चाडपर्व विशेष शुभकाना आदान प्रदान र परिचयात्मक कार्यक्रम

Published: in शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on प्याब्सन कमलले गर्यो चाडपर्व विशेष शुभकाना आदान प्रदान र परिचयात्मक कार्यक्रम.

कमल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कमल गाउँपालिका समितिले शुक्रबार एक कार्यक्रमका बीच नेपालीहरुका मुख्य चाडपर्वहरु विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । प्याब्सन कमलले शुभकामना आदान प्रदान कार्यक्रमसँगै हालै सम्पन्न प्याब्सन कमलको निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुबीच परिचयात्मक कार्यक्रमसमेत गरेको छ । सो कार्यक्रममा शुभकामना मन्तब्य राख्दै कमल गाउँपालिकाका […]