Sajhamanch Archive

नेपाली कांग्रेस १४औं महाधिवेशनः यस्तो आयो झापामा पालिकाको परिणाम

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on नेपाली कांग्रेस १४औं महाधिवेशनः यस्तो आयो झापामा पालिकाको परिणाम.

झापा । नेपाली कांग्रे्रेसको १४औं महाधिवेशन अन्तरगत आज विवाद नभएका जिल्लामा पालिकास्तरको चुनाव पछि मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । अन्तरपार्टी लोकतन्त्र मजवुत बनाउने भन्दै कांग्रेसले यो महाधिवेशनमा मतदानबाट नेतृत्व चयनलाई व्यवधान खडा गरेको छैन । योभन्दा अगाडि वडास्तरको नेतृत्व चयन गर्दै क्षेत्रीय प्रतिनिधि बनाउन पनि धेरै स्थानमा निर्वाचन रोजिएको थियो । यो क्रम […]

एकीकृत समाजवादीको दमक नगर कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on एकीकृत समाजवादीको दमक नगर कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न.

दमक । नवस्थापित नेकपा (एकीकृत समाजवादी)ले दमकमा नगर कमिटीको घोषणा गर्दै शनिबार सपथ ग्रहण गराएको छ । एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा दमक नगरपालिकाका पूर्व प्रमुख इन्द्रबहादुर बुडाथोकीको प्रमुख आतिथ्यमा दमक नगर कमिटीको घोषणा तथा सपथ ग्रहण सम्पन्न भएको हो । नगर कमिटीको अध्यक्षमा महेश घिमिरे चयन गरिएका छन् भने उपाध्यक्ष त्रयमा सुमन कार्की, हमला […]

कमल गाउँपालिकद्वारा वालमैत्री शासनयुक्त स्थानीयतह घोषणा कार्यक्रमलाई तिव्रता

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकद्वारा वालमैत्री शासनयुक्त स्थानीयतह घोषणा कार्यक्रमलाई तिव्रता.

कमल । झापाको कमल गाउँपालिकाले वालमैत्री स्थानिय शासनयुक्त स्थानिय तहका रुपमा घोषणा अभियानलाई तिव्रता दिएको छ । “खुशी राखौं बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको आधार” भन्ने नाराका साथ आगामी फागुन मसान्तसम्ममा गाउँपालिकालाई वालमैत्री स्थानिय शासनयुक्त स्थानिय तहका रुपमा घोषणा गर्ने कार्यक्रमलाई तिव्रताका साथ अगाडी बढाएको छ । बालमैत्री गाउँपालिका घोषणा गर्नकालागी आवश्यक पर्ने ५१ वटा […]

कमलमा तीनजना सभापतिका आकांक्षीः कसले मार्ला बाजी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, स्थानीय तह, by . Leave a Comment on कमलमा तीनजना सभापतिका आकांक्षीः कसले मार्ला बाजी.

कमल । नेपाली काङ्ग्रेसको १४औं महाधिवेशन अन्तरगत गाउँ नगर कार्यसमितिको चुनाव यही असोज ९ गते देशव्यापी रुपमा हुँदैछ । केन्द्रदेखि गाउँसम्मका हरेक गल्ली र चिया पसलमा अहिले कांग्रेस महाधिवेशनको चर्चा चुलिएको छ । एउटै दलभित्र गुट र उपगुट भएका कारण उम्मेदवारहरु पनि प्रसस्त छन् । काङ्ग्रेसका नवनिर्वाचित क्षेत्रीय सदस्यहरु आफ्ना आफ्ना पक्षका उम्मेदवारलाई जिताउन यतिबेला […]

दक्षिणी झापाका पालिका समितिमा सिटौला निकट कार्यकर्ता बीच नै प्रतिष्पर्धा !

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह, by . Leave a Comment on दक्षिणी झापाका पालिका समितिमा सिटौला निकट कार्यकर्ता बीच नै प्रतिष्पर्धा !.

भद्रपुर । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि भद्रपुर कांग्रेसको नेतृत्व गर्न नेता कृष्णप्रसाद सिटौला निकटका ८ जनाले सभापतिको दावेदारी प्रस्तुत गरेपछि भद्रपुर नगर समितिको निर्वाचन रोचक मोडमा हुने देखिएको छ । नगर समितिको नेतृत्वका लागि जिल्ला सदस्य तोया गड्तौला, उपसभापति ज्ञानबहादुर चौहान, सचिव राम कँडेल, महिला नेतृ शर्मिला अधिकारी अग्रसर भएका छन् । उनीहरु जस्तै […]

बिर्तामोडमा पनि बंगाली समाजको समिति गठन

Published: in समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा पनि बंगाली समाजको समिति गठन.

बिर्तामोड । नेपाल राष्ट्रिय बंगाली समाजको बिर्तामोडमा नगर समिति गठन गरिएको छ । बिर्तामोडमा सोमबार आयोजित एक भेलाले गणेश घोषको अध्यक्षतामा बिर्तामोड नगर समिति गठन गरेको हो । नेपाल राष्ट्रिय बंगाली समाज केन्द्रीय समितिको विधान अनुसार आयोजित भेलाले सर्वसम्मत रुपमा समितिको सचिवमा सुकुमार घोष र कोषाध्यक्षमा चित्र बर्मनलाई चयन गरेको छ । समितिको उपाध्यक्ष र […]

सामूहिक स्वार्थ सिद्धिकालागि अघि बढ्न नगरवासीमा कनकाई नगर प्रमुुखको अपिल

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on सामूहिक स्वार्थ सिद्धिकालागि अघि बढ्न नगरवासीमा कनकाई नगर प्रमुुखको अपिल.

कनकाई । संविधान दिवसको अवसर पारेर कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले सबै नगरबासीलाई व्यक्तिगत होइन सामूहिक स्वार्थ सिद्धिकालागि अघि बढ्न अनुरोध गरेका छन् । कोरोना कहरका विच नगरपालिका परिसरमा एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै नगर प्रमुख पोखरेलले संविधान दिवसको दिनबाट नागरिकहरुकालागि अझै बढी काम गर्ने हौसला प्राप्त होस् भन्ने कामना गरेका छन् । संविधानमा उल्लेख […]

नेपाली कांग्रेस १४औं महाधिवेशनः दमकमा तीनवटा प्यानलबीच प्रतिष्पर्धा हुने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, स्थानीय तह, by . Leave a Comment on नेपाली कांग्रेस १४औं महाधिवेशनः दमकमा तीनवटा प्यानलबीच प्रतिष्पर्धा हुने.

दमक । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत गाउँ नगर समितिको नेतृत्व चयन गर्ने मिति नजिकिँदै गर्दा उम्मेदवारहरु आफूलाई ओजनदार बनाउन दौडधुपमा व्यस्त छन् । केन्द्रदेखि नै सुरु भएको गुट र प्यानलले दमकमा पनि घर गरेको कारण क्षेत्रीय प्रतिनिधिहरुलाई विश्वासमा लिएर नेतृत्वमा पुग्न दुईवटै प्यानललाई सकस छ । दमक नगर समितिको सभापति बन्न दमक उद्योग वाणिज्य […]

एक पटक घुम्नै पर्ने ठाउँ झापाको पर्यटकीय क्षेत्र दोमुखा

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on एक पटक घुम्नै पर्ने ठाउँ झापाको पर्यटकीय क्षेत्र दोमुखा.

शिवसताक्षी । झापाको शिवसताक्षीमा पर्ने पर्यटकीय क्षेत्र दोमुखा वनभोज तथा रमणीय दृश्यावलोकनका लागि पूर्वाञ्चलकै प्रसिद्ध स्थल हो । शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित दोमुखा पछिल्लो समय पर्यटकीय गन्तव्य समेत बनेको छ । उत्तरी सिमाना इलामसँग जोडिएको यसलाई अविरल बग्ने माई खोलाले थप सुन्दर बनाइदिएको छ । महेन्द्र हाइवेको माइधारबाट उत्तर करिब ३ कि.मी चुरे पहाडको काखमा […]

सीप सिकाउँदै औजार दिँदै इटहरी उप–महानगरपालिका

Published: in समाज, स्थानीय तह by . Leave a Comment on सीप सिकाउँदै औजार दिँदै इटहरी उप–महानगरपालिका.

इटहरी । इटहरी उप-महानगरपालिकाले सिलाई कटाई सीप सिकेका महिलालाई सिलाई मेशिन प्रदान गरेको छ । उपमहानगरका उपप्रमुख लक्ष्मी गौतमले आज एक कार्यक्रमका बीच २० वटा सिलाई मेशिन हस्तान्तरण गरेकी हुन् । इटहरी उपमहानगर वडा नम्बर ५ को तर्फबाट १३ वटा र उपमेयर आत्मनिर्भर कार्यक्रमको तर्फबाट ७ वटा गरी २० वटा सिलाई मेशिन वितरण गरिएको हो […]