कमल । झापाको कमलमा ५४ अन्तराष्ट्रिय साक्षरता दिवश तथा राष्ट्रिय शिक्षा दिवश २०७८ को अवसरमा छात्रबृत्ती वितरण तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । “मानव केन्द्रित पुनर्लाभका लागी साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्युनता” भन्ने नाराका सँथ मनाईएको सो कार्यक्रममा कमल गाउँपालिकाबासीका छोराछोरीले प्राविधिक विषय लिएर अध्ययन गर्ने ५६ जना विद्यार्थीलाई गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले […]
झापा । माधबकुमार नेपालले नेतृत्व गरेको नयाँ दल नेकपा एकीकृत समाजवादी रोजेर झापामा नेकपा एमालेबाट निर्वाचित ७ जना जनप्रतिनिधिले सनाखत गरेका छन्। जिल्ला निर्वाचन कार्यालय झापा भद्रपुरका अधिकृतले दिएको जानकारी अनुसार एकजना वडाअध्यक्षसहित ७ जनाले नेकपा समाजवादीमा सनाखत गरेका हुन्। निर्वाचन आयोगले सनाखतका लागि तोकेको अन्तिम दिन आज एकैदिन उनीहरुले एकीकृत समाजवादी रोजेको निर्वाचन कार्यालयले […]
गौरीगञ्ज । तीन दिनदेखि भइरहेको निरन्तको बर्षासंगै कनकाई नदीको भंगालो पसेपछि बाटो बगाउँदा झापाको गौरीगञ्ज गाउँपालिका वडा नं. १ साविक महाभाराको होक्कलबारी बस्तीमा आवतजावत बन्द भएको छ । त्यहाँको बाँध भत्काएर टप्पु तर्फबाट कनकाईको पानी भंगालोका रुपमा होक्कलबारी तर्फ पसेको हो । केही दिनयता बाँधमा भइरहेको कटान रोक्न गरिएको रोकथामको प्रयासका बाबजुद सोमबार राति चौरी […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा कोरोना विरुद्धको कोभिशिल्डको खोपको दोस्रो मात्रा लगाइने भएको छ । गएको चैत्र महिनामा कोभिशिल्डको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई दोस्रो मात्राको रुपमा एस्ट्राजेनिकका खोप लगाइने भएको हो । नगरपालिकामा भोलि २२ गतेबाट २९ गतेसम्म तोकिएको खोप केन्द्रमा खोप सञ्चालन हुने शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । गएको चैत्र महिनामा शिवसताक्षीमा […]
भद्रपुर । एसियाली खेलकुद प्रतियोगिता अन्तरगत हालै दुबईमा सम्पन्न जुनियर बक्सिङ प्रतियोगितामा कास्य पदक विजेता नारिका राईलाई गृह जिल्लामा भव्य स्वागतसहित सम्मान गरिएको छ । भद्रपुर ९ घर भएकी १७ वर्षीया नारिकाले नेपालका विभागीय टोलीले समेत पदक हात नपारी फर्कने अवस्थालाई तोड्दै बक्सिङ संघ झापाबाट प्रतिनिधित्व गरी कास्य पदक जितेकी हुन् । यस्ती सफल खेलाडी […]
झापा । नेपाली कांग्रेसको वडा अधिवेशनका लागि खटिएका मतदान अधिकृत र सहायक अधिकृतलाई निर्वाचन प्रक्रियाबारे प्रशिक्षण दिइएको छ । जिल्लाका १५ वटै पालिकाका १३१ वडामा खटिएका मतदान अधिकृत र सहायक अधिकृतहरुलाई निर्वाचन निर्देशिका, नेपाली कांग्रेसको विधान, नियमावली लगायतका विषयसहित वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयनमा भएको समानुपातिक ब्यवस्थाका बारेमा प्रशिक्षण दिइएको हो । प्रशिक्षणका क्रममा […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाइने भएको छ । नगरभित्रका विद्यालयहरु अध्ययनरत विद्यार्थीहरुलाई कोरोनो विरुद्धको एस्ट्राजेनिका खोप लगाइने भएको हो । नगरपालिकाका वडा नं. ८ को आधारभूत स्वास्थ्य केन्द्रमा यही भाद्र २० गते खोप सञ्चालन हुने शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । कक्षा १२ मा अध्ययनरत १८ वर्ष भन्दा माथिका […]
भद्रपुर । नेपाल राष्ट्रिय बंगाली समाज भद्रपुर नगर तदर्थ समिति गठन गरिएको छ । नेपाल राष्ट्रिय बंगाली समाज केन्द्रीय समितिको विधान अनुसार भद्रपुर ६ बंगाली युवा क्लबमा शुक्रबार आयोजित एक भेलाले राजा मण्डलको संयोजकत्वमा भद्रपुर नगर तदर्थ समिति गठन गरेको हो । भेलाले सर्वसम्मत रुपमा समितिको सदस्यहरूमा रवीन्द्र घोष, मानस घोष, विजय साह, जयिता राय, […]
कनकाई । बंगाली समुदायले भदौ महिनाको पहिलो पञ्चमी तिथीलाई विशेष पर्वका रुपमा मनाउँछन् । बंगाली समुदायको परम्परा अनुसार चतुर्थी तिथीदेखि षष्ठी तिथीसम्म तीन दिनलाई विशेष पर्वका रुपमा मनाइन्छ । पूजाअर्चनाका साथ भदौ महिनाको चतुर्थी, पञ्चमी र षष्ठी तिथीमा मनाइने यो पर्वलाई बंगाली समुदायले विशेष महत्वको पर्वका रुपमा लिने गरेको सो समुदायका अगुवा प्रल्हाद शाह बताउँछन् […]
कमल । निर्वाचित महिला जनप्रतिनिधिलाई अबका दिनमा राजनीतिक प्रशिक्षणका साथै प्रविधी मैत्री तालिमको अवश्यकता रहेको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताइन् । दलित महिला केन्द्र नेपाल काठमाण्डौद्वारा संचालित भच्र्युअल मिटिङ्गद्वारा शि लिड्स (महिला नेतृत्व) विषयक कार्यक्रम अन्र्तगत झापाको कमल गाउँपालिकाका निर्वाचित महिला जनप्रतिनिधि तथा स्थानीय राजनीतिक दलका प्रतिनिधि बीच अन्तरक्रिया गरिएको हो । नेपालको संविधानमा […]