Sajhamanch Archive

कनकाई साप्ताहिक सातौं वर्षमा

Published: in समाज, स्थानीय तह by . Leave a Comment on कनकाई साप्ताहिक सातौं वर्षमा.

झापा । झापास्थित कनकाई नगरपालिका केन्द्रविन्दु बनाएर प्रकाशन हुदै आइरहेको कनकाई साप्ताहिक तथा कनकाई अनलाईन सातौ बर्षमा प्रवेश गरेको छ । २०७२ सालबाट नियमित प्रकाशन हुदै आइरहेको यस साप्ताहिक प्रेस काउन्सिलबाट ‘ख’ वर्गमा समेत वर्गिकृत हुदै आएको साप्ताहिक पत्रिका हो । कनकाई अनलाईन न्युज पोर्टलसमेत नियमित प्रकाशन हुदै आएको यस साप्ताहिक तथा अनलाईन कनकाई क्षेत्रकै […]

मेचीनगरमा २४ हजार ३१ जनाले लगाए कोभिड १९ बिरुद्धको खोप

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेचीनगरमा २४ हजार ३१ जनाले लगाए कोभिड १९ बिरुद्धको खोप.

मेचीनगर । मेचीनगर नगरपालिकामा २४ हजार ३१ जनाले कोभिड १९ बिरुद्धको खोप लगाईसकका छन् । ती मध्ये ९ हजार ५ सय ५४ जनाले खोपको दुवै मात्रा लिइएका छन् । भोरोसिल, कोभिसिल्ड र जोन्सन एण्ड जोन्सन कम्पनिको खोप लगाएका हुन् । नगरपालिकाको स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार सवैभन्दा बढी १० हजार ९ सय जनाले भोरोसिल […]

नगर युवा परिषदद्वारा पत्रकार मण्डल सम्मानित

Published: in समाज, स्थानीय तह by . Leave a Comment on नगर युवा परिषदद्वारा पत्रकार मण्डल सम्मानित.

झापा । भद्रपुर नगरपालिका, नगर युवा परिषद्ले युवा पत्रकार पार्थ मण्डललाई सम्मान गरेका छन् । ‘खाद्य प्रणालीमा रूपान्तरण स् मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ अन्तराष्ट्रिय युवा दिवसको अवसरमा नगर युवा परिषद्ले युवा पत्रकार रुपमा मण्डललाई सम्मान गरेका हुन् । नगरपालिकामा बिहीबार आयोजित युवा सम्वाद तथा सम्मान कार्यक्रममा नगरपालिकाका मेयर […]

भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने नेपाल सरकारको निर्णयप्रति भूमिहीन किसान आक्रोसित

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने नेपाल सरकारको निर्णयप्रति भूमिहीन किसान आक्रोसित.

कमल । भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने नेपाल सरकारको निर्णयले जग्गा धनिपुर्जा पाउने आशामा बसेका किसान सरकारको निर्णय प्रति आक्रोसित भएका छन् । केपी ओली सरकारले गठन गरेको भुमि सम्बन्धी समस्या समाधान आयोगले अव्यवस्तित तथा सुकुम्वासीलाई जग्गा धनिपुर्जा वितरणको अन्तिम तयारी गरिरहेका बेला देउवा सरकारले अचानक आयोग खारेज गरेपछि भूमिहीन किसान आक्रोसित भएका […]

अनलाइन कक्षा होस् वा कोरोना खोप, शिक्षामा जताततै विभेद

Published: in मुख्य समाचार, विचार/ब्लग, शिक्षा, समाज, स्थानीय तह, by . Leave a Comment on अनलाइन कक्षा होस् वा कोरोना खोप, शिक्षामा जताततै विभेद.

झापा । कोरोनाको कहरले शिक्षामा समानताको नारालाई खल्बल्याई दिएको पाइएकोे छ । सरकारी र निजी विद्यालयमा पढ्ने विद्यार्थीले पहिलेदेखि नै असमानता भोगिरहेका थिए । तर पछिल्लो समयमा ग्रामीण र सहरी भेगका विद्यार्थीमा पनि विभेद छ । हुँदाहुँदा संस्थागत विद्यालयका शिक्षकलाई स्वास्थ्य सेवामा समेत स्थानीय सरकारले विभेद गरेको छ । यो विभेद र असमानताप्रति सिङ्गो समाज […]

कमल गाउँपालिकामा राईलाई स्वागत र श्रेष्ठको विदाई

Published: in समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकामा राईलाई स्वागत र श्रेष्ठको विदाई.

कमल । कमल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भई आएका काजिमान राईलाई गाउँपालिकाले स्वागत गरेको छ । त्यस्तै कमल गाउँपालिकाबाट सरुवा भई जानु हुने सुवास श्रेष्ठलाई सोही कार्यक्रममा विदाई गरिएको छ । ईलामको चुलाचुली गाउँपालिकाबाट सरुवा भई आउनु भएका राईलाई गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले नेपाली टोपी लगाएर स्वागत गरेकी थिइन् । उनलाई उपाध्यक्ष बेनु […]

शिवसताक्षीमा श्रावण २१ र २२ गते कोरोना विरुद्ध जोनसन एण्ड जोनसनकोे खोप लगाइने

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीमा श्रावण २१ र २२ गते कोरोना विरुद्ध जोनसन एण्ड जोनसनकोे खोप लगाइने.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले श्रावण २१ र २२ जोनसन एण्ड जोनसनको कोरोना विरुद्धको खोप लगाउने भएको छ । शिवसताक्षी नगरपालिकाको स्वास्थ्य चौकी सतासीधाम, प्राथमिक स्वास्थ्य चौकी शिवगञ्ज, स्वास्थ्य चौकी पाचँगाछी, स्वास्थ्य चौकी धरमपुर र शिवसताक्षी ९ मा रहेको शहरी स्वास्थ्य इकाई केन्द्रबाट एकै साथ खोप सञ्चालन गरिने नगरपालिकाको सर्वपक्षीय सिसिएमसीको आज बसेको बैठकले निर्णय गरेको […]

झापाको दमकमा चिनियाँ स्वास्थ्य सहयोग

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापाको दमकमा चिनियाँ स्वास्थ्य सहयोग.

दमक । चीन–नेपालमैत्री औद्योगिक पार्कले ठूलो परिमाणमा स्वास्थ्य सामग्री सहयोग दिएको छ । सो सामग्री रसुवा नाका हुँदै नेपाल ल्याइएको थियो । ती सामग्री औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले आज एक समारोह बीच दमक नगरपालिकालाई हस्तान्तरण गरेका हुन् । औद्योगिक पार्कले दिएको सहयोगमा १५ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन पनि रहेको छ । उक्त मेसिनले पाँच […]

शिवसताक्षीमा भेरोसेल खोप ३ हजार ९९९ जनालाई लगाइयो, जोनसोन एण्ड जोनसोनको खोप आउँदै

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीमा भेरोसेल खोप ३ हजार ९९९ जनालाई लगाइयो, जोनसोन एण्ड जोनसोनको खोप आउँदै.

शिवसताक्षी । झापाको शिवसताक्षीमा अमेरिकन जोनसोन एण्ड जोनसोन खोप आउने भएको छ । जोनसोन एण्ड जोनसनको खोप भोलि मंगलबार आउने शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । मंगलबार जिल्ला जनस्वास्थ्य कार्यालय भद्रपुरबाट ३१०० डोज खोप शिवसताक्षी नगरपालिकामा आउने उपमेयर भोजकुमारी नेपालले बताइन् । उक्त खोप एक डोज लगाउँदा हुने भएकाले वैदेशिक रोजगारीका जान लागेका वा […]

६ सय ६३ स्थानीय तहमा इन्टरनेट जडान

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on ६ सय ६३ स्थानीय तहमा इन्टरनेट जडान.

काठमाडौं । देशैभरकै उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६ सय ६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएकोे छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको आर्थिक सहयोगमा उक्त सेवा उपलब्ध गराउन सम्बन्धित परियोजनालाई १८ वटा प्याकेज बनाएर सञ्चालन गर्दै आएको हो । उक्त प्याजेक अन्तर्गत असार मसान्तसम्ममा […]