Sajhamanch Archive

शिवसताक्षीमा दुई संक्रमितको मृत्यु

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीमा दुई संक्रमितको मृत्यु.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकामा दुई संक्रमितको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ११ दूधे निवासी ४३ वर्षीय सम्झाना खनाल र शिवसताक्षी न.पा. वडा नं. ६ शिवगञ्ज निवासी नारायण अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो । खनालको गएराती विर्तासिटी अस्पताल विर्तामोडमा उपचारको क्रममा र अधिकारीको हिजो विराटनगरमा उपचारको क्रममा मृत्यु भएको नगरका कोभिड […]

झापामा साउन २० र २१ गते जानसेन खोप लगाइने

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा साउन २० र २१ गते जानसेन खोप लगाइने.

बिर्तामोड । कोरोना विरुद्धको खोप अभियानले विवादित बनेको झापामा साउन २० र २१ गते ५० देखि ५४ वर्षका नागरिकलाई खोप लगाइने तालिका सार्वजनिक गरिएको छ। स्वास्थ्य कार्यालय झापाले सबै पालिकाहरुलाई अमेरिकाबाट प्राप्त जानसेन खोप लगाउने गरी तयारी गर्न पत्राचार गरेको हो । पत्रमा, जिल्ला विपद् व्यवस्थापन समिति डिसिएमसिको साउन १४ गते र जिल्ला कोभिड खोप […]

शिवसताक्षीका खोपकेन्द्रमा अत्यधिक भीड, कोरोना विरुद्धको खोप लगाउँन जाँदा संक्रमित हुने जोखिम बढ्यो

Published: (Updated: ) in विविधा, विविधा, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीका खोपकेन्द्रमा अत्यधिक भीड, कोरोना विरुद्धको खोप लगाउँन जाँदा संक्रमित हुने जोखिम बढ्यो.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकामा आइतबारदेखि कोरोना विरुद्ध खोप लगाउन सुरु गरिएको छ । नगरपालिकाको सतासीधाम स्वास्थ्य चौकी दूधे, प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्ज, स्वास्थ्य चौकी पाँचगाछी र धरमपुरमा एकै साथ खोप लाउन सुरु गरिएको हो । सतासीधाम स्वास्थ्य चौकी दूधेमा विहान १० बजेबाट खोप लगाउने भनिए पनि बृद्ध बृद्धाहरु विहान ६ बजेदेखि नै लाइनमा बसेका […]

बिर्तामोडका निजी शैक्षिक संस्थाका जनशक्ति कोरोना विरुद्धको खोपबाट बञ्चित ! अपमान भएको भन्दै कोटा अस्वीकार गर्ने प्याब्सन र एन–प्याब्सनको निर्णय

Published: (Updated: ) in मुख्य समाचार, शिक्षा, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोडका निजी शैक्षिक संस्थाका जनशक्ति कोरोना विरुद्धको खोपबाट बञ्चित ! अपमान भएको भन्दै कोटा अस्वीकार गर्ने प्याब्सन र एन–प्याब्सनको निर्णय.

बिर्तामोड । सामुदायिक विद्यालय तथा क्याम्पसका शिक्षक, प्राध्यापक र कर्मचारीहरुले कोभिड–१९ विरुद्धको भेरोसिल खोप निर्वाध लगाउन पाए पनि संस्थागत विद्यालय तथा क्याम्पसका शिक्षक, प्राध्यापक र कर्मचारीहरुलाई सो सुविधाबाट वञ्चित गरिएकोमा आक्रोस पोखेका छन् । बिर्तामोड नगरपालिका शिक्षा शाखाले खोप लगाउने कोटा तोक्नु र दिनभर तातो घाममा टट्याएर खोप नलगाई घर पठाउनुलाई आफूहरुमाथि गरिएको घोर अन्याय […]

सात बुँदे सहमति पछि बिर्तामोड नगरपालिकामा लगाइएको ताला खुल्यो

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on सात बुँदे सहमति पछि बिर्तामोड नगरपालिकामा लगाइएको ताला खुल्यो.

बिर्तामोड । सत्तारुढ नेपाली कांग्रेसका तरुण–विद्यार्थी र माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शनिबार बिर्तामोड नगरपालिकाको मूल गेटमा लगाएको ताला ७ बुँदे सहमति पछि आज खोलिएको छ । नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा इलाका प्रहरी कार्यालय अनारमनीको संयोजनमा बसेको सर्वपक्षीय बैठकले १०३ भायल भेरोसिल खोपसहित शंकास्पद अवस्थामा होटलमा भेटिएका नगरपालिकाका कोरोना फोकल पर्सन ओमबहादुर खड्कालाई तत्काल […]

भद्रपुर नगरपालिकाले आज रातिदेखि अत्यावश्यक बाहेका सबै सेवा बन्द गर्ने

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on भद्रपुर नगरपालिकाले आज रातिदेखि अत्यावश्यक बाहेका सबै सेवा बन्द गर्ने.

भद्रपुर । झापाको भद्रपुर नगरपालिकाले आज रातिबाट नगरक्षेत्रमा अत्यावश्यक बाहेकका सवै सेवा बन्द गर्ने भएको छ । जिल्ला कोभिड १९ व्यवस्थापन समिति झापाको साउन १४ गतेको निर्णय अनुसार नगरपालिकाले सूचना जारी गर्दै अत्यावश्यक बाहेका सवै सेवाहरू साउन २३ गते मध्यरातिसम्मका बन्द गर्ने जानकारी गराएको हो । झापामा कोभिड १९ का विरामीको संख्याले उच्च गति लिएको […]

बिर्तामोड नगरपालिकामा तालाबन्दी

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोड नगरपालिकामा तालाबन्दी.

बिर्तामोड । हिजो दिउँसो कोरोना विरुद्धको खोप होटलमा लगेर लुकाउने बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्कामाथि कारवाहीको माग गर्दै विद्यार्थीहरुले आज कार्यालयको मुलगेटमा तालाबन्दी गरेका छन् । नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीको जिल्ला कमिटीका नेताहरुले शनिबार बिर्तामोड नगरपालिकाको गेटमा तालाबन्दी गरेका हुन् । तालाबन्दी गर्दै उनीहरुले बिर्तामोडका नगरप्रमुख ध्रुवकुमार सिवाकोटी, कोभिड फोकल पर्सन […]

खोप लुकाउनेलाई कार्वाही गर्न माओवादी केन्द्रको माग

Published: in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on खोप लुकाउनेलाई कार्वाही गर्न माओवादी केन्द्रको माग.

झापा । झापाको विर्तामोड नगरपालिकामा खोप तस्करी गर्ने माथि कडा कार्वाही गर्न नेकपा माओवादी केन्द्रको नगर समितिले माग गरेको छ। शुक्रबार विर्तामोड नगरपालिकाको एक निजी होटलमा कोभिड १९ विरुद्धको खोप लुकाइराखेको अवस्थामा नगरपालिकाका कोभिड फोकल पर्सन पक्राउ परेका थिए। माओवादीका विर्तामोड नगर इन्चार्ज युवराज दाहाल र सचिव मोहन सुब्बाद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, […]

बिर्तामोडका कोरोना फोकल पर्सन खड्का २०० डोज भेरोसिल खोपसहित होटलबाट पक्राउ

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोडका कोरोना फोकल पर्सन खड्का २०० डोज भेरोसिल खोपसहित होटलबाट पक्राउ.

बिर्तामोड । बिहान ९ बजेदेखि झण्डै दिनभर निजी विद्यालयका शिक्षक कर्मचारीहरु बिर्तामोड नगरपालिका अघिल्तिरको महेन्द्र रत्न माविको प्राङ्गणमा लाइनमा बसेका थिए । हिजो अस्ती भ्याक्सिन लगाउन छुटेका ५५ वर्ष माथिका ज्येष्ठ नागरिक अनि नगरपालिकाले निर्धारण गरेका कोटामा पर्ने मानिसहरु पनि उत्तिकै थिए । बिर्तामोड ५ स्थित देवी मावि खोप केन्द्रमा भेला भएका मानिस पनि बिर्ताबजार […]

मेचीनगरका ५० बढी किसानलाई कृषि सामग्री वितरण

Published: in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on मेचीनगरका ५० बढी किसानलाई कृषि सामग्री वितरण.

झापा । झापास्थित मेचीनगरका ५० भन्दा बढी किसानलाई कृषि सामग्री वितरण गरिएको छ । संघीय सांसद राम कार्की (पार्थ)को पहलमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर नगरपालिकाका किसानहरूलाई कृषि सामग्री वितरण गरिएको हो । मोटरसहित कुटी काट्ने मेसिन १४ जनालाई, ब्रस कटर २ जनालाई, मिनि साइलेज १ जनालाई, एडिएटर २ […]