Sajhamanch Archive

शिवसताक्षीमा कोरोना खोपः पहिलो दिन ५५ वर्ष माथि नागरिकलाई मात्र लगाइने

Published: (Updated: ) in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीमा कोरोना खोपः पहिलो दिन ५५ वर्ष माथि नागरिकलाई मात्र लगाइने.

शिवसताक्षी । शिवसताक्षीमा कोरोना विरुद्धको भेरोसेल खोप श्रावण १७ गतेदेखि १९ गतेसम्म लगाइने भएको छ । नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्ज, स्वास्थ्य चौकी सतासीधाम, स्वास्थ्य चौकी धरमपुर र स्वास्थ्य चौकी पाँचगाछीमा खोप लगाइने शिवसताक्षी नगरपालिकाले जनाएको छ । नगरपालिकाको आज बसेको सिसिएमसीको बैठकले १७ गते नगरका ५५ वर्ष माथिका नागरिकलाई मात्र खोप लगाउने निर्णय गरेको […]

शनिबारदेखि झापामा पूर्ण रुपमा लकडाउन गरिने

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शनिबारदेखि झापामा पूर्ण रुपमा लकडाउन गरिने.

बिर्तामोड । शनिबारदेखि झापामा पूर्ण रुपमा लकडाउन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय झापामा बसेको डीसीसीएमसी र पालिका प्रमुखहरुको संयुक्त बैठकले जिल्ला १६ गते राती १२ बजेदेखि २३ गते राती १२ बजेसम्म पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरिएको हो । यस अघि जिल्लामा दश पालिकाहरु लकडाउन भएको अवस्थामा जिल्लामा कोरोनाको पहिलो चरण कै जस्तो […]

कोरोनाको जोखिम बढेसँगै झापाका १० पालिका सिल

Published: in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on कोरोनाको जोखिम बढेसँगै झापाका १० पालिका सिल.

झापा । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणको उच्च जोखिम रहेको झापाका १० पालिकामा सिलबन्दी गरिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडसहित कोभिडको सङ्क्रमण फैलिन नदिन सिलबन्दी गरिएको हो । पन्ध्र पालिकामध्ये भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र कचनकबलमा सिलबन्दी गर्ने बारेमा स्थानीय जनप्रतिनिधिहरुले सोचविचार गरिरहेको जनाएका छन् । प्रमुख […]

विर्तामोड नगरपालिका अहिले राती १२ बजेबाट  शिल हुँदै

Published: (Updated: ) in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on विर्तामोड नगरपालिका अहिले राती १२ बजेबाट  शिल हुँदै.

बिर्तामोड । कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढ्न थालेपछि बिर्तामोड नगरपालिकाले आज राती १२ बजेबाट शिल हुँदै छ । नगरपालिकाले साउन १३ राती १२ बजेदेखि २० गतेसम्मलाई शिल गरिने दुई दिन अघि नै घोषण गरेको हो । नगरपालिका क्षेत्र भित्रका अत्यावश्यक सेवा बाहेक सबै क्षेत्र बन्द गर्ने घोषणा मेयर ध्रवकुमार शिवकोटाले बताए । सोही बमोजिम […]

भारतको मोतिहारीबाट दुई नेपाली युवतीको उद्धार

Published: in समाज, स्थानीय तह by . Leave a Comment on भारतको मोतिहारीबाट दुई नेपाली युवतीको उद्धार.

झापा । झापाको विर्तामोड नगरपालिका–२ का दुई युवतीलाई भारतको मोतिहारी जिल्लाको छौडादानीबाट उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार २१ वर्षीया युवती र उनकी १५ वर्षीया बहिनीलाई प्रहरीले माइती नेपालको सहयोगमा भारतबाट उद्धार गरेर नेपाल ल्याएको हो । वीरगञ्ज प्रहरीको सहयोगमा उद्धार गरिएका दुवैलाई हाल वीरगञ्जस्थित माइती नेपालको उद्धार केन्द्रमा राखिएको छ । […]

झापामा मंगलवार ३१२ जनामा संक्रमित थपिए

Published: (Updated: ) in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा मंगलवार ३१२ जनामा संक्रमित थपिए.

बिर्तामोड । झापामा मंगलवार थप ३१२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३१२ जना संक्रमित थपिएका छन् भने ४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । त्यसमध्ये १ जना पथरीका छन् । उनको दमकमा उपचारको क्रममा निधन भएको छ । बिर्तामोड,कमल र शिवसताक्षीमा १।१ जना संक्रमितले ज्यान गुमाए । […]

मेचीनगर आज रातीबाट शिल, दुई हजार बढीले लगाए कोरोना विरुद्धको खोप

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on मेचीनगर आज रातीबाट शिल, दुई हजार बढीले लगाए कोरोना विरुद्धको खोप.

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाक्षेत्र साउन १२ गते मध्यरातको १२ बजेदेखि साउन १९ गते मध्यरातको १२ बजेसम्म शिल गरिएको छ । नगरक्षेत्रमा कोभिड १९ को संक्रमण र मृत्युदर बढ्दै गएपछि सोमबार बसेको मेचीनगर स्तरीय कोभिड १९ रोगथाम नियन्त्रण व्यवस्थापन समितिको बैठकले नगरक्षेत्रलाई शिल गर्न कार्यपालिकालाई सिफारीस गरेको थियो । समितिको सिफारीसका आधारमा मंगलबार मध्यान्ह बसेको […]

कमल गाउँपालिकामा १३ गते रातीदेखि एक साता लकडाउन

Published: in विविधा, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकामा १३ गते रातीदेखि एक साता लकडाउन.

कमल । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमण दिन प्रतिदिन बढ्दै गएकालत्यसको रोकथाम र न्यूनिकरणका लागि कमल गाउँपालिकाले ७ दिनका लागि लकडाउने गर्ने भएको छ । गाउँपालिका राजनीतिक दलसहितको आज बसेको बैठकले श्रावण १३ गते राती १२ बजेबाट २० गते राती १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउनका समयमा औषधी पसल बाहेक […]

मेची अस्पताललाई कारितासको सहयोग

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on मेची अस्पताललाई कारितासको सहयोग.

झापा । झापास्थित मेची प्रादेशिक अस्पताललाई अन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक संस्था कारितास नेपालले १६ लाख रुपैँयाभन्दा बढीको अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । विभिन्न देशका कारितासहरुको आर्थिक सहयोगमा जुटाइएको स्वास्थ्य सामग्री सोमबार अस्पताललाई दोस्रोपटक प्रदान गरिएको हो । दोस्रो लहरको सङ्क्रमण फैलिएयता कारितासले जर्मन कारितासको आर्थिक सहयोगमा ११ लाखभन्दा बढीको स्वास्थ्य सामग्री यसअघि नै अस्पताललाई […]

कर्मचारीलाई कोरोना भएपछि ग्लोबल आइएमई बैंकको बिर्तामोड शाखा बन्द

Published: in समाज, स्थानीय तह by . Leave a Comment on कर्मचारीलाई कोरोना भएपछि ग्लोबल आइएमई बैंकको बिर्तामोड शाखा बन्द.

झापा। बैंकका अधिकांश जसो कर्मचारीलाई कोरोना संक्रमण भएपछि ग्लोबल आइएमई बैंकको बिर्तामोड शाखा बन्द भएको छ । बैंकले सूचना जारी गरी असहज परिस्थितिका कारण सेवा बन्द गर्नु परेको जनाएको छ । सो बैंकमा कर्मचारी , सुरक्षा गार्ड र ड्राइभर गरी २३ जना स्टाफ छन् । त्यसमध्ये १८ जनालाई कोरोना संक्रमण देखिएको बैंकका प्रबन्धक पवनकुमार पौडेलले […]