झापा । झापा कारागारमा रहेका कैदीबन्दीले सिन्धुपाल्चोकमा रहेको हेलम्बु गाउँपालिकाका बाढी पीडितका लागि ५० हजार १०० रुपैयाँ नगद पठाएका छन् । वर्षायामको सुरुवाती दिनमै सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण ठूलो धनजनको क्षति भएपछि पीडित परिवारलाई राहतस्वरुप सहयोग गर्ने उद्देश्यले यो नगद रकम कैदीबन्दीले पठाएका हुन् । परिस्थितिले हामी जहाँ रहे पनि जस्तो रहे पनि मानवीय संवेदना […]
झापा । झापाका चर्चित व्यवसायी तथा समाजसेवी व्यक्तित्व पर्शुराम अग्रवालको कोरोना संक्रमणबाट निधन भएको छ । भद्रपुर ५ निवासी उनी उपचारको क्रममा भारतको सिलगढीमा हिजो राती ९ वजे ६१ वर्षको उमेरमा निधन भएको पारिवारीक श्रोतले जनाएको छ । उनको पार्थिव शरिरलाइै शिलगढी वाट अहिले विहान ६ वजे भद्रपुर ल्याउदै गरेको पारिवारीक श्रोतले जनाएको छ । […]
बिर्तामोड । विद्युत मिटर जोड्ने क्रममा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण बिर्तामोडका एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा प्राविधिक पदमा कार्यरत बिर्तामोड ५ निवासी ५७ वर्षिय कुलप्रसाद भट्टराई रहेका छन् । गरामनीमा आज बिहान मिटर जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । घाइतेलाई उपचारका लागि बिएण्डसी हस्पिटलतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्राधिकरण […]
इटहरी । गैरआवासीय नेपाली संघले इटहरी अस्पताललाई दुईथान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । आज इटहरी अस्पतालमा एक कार्यक्रमका बीच अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ । इटहरी अस्पतालका मेडिकल सुपरिडेन्ट डा. योगेश चेम्जोङ्गले महामारीको यो समयमा एनआरएनएले इटहरी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएकोमा धन्यवाद दिए । इटहरी उपमहानगपालिकाका स्वास्थ्य शाखा प्रमुख धनश्याम सिग्देल,प्रेस संयोजक लिलाराज […]
कचनकवल । प्रेस स्वतन्त्रतालाई धावा बोल्दै कचनकवल ६ स्थित लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु बुढाथोकीले समचार लेख्ने पत्रकारसँग लिखित स्पष्टीकरण मागेकाप्रति गम्भीर ध्यानाकर्षण गर्दै यस्तो हर्कत सच्याउन नेपाल पत्रकार महासंघ झापाले चेतावनी दिएको छ । महासंघ झापाका सचिव डिकेश लामाले विज्ञप्ति जारी गर्दै प्रधानाध्यापक बुढाथोकीको हर्कत प्रेस स्वतन्त्रतामाथिको नाङ्गो हस्तक्षेप भएको ठहर सहित गल्ति सच्याउन […]
झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ९ का विपन्न दलितहरुलाई बंगुरका पाठा वितरण गरीएको छ । सोमबार दलित जागरण अभियान केन्द्र विर्तामोडले आयोजना गरेको एक कार्यक्रमका बीच नगरप्रमुख ध्रुवकुमार शिवाकोटी र वडाध्यक्ष पवित्रा पाठकले उनीहरुलाई वंगुरका पाठा वितरण गरेका हुन् । बिर्तामोड नगरपालिका वडा नम्बर ९ को २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोगमा बंगुर […]
कचनकवल । कचनकवल गाउँपालिका ६ स्थित लक्ष्मी माध्यमिक विद्यालयले सार्वजनिक खरिद ऐन मिचेर दर्ता नभएको बोलपत्रदातालाई टेन्डर स्वीकृत गरेको खुलसा गरिदिएको भन्दै पत्रकार पार्थ मण्डललाई प्रधानाध्यापकले स्पष्टीकरण बुझाउन पत्र सार्वजनिक गरेका छन् । विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आवेदन दर्ता नभएको बोलपत्रदातालाई टेन्डर दिएको खुलसा गरिदिएका मण्डललाई माहाराजा शैलीमा विद्यालयमा २४ घण्टा भित्र […]
काठमाडौं । मुलुकका २ सय २० वटा स्थानीय तह प्रशासकीय अधिकृतविहीन अवस्थामा छन् । प्रमुख प्रशासकीय अधिकृत नहँुदा ती स्थानीय तहले प्रशासनिकदेखि नीतिगत तहमा समेत विभिन्न समस्या भोग्न बाध्य भइरहेका छन् । महानगरपालिका, उपमहानगरपालिकादेखि नगरपालिका र गाउँपालिका गरी २ सय २० वटा स्थानीय तह लामो समयदेखि निमित्तका भरमा सञ्चालन भइरहेका छन् । गाउँको सिहदरबारका रूपमा […]
अर्घाखाँची । अर्घाखाँचीको शीतगंगा नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने भएको छ। नगरपालिकाभित्र रहेका ४० वर्ष पुगेका एकल पुरुषलाई मासिक भत्ताको व्यवस्था गरेको हो। आगामी आर्थिक वर्षको बजेटमा ३५ वर्ष पुगेका अविवाहित महिला र ४० वर्ष पुगेका एकल पुरुषलाई मासिक भत्ताको व्यवस्थापन गर्ने शीतगंगा नगरपालिकाका नगर प्रमुख सूर्य अधिकारीले बताए। यो कार्यक्रम आउने साउन महिनाबाट […]
बिर्तामोड । बिर्तामोडको रिभर साइड फाउन्डेसनले युवा सचेतना कार्यक्रमलाई तिव्रता दिएको छ । फाउन्डेसनले बिर्तामोड नगरपालिकाको सहकार्यमा अभियान शुरु गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका उपप्रमुख पबित्रा महतरा प्रसाईले युवा लक्षित कार्यकमले बिर्तामोडका युवालाई दुव्र्यसनिबाट बचाउन र भावी युवा पुस्तालाइ सकारात्मक सोचका साथ अघि बढ्न मद्दत पुग्ने बताएकी छन्। सो कार्यक्रम साताभरी सञ्चालन हुने भएको […]