Sajhamanch Archive

उपमहानगर पालिकाका कृषकलाई बाख्रा वितरण

Published: in समाज, स्थानीय तह by . Leave a Comment on उपमहानगर पालिकाका कृषकलाई बाख्रा वितरण.

इटहरी । इटहरी उपमहानगरपालिकाले २१ वटा उन्नत वोयर जातका बाख्रा वितरण गरेको छ । एक कार्यक्रमका विच उपमेयर लक्ष्मी गौतमले कृषक समूहरुलाई बाख्रा वितरण गरेकी हुन् । प्रमुख प्रशासकीय अघिकृत सूर्य प्रसाद सुवेदी,वडा नम्वर ३ का वडाध्यक्ष वालकृष्ण विष्ट र वडा नम्वर १९ का वडाध्यक्ष श्रीनारायण चौधरीको समेत उपस्थितिमा वोयर जातका बाख्रा वितरण गरिएको हो […]

कमल गाउँपालिकामा ७१ करोड ५९ लाख ९३ हजार रुपैयाको बजेट पारित

Published: in अर्थतन्त्र, समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकामा ७१ करोड ५९ लाख ९३ हजार रुपैयाको बजेट पारित.

कमल । कमल गाउँपालिकाको आगामी आर्थिक वष २०७८÷०७९मा सञ्चालन गरिने नीति तथा कार्यक्रमसहित कुल ७१ करोड ५९ लाख ९३ हजार रुपैयाको बजेट पारित भएको छ । गाउँपालिकाका उपाध्यक्ष बेनु सिकाकोटीले आज नवौं गाउँसभामा प्रस्तुत गर्नु भएको बजेट अन्तर्गत चालु तथा प्रशासनिकतर्फ ३६ करोड ५३ लाख ९५ हजार रुपैया र पुँजीगततर्फ ३५ करोड ५ लाख ९८ […]

भद्रपुरको निर्माणाधीन साइन्स सिटीमा सडक मिचिएको होइन

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुरको निर्माणाधीन साइन्स सिटीमा सडक मिचिएको होइन.

भद्रपुर । भद्रपुर ९ घोडामारा स्थित हडिया खोला किनारमा करिव १८ करोड लगानीमा निर्माण भइरहेको साइन्स सिटी निर्माणमा गर्न खोजिएको अवरोधप्रति स्थानीयले आपत्ति जनाएका छन् । केही दिनयता मेचीनगर १५ का बासिन्दाको नाममा केही व्यक्तिहरूले हुल हुज्जत गर्दै बाटो मिचिएको बाहना बनाएर विकास विरोधी काम गर्न खोजेको भनदै स्थानीयले निर्माण अवरोध विरूद्ध आपत्ति जनाएका हुन् […]

भद्रपुर नगरपालिकाको ८३ करोड १३ लाखको बजेट पारित

Published: in अर्थतन्त्र, विविधा, स्थानीय तह by . Leave a Comment on भद्रपुर नगरपालिकाको ८३ करोड १३ लाखको बजेट पारित.

भद्रपुर । प्रदेश नं १ कै पहिलो बालमैत्री स्थानीय तह भद्रपुर नगरपालिकाले आर्थिक वर्ष ०७८ ०७९ का लागि ८३ करोड १३ लाख दुई हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । बुधबार झापा उद्योग संघको सभाहलमा शुरु भएको आठौं नगरसभामा नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठले सो बजेट प्रस्तुत गरेकी हुन् । नगरप्रमुख जीवनकुमार श्रेष्ठले नीति तथा कार्यक्रम […]

आव २०७८/०७९ का लागि बिर्तामोडको बजेट १ अर्ब ३० करोड ७७ लाख ७९ हजार ५०० रुपैयाँ  

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on आव २०७८/०७९ का लागि बिर्तामोडको बजेट १ अर्ब ३० करोड ७७ लाख ७९ हजार ५०० रुपैयाँ  .

बिर्तामोड । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि १ अर्ब ३० करोड ७७ लाख ७९ हजार ५०० रुपैयाँको बजेट प्रस्ताव गरेको छ । आज सुरु भएको सातौं नगरसभा बैठकमा नगरपालिकाका उपप्रमुख पवित्रादेवी महतारा प्रसाईंले उक्त अंकको बजेट प्रस्ताव गरेकी हुन् । नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षता तथा प्रदेशसभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा नगरसभा […]

शिवसताक्षी नगरपालिकामा आठौं नगरसभाको उद्घाटन, आषाढ १७ गते मात्रै बजेट प्रस्तुत हुने

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी नगरपालिकामा आठौं नगरसभाको उद्घाटन, आषाढ १७ गते मात्रै बजेट प्रस्तुत हुने.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा आठौ नगरसभाको उद्घाटन गरिएको छ । आज नगरपालिकाको कार्यालयमा आठौ नगरसभाको नगरप्रमुख चन्द्रकुमार सेर्माले उद्घाटन गर्दै गत वर्षहरुमा गरिएको कामहरुको समिक्षा गरिएको हो । नगर सभामा नगरपालिकाका ११ वटै वडाध्यक्षहरुले जनप्रतिनिधि भएर आएपछि गरिएको विकास निर्माण लगायतका कामहरुको मूल्याङ्कन गरिएको नगरका सूचना अधिकृत डिल्ली नेपालले जानकारी दिए । नगरकार्यपालिका सदस्य, […]

स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट आज ल्याउँदै

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट आज ल्याउँदै.

काठमाडौँ । स्थानीय तहको सरकारहरुले आज आगामी आर्थिक वर्ष २०७८ /०७९को नीति तथा कार्यक्रम र बजेट ल्याउँदै छन् । अधिकांश स्थानीय तहहरुले आआफ्नो गाउँसभा/ नगरसभामा आज (बिहीबार) बजेट प्रस्तुत गर्न लागेका हुन् । केही स्थानीय तहहरुले भने यसअघि बजेट ल्याइसकेका छन् । मुलुक संघीय संरचनामा गएपछि स्थानीय सरकारहरुले असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम […]

कनकाई नगरपालिकालाई संचारमैत्री सुशासन कायम गर्न प्रेस क्लवको ध्यानाकर्षण

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on कनकाई नगरपालिकालाई संचारमैत्री सुशासन कायम गर्न प्रेस क्लवको ध्यानाकर्षण.

कनकाई । झापाको कनकाई नगरमा क्रियाशिल पत्रकारहरुको संस्था कनकाई सुरुङ्गा प्रेस क्लवले स्थानीय सरकार कनकाई नगरपालिकालाई संचारमैत्री बन्न अनुरोध गर्दै आज बुधबार ध्यानाकर्षण पत्र बुझाएको छ । कोरोना संक्रमणका कारण प्रेस क्लवका तर्फबाट आवश्यक स्वास्थ्य सुरक्षा अपनाउँदै प्रतिनिधिमूलक सहभागितामा अध्यक्ष रामप्रसाद निरौला, उपाध्यक्ष सावित्रा दहाल भट्टराई, सचिव मनोज बस्नेतसहितको पदाधिकारीहरु साथै कनकाई नगरपालिकाका सूचना प्रविधि […]

कमल गाउँपालिकाको नवौं गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत, बजेट भोली आउदै

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकाको नवौं गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत, बजेट भोली आउदै.

कमल । कमल गाउँपालिकाको नवौं गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। गाउँपालिकाको आजबाट सुरु भएको नवौं गाउँसभामा गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले आगामी आर्थिक वर्ष २०७८÷७९ मा सन्चालन गरिने नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् भने भोली बजेट प्रस्तुत हुने जानकारी गराएकी थिइन् । प्र्र्र्रस्तुत नीति तथा कार्यक्रममा कमल गाउँपालिकामा स्थाई ठेगाना भई पालिका भित्र […]

जिल्ला समन्वय समितिले रोकिदियो, रतुवामा लगाउँदै गरेको तटबन्धको निर्माण कार्य

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on जिल्ला समन्वय समितिले रोकिदियो, रतुवामा लगाउँदै गरेको तटबन्धको निर्माण कार्य.

कमल । दमक नगरपालिकाले रतुवा नदीमा एकलौटी रुपमा तटबन्धन निर्माण गरेको भन्दै जिल्ला समन्वय समिती झापाद्वारा तत्काललाई तटबन्धन निर्माण नगर्न निर्देशन दिएको छ । नगरपालिकाले वडा नम्वर १ स्थित नमुना टोल पुर्व रतुवा खोलामा अवैध रुपले तार जाली प्रयोग गरेर तटबन्धन निर्माण गरेका कारणले कमल गाउँपालिकाको वडा नम्वर ५ लाई प्रत्यक्ष असर पुग्ने हुँदा अहिले […]