Sajhamanch Archive

मोटरसाइकल दुर्घटनामा दुईजना गम्भीर घाईते

Published: in समाज, स्थानीय तह by . Leave a Comment on मोटरसाइकल दुर्घटनामा दुईजना गम्भीर घाईते.

झापा । मोटरसाइकल दुर्घटनामा परी चालकसहित दुईजना गम्भीर घाईते भएका छन् । झापा गाउँपालिकामा गएराति ८: ३० बजे भएको दुर्घटनामा परी चालकसहित दुईजना गम्भीर घाईते भएका हुन् । दुर्घटनाबाट गम्भीर घाइते हुनेहरुमा झापा गाउँपालिका वडा २ कुवाडी बस्ने ५० वर्षिया दुखनसरी राजवंशी र मोटरसाइकल चालक सोही ठाउँका ४० वर्षिय बब्लु राजवंशी रहेका छन् । बब्लुले […]

शिवसताक्षी वडा नं. ५ का किसानलाई कृषि सामाग्री प्रदान

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी वडा नं. ५ का किसानलाई कृषि सामाग्री प्रदान.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ५ का किसानलाई कृषि सामाग्री प्रदान गरिएको छ । वडामा तरकारी खेती गर्ने किसानको पहिचान गरी उक्त कृषि सामाग्री प्रदान गरिएको हो । उक्त कृषि सामाग्रीहरु नगर प्रमुख चन्द्रकुमार सेर्मा, प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी राई,  वडा अध्यक्ष सत्यनाराययण राजबंशीले कृषकलाई प्रदान गरेका थिए । वडाले कृषि विधा तर्फ […]

कमल गाउँपालिकामा चालु आर्थिक वर्षमा ६ किलोमिटर बढी सडक कालोपत्रे

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकामा चालु आर्थिक वर्षमा ६ किलोमिटर बढी सडक कालोपत्रे.

कमल । झापाको कमल गाउँपालिकामा चालु आर्थिक वर्षमा ६ किलोमिटर भन्दा बढी सडक कालोपत्रे भएको छ । चालु आर्थिक वर्षमा मात्र गाउँपालिकाका निर्माण भएका सडक अन्तर्गत वडा नम्वर ४ स्थित चुलाचुली मोड हुदै डाँफे चोकसम्म जाने कृषि सडकमा ३ हजार ३८० मिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको हो । गाउँपालिकाका वडा नम्वर ३ मा […]

शिवसताक्षीमा थप एक कोरोना सक्रमितको मृत्यु

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीमा थप एक कोरोना सक्रमितको मृत्यु.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । शिवसताक्षी ८ निवासी ५७ वर्षीय लीलाराम लावतीको उपचारको क्रममा मृत्यु भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जेष्ठ १४ गते कोरोना पोजेटिभ देखिएपछि उनलाई विएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । हिजो बेलुकी उपचारककै क्रममा उनको मृत्यु भएको शिवसताक्षीका कोभिड फोकल पर्सन रोसन अधिकारीले […]

झापामा आज १ सय ५० जना संक्रमित डिस्चार्ज

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा आज १ सय ५० जना संक्रमित डिस्चार्ज.

विर्तामोड । झापामा आज १ सय ५० जना संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ९ हजार ६ सय ४२ पुगेको छ । त्यस्तै आज नै थप १५४ जनामा कोरोना पुष्टि भएको भने हालसम्म संक्रमितको संख्या २ हजार ४ सय ३८ जना पुगेको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार थप २ जना […]

नेपाल राष्ट्रिय शिक्षक संगठन शिवसताक्षीले १४ बुँदे माग पत्र नगरपालिकालाई बुझायो

Published: (Updated: ) in शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on नेपाल राष्ट्रिय शिक्षक संगठन शिवसताक्षीले १४ बुँदे माग पत्र नगरपालिकालाई बुझायो.

शिवसताक्षी । नेपाल राष्ट्रिय शिक्षक संगठनले शिवसताक्षी नगरपालिकालाई १४ बुँदे माग पत्र बुझाएको छ । शैक्षिक गुणस्तरका, शैक्षिक व्यवस्थापन र शिक्षक र विद्यार्थीले पाउने सुविधाका बारेमा नेपाल राष्ट्रिय शिक्षक संगठन शिवसताक्षीले नगरप्रमुख चन्द्रकुमार सेर्मालाई माग पत्र बुझाएको हो । शिक्षाको यथोचित विकास भए मात्र नगर तथा देश सम्भव हुने भएकाले नगर क्षेत्रका विद्यालयलाई सक्षम बनाउन […]

शिवसताक्षीमा थप २ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ६ पुग्यो

Published: (Updated: ) in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीमा थप २ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ६ पुग्यो.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ४ की २८ वर्षीय रचना आङदेम्बे ओलीको विर्तासिटी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु हिजो बेलुकी मृत्यु भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । उनमा जेष्ठ १५ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको नगरपालिकाका कोभिड फोकल पर्सन रोसन […]

काँकरभिट्टा बसपार्क क्षेत्रमा टहरा निर्माणको विरोधमा १४ व्यवसायी संघ, नगरप्रमुख भन्छन् फुटपाथ व्यवस्थापनको पूर्व प्रतिवद्धता अनुसार काम गरिँदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on काँकरभिट्टा बसपार्क क्षेत्रमा टहरा निर्माणको विरोधमा १४ व्यवसायी संघ, नगरप्रमुख भन्छन् फुटपाथ व्यवस्थापनको पूर्व प्रतिवद्धता अनुसार काम गरिँदै.

मेचीनगर । नेपालको पूर्वी ढोका काँकरभिट्टास्थित बसपार्क क्षेत्रमा नगरपालिकाले निर्माण गराइरहेको टहराले बसपार्क क्षेत्र साँघुरो हुने जिकिर गर्दै व्यवसायीहरुले विरोध जनाएका छन् । यातायात व्यवसायीहरुको अग्रसरतामा होटल व्यवसायी तथा टुर एण्ड ट्राभल्स व्यवसायी गरी १४ वटा व्यवसायी संघका अध्यक्षहरुले आज संयुक्त प्रेस विज्ञप्त प्रकाशन गरी नगरपालिकाको कार्यको विरोध जनाएका हुन् । नगरपालिकाले सरोकारवालाहरुसँग कुनै समन्वय […]

कोरोना संक्रमण भई अस्पताल भर्ना भएका दूधेका युवा व्यवसायीको मृत्यु

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमण भई अस्पताल भर्ना भएका दूधेका युवा व्यवसायीको मृत्यु.

शिवसताक्षी ।  शिवसताक्षी नगरपालिका दूधेका एक जना युवा व्यवसायीको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ७ व्याङ्गडाँडा निवासी ४६ वर्षीय हरिप्रसाद गेलालको कोरोना संक्रमण भई उपचारको क्रममा आम्दा अस्पताल दमकमा मृत्यु भएको हो । उनलाई गएको जेष्ठ ११ गते कोरोना पोजेटिभ देखिएछि १३ गते अस्पतालमा भर्ना गरिएको शिवसताक्षी नगरपालिका कोभिड फोकल पर्सन रोसन […]

झापामा एकै दिन १४ सय ७ जनाले कोरोना जिते

Published: in विविधा, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा एकै दिन १४ सय ७ जनाले कोरोना जिते.

विर्तामोड । झापामा आज १२६ जना नयाँ संक्रमित थपिएका छन् थपिदा १४ सय ७ जना निको भएर डिस्चार्ज भएका छन् । उनीहरु जिल्लाका विभिन्न अस्पतालमा उपचाररत उनीहरु निको भएर घर फर्किएका स्वास्थ्य कार्यालय झापाले जनाएको छ । थपिएका कोरोना संक्रमित मध्ये सबैभन्दा धेरै विर्तामोड १७ र हल्दिवारीमा १५ जनामा कोरोना पुष्टि भएको हो । यता, […]