Sajhamanch Archive

दमकमा थप एक कोरोना संक्रमितको निधन

Published: in समाज, स्थानीय तह by . Leave a Comment on दमकमा थप एक कोरोना संक्रमितको निधन.

झापा । दमकमा थप एक कोरोना संक्रमितको निधन भएको छ । दमक वडा नं ८ की ७० वर्षिया वृद्धाको उपचारका क्रममा आज बिहान ६ बजे लाइफलाइन अस्पतालमा निधन भएको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिएका छन् । योसँगै दमकमा कोरोना भाइरसको नयाँ भेरिएन्टबाट निधन हुनेको संख्या २० पुगेको छ ।  

गन्धर्व जातिलाई कोभिड–१९ को महामारीको कारण आर्थिक संकट

Published: in समाज, स्थानीय तह by . Leave a Comment on गन्धर्व जातिलाई कोभिड–१९ को महामारीको कारण आर्थिक संकट.

झापा । मुलुकका विभिन्न कुना कन्दरासम्म पुगेर सारङ्गीको धुनमा गीत गाएर परिवार धान्दै आएको गन्धर्व जातिलाई कोभिड–१९ को महामारीको कारण आर्थिक संकटमा परेको छ । नेपालकै होचो स्थान कचनकवल गाउँपालिका–२ मा बसोबास गर्दै आएका गन्धर्वका ४५ परिवार बिहान बेलुकाको छाक टार्ने खाद्यान्न नहुँदा भोकमरीमा परेका हुन् । सारङ्गी रेटेर घरघर पुग्ने र मिठो लयमा गीत […]

कमल गाउँपालिकामा ३२८ संक्रमित मध्ये १७५ जना निको भए

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कमल गाउँपालिकामा ३२८ संक्रमित मध्ये १७५ जना निको भए.

कमल । कोभिड १९ को दोस्रो लहरमा कमल गाउँपालिकामा बुधबार पनि कोरोना भाइरस संक्रमित थपिएका छन् । विश्वभरी महामारीका रुपमा फैलिएको नयाँ भेरियषनको कोभिड १९ बाट कमल गाउपालिकामा बुधवार गरिएको एन्टिजेन परिक्षणमा थप १९ जनामा सक्रमण पुष्टि भएको हो । योसँगै कमल गाउँपालिकामा संक्रमित हुनेको संख्या ३ सय २८ जना पुगेको स्वास्थ्य शाखाले जनाएको छ […]

दमकबाट ब्राउन सुगर र नक्कली नोटसहित एक जना पक्राउ

Published: in समाज, स्थानीय तह by . Leave a Comment on दमकबाट ब्राउन सुगर र नक्कली नोटसहित एक जना पक्राउ.

झापा । झापाको दमक नगरपालिकामा एक ब्यक्तिलाई ब्राउन सुगर र नेपाली नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक वडा नम्बर ३ बेलडाँगी शरणार्थी शिविर बस्ने ३२ बर्षीय पूर्णबहादुर बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बानियाँलाई दमक १ स्थित राधे होटल एण्ड लजको कोठाबाट विशेष सूचनाको आधारमा मंगलबार राति ११ […]

एमालेद्वारा बिर्तामोड नगर अस्पताललाई ५० थान अक्सिजन सिलिण्डर हस्तान्तरण

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on एमालेद्वारा बिर्तामोड नगर अस्पताललाई ५० थान अक्सिजन सिलिण्डर हस्तान्तरण.

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीले बिर्तामोड नगर अस्पताललाई आज अक्सिजनसहितका ५० थान सिलिण्डर हस्तान्तरण गरेको छ । पार्टीका विभिन्न तहका नेता कार्यकर्ताहरुसहित अन्य दाताहरुबाट संकलित रकमबाट काठमाडौंबाट खरिद गरी हिजो ल्याइएका सिलिण्डर आज बिहान बिर्तामोड नगरपालिकालाई हस्तान्तरण गरिएको हो । नेकपा एमाले प्रदेश १ कमिटीका अध्यक्ष देवराज घिमिरेको हातबाट बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई […]

चारपाने क्षेत्रमा आज विद्युत आपूर्ति बन्द

Published: in समाज, स्थानीय तह by . Leave a Comment on चारपाने क्षेत्रमा आज विद्युत आपूर्ति बन्द.

झापा । बिर्तामोडको चारपाने क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने भएको छ । ११ केभी सुरुङ्गा फिडरअन्तर्गत राम चौक , चारपाने , त्रिशुली चौक, बेलडाँगी , बिहीवारे , सोमवारे , चैतुवारी र त्यस आसपासका क्षेत्रमा आज बिहान ८ देखि दिउँसो १२बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो । विद्युत लाइन मर्मत संभार र पोल स्थानान्तरणको […]

सर्पको डसाइबाट झापामा एक जनाको मृत्यु

Published: in समाज, स्थानीय तह by . Leave a Comment on सर्पको डसाइबाट झापामा एक जनाको मृत्यु.

झापा । दक्षिणी झापाको कचनकवलमा सर्पको डसाइबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कचनकवल गाउँपालिका ४ स्थित फर्कागाछी निवासी ५९ वर्षीय चवनलाल गणेश रहेका इलाका प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए। प्रहरीका अनुसार मंगलबार दिउँसो १ बजे घर नजिकैको खेतबारीमा गाईबस्तु चराउन गएका गणेशले परालको कुनिउँमा सर्पले मुसा लखेटेको देखेका थिए। तर, […]

एमाले नगर कमिटीले दिएको ५० थान सिलिन्डर अक्सिजन बिर्तामोड आइपुग्यो

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on एमाले नगर कमिटीले दिएको ५० थान सिलिन्डर अक्सिजन बिर्तामोड आइपुग्यो.

 झापा । नेकपा एमाले बिर्तामोड नगर कमिटीले ५० थान अक्सिजनसहितको सिलिन्डर खरिद गरी बिर्तामोडको नगर अस्पताललाई दिनका लागि आज बिर्तामोड ल्याइपुर्याएको छ । विभिन्न दाताहरुबाट संकलन गरेको रकमबाट एभरेष्ट ग्यास उद्योग काठमाडौंबाट खरिद गरी ती सिलिन्डर ल्याइएको हो । जुन सिलिन्डर भोलि बिहान बिर्तामोड नगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । नगर अस्पताललाई ५० वटा […]

सत्य साई प्रदेश समितिद्वारा शिवसताक्षी नगरपालिकालाई पाँच थान अक्सिजन सिलिण्डर प्रदान

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on सत्य साई प्रदेश समितिद्वारा शिवसताक्षी नगरपालिकालाई पाँच थान अक्सिजन सिलिण्डर प्रदान.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकालाई श्री सत्य साई प्रदेश समितिबाट ५ थान अक्सिजन सहितको सिलिण्डर प्रदान गरिएको छ । कोभिडको महामारी अक्सिजन आपूर्तिमा सहयोगको लागि सत्य साईले शिवसताक्षी नगरपालिकालाई उक्त सिलिण्डर प्रदान गरेको हो । सत्य साई प्रदेश समितिलाई कोरोना भाइरसको महामारी हटेपछि खाली सिलिण्डर फिर्ता गर्ने गरी हाल नगरपालकालाई सहयोग प्रदान गरेको शिवसताक्षी नगरपालिकाले […]

बिर्तामोडमा दुईवटा मोटरसाइकल जुध्दा पाँचजना घाइते

Published: in समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा दुईवटा मोटरसाइकल जुध्दा पाँचजना घाइते.

झापा । बिर्तामोडमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा पाँचजना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अबस्था गंभीर रहेको छ । अन्जली हस्पिटल अगाडि ज ९ प ९००४ र बा ९१ प ५६८ नं का दुईवटा मोटरसाइकल एकापसमा जुधेका थिए । दुर्घटनामा परी ज ९ प ९००४ नं को मोटरसाइकलमा सवार अर्जुनधारा ४ का ४६ वर्षिय जोगेन्द्र […]