झापा। अस्पतालहरुले बिरामी नलिए पछि मेचीनगर–१३ चारआली तेलीबारीकी एक बालिकाको मृत्यु भएको छ । बालबाटिका स्कुल चारआलीमा कक्षा –४ मा अध्ययनरत ११ वर्षिया जेनिसा राजवंशीको गएराति मृत्यु भएको हो । उनलाई हिजो बिहान झाडापखाला भएको थियो । त्यसपछि उनी खाना खाएर सुतेकी थिइन् । दिउँसो ४ बजेतिर फेरि झाडाबान्ता भएपछि उनलाई अस्पताल लगिएकोमा अस्पताल चाहार्दाचाहार्दै […]
कमल । झापाको कमल गाउँपालिका साविकका तोपगाछी र लखनपुर गाउँ विकास समिति मिलेर बनेको हो । कूल ९७ दशमलव ४४ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको सो गाउँ पालिकामा ७ वडा रहेका छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार कमल गाउँ पालिकाको जनसंख्या ४४ हजार ३६५ रहेको छ । जसमध्ये पुरूष २० हजार २ सय ९६ र महिला […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाका ७ कोरोना संक्रमितले कोरोना जितेका छन् । जसमा ३ महिला र ४ पुरुष रहेका छन् । उनीहरुको विहीबार बेलुका रिपोर्ट नेगेटिभ आएको नगरपालिकका फोकल पर्सन रोसन अधिकारीले जानकारी दिए । यो सँगै कोरोना भाइरसको दोस्रो लहरमा संक्रमित कोरोना तिजेर निको हुनेको संख्या १७ पुगेको छ । नगरमा कोरोना संक्रमित भएर […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले आज विहीबार वडा ४ र ५ का होम आइशोलेसनमा बसेका कोरोना संक्रमितको स्वास्थ्य अवस्था बुझ्दै आवश्यक औषधि वितरण गरिएको छ । शिवसताक्षी नगर उपप्रमुख भोजकुमारी नेपाल, दूधे आयुर्वेद कविराज राजेन्द्र पोख्रेल, वडाध्यक्ष सत्यनारायण ताजपुरिया र नगरका फोकल पर्सन रोसन अधिकारीको टोली संक्रमितका स्वास्थ्य अवस्था बुझदै औषधि वितरण गरेको हो । […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ९ र १० का कोरोना संक्रमितलाई बुधबार संक्रमितको स्वास्थ्य अवस्था बुझ्दै आवश्यकीय औषधि वितरण गरिएको छ । नगर उप प्रमुख भोकुमारी नेपाल, प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी राई, वडाध्यक्ष छविलाल पाठक, दूधे आयुर्वेदका कविराज राजेन्द्र पोख्रेल, नगरपालिका डा.सविन सविन ढकाल, नेकपा एमालेका धनबहादुर थेवे र नगर स्वास्थ्य शाखाको […]
विर्तामोड । बिर्तामोड नगरपालिकाले सञ्चालनमा ल्याएको कोभिड हस्पिटल तथा आइसोलेसनका लागि अक्सिजन सिलिन्डर प्रदान गरीएको छ । कारोना महामारीको बिच अक्सिजन अभाव हुनसक्ने संभावनालाई ध्यानमा राख्दै छठ समाज सेवा समिति विर्तामोडले ५ थान अक्सिजन सहितको सिलिन्डर नगरपालिकालाई प्रदान गरेको हो ।बुधबार नगरपालिकाले निर्माण गरेको आइसोलेसन भवनमा उपस्थित अध्यक्ष राजकुमार गुप्ता सहितको छठ समाज सेवा समितिको […]
इटहरी । इटहरी नगरपालिका वडा नं. ३ मा पूरै बस्ती बिरामी भएको गाउँमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । सो वडाको सुनौलो टोलमा बिरामी भएकाहरुमा कोरोना संक्रमण देखिएको इटहरी उपमहानगरपालिकाका उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिएकी हुन् । आफूसहित स्वास्थ्यकर्मीको समूह टोल मै गएर एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण देखिएको उनको भनाई छ । समुदायमा […]
शिवसताक्षी । झापा शिवसताक्षीमा रहेका सक्रिय संक्रमितलाई हौसला तथा औषधि वितरण गर्न शिवसताक्षी मेयर संक्रमितको घरमै पुगेरका छन् । शिवसताक्षी नगरपालिका वडा नं. १ शुक्रबारे स्थित एउटै परिवारका पाँच जना संक्रमितलाई मेयर चन्द्रकुमार सेर्मा र नगर स्वास्थ्यको टोली घरमै पुगेर संक्रमितहरुलाई स्वास्थ्यका विषयमा जानकारी लिएको हो । टोलीले दूधे आयुर्वेदबाट इम्युनिटी पावर बढाउने औषधीहरु समेत […]
झापा । हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ । जंगली हात्ती लखेट्ने क्रममा हात्तीले आक्रमण गर्दा मेचीनगर नगरपालिका–९ बस्ने ४५ वर्षीय श्याम राईको गएराति मृत्यु भएको हो । सोही ठाउँस्थित मागुरमाणी सामुदायिक बनबाट जंगली हात्ती बस्तीमा पसेपछि लखेट्ने क्रममा हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएका उनको उपचारका लागि मेची अस्पताल भद्रपुरमा उपचारका क्रममा […]
बुद्धशान्ति । कोरोना भाइरसको संक्रमणबाट देशभर सर्वसाधारणले गम्भिर स्वास्थ्य संकटको सामना गरिरहेको अवस्थामा झापाको बुद्धशान्ति गाउँपालिकाले भने व्यवस्थित रुपमा पूर्वतयारी सम्पन्न गरेको छ । बुद्धशान्ति गाउँपालिकाले देशभरको विग्रँदो अवस्था देखेरै सतर्कताका लागि अक्सिनज सहितको आइशोलेसन सञ्चालनमा ल्याएको छ । स्वास फेर्न गाह्रो हुने संक्रमितलाई अक्सिजन सहितको हाइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो । त्यहाँ उपचार गर्न […]