Sajhamanch Archive

भद्रपुरको वडा नं. ७ ले नवनिर्मित भवनबाट सेवा दिन सुरु

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुरको वडा नं. ७ ले नवनिर्मित भवनबाट सेवा दिन सुरु.

भद्रपुर । झापाको भद्रपुर नगरपालिकाको वडा नं. ७ ले आफ्नो नव निर्मित भवनबाट सेवा दिन सुरु गरेको छ । भद्रपुरको सगरमाथा चोकबाट लगभग २ सय मिटर पश्चिम–दक्षिणमा हालै निर्माण सम्पन्न भएको दुईतले प्रशासनिक भवनबाट औपचारिक रुपमा सेवा शुरु भएको हो । शनिबार स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउँदै एक कार्यक्रमका बीच भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले रिवन […]

मेचीनगरले होम आइसोलेसनमा बसेका संक्रमितलाई घर घरै अक्सिजन पुर्‍याउँदै 

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेचीनगरले होम आइसोलेसनमा बसेका संक्रमितलाई घर घरै अक्सिजन पुर्‍याउँदै .

विर्तामोड । कोरोना संक्रमित भएका नगरबासीलाई घर घरमै अक्सिजन पुर्याउन मेची नगरले व्यवस्था मिलाएको छ । झापाको मेचीनगर नगरपालिकाले होम आइसोलेसनमा कोरोना सङ्क्रमितलाई औषधि र अक्सिजन सिलिन्डर आवश्यकता अनुसार घरमै पुरयाउने व्यवस्था मिलाएको हो । वडा नं।. ११ धाइजनमा ३० शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको र होम आइसोलेसनमा रहेका सङ्क्रमितलाई चिकित्सक टोलीले घरै पुगेर स्वास्थ्य […]

कमल गाउँपालिकामा थप ४४ जना संक्रमित

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कमल गाउँपालिकामा थप ४४ जना संक्रमित.

कमल । कोभिड १९ को दोस्रोे लहर चलेसँगै कमल गाउँपालिकामा कोभिड १९ बाट संक्रमित हुनेको संख्या दिन प्रतिदिन उच्च गतिमा बढी रहेको छ । विश्वमा नै माहामारीका रुपमा फैलिएको नयाँ भेरियन्सको कोभिड १९ बाट पछिल्लो ४८ घण्टामा कमल गाउँपालिकामा ४४ जनामा सक्रमित पुष्टि भएको छ । पुष्टि भएका संक्रमित मध्ये पुरुष २१ जना र महिला […]

इटहरीका व्यापारीलाई सर्जिकल मास्क पाँच रुपँया भन्दा बढीमा नबेच्न निर्देशन

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on इटहरीका व्यापारीलाई सर्जिकल मास्क पाँच रुपँया भन्दा बढीमा नबेच्न निर्देशन.

इटहरी । इटहरी उपमहानगरले सर्जिकल मास्क पाँच रुपियाँ भन्दा वढिमा नवेच्न निर्देशन दिएको छ । विहीबार बजार अनुगमनका क्रममा दुई देखि तीन रुपियाँ खरिद मूल्य रहेको मास्क पाँच रुपियाँ भन्दा वढि मूल्मा नवेच्न निर्देशन दिएको हो । जिल्ला प्रशासन कार्यालय,उपभोक्ता अधिकारकर्मी, प्रहरी र संचारकर्मी सहितको टोलीले अनुगमन गर्दा १० रुपियाँमा वेच्ने गरेको पाइएको छ । […]

कोभिड व्यवस्थापनका लागि जुट्यो शिवसताक्षी नगरपालिका

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कोभिड व्यवस्थापनका लागि जुट्यो शिवसताक्षी नगरपालिका.

शिवसताक्षी । शिवसताक्षी कोरोना भाइरसको संक्रमितको संख्या बढ्न थालेपछि नगरपालिका संक्रमणको न्युनिकरण र व्यवस्थापनका लागि जुटेको छ । नगरले संक्रमण जोखिम न्यूनिकरणका लागि नगर तथा वडास्तरीय कोभिड व्यवस्थापन टिम गठन गरेको छ । नगर स्तरीय टिममा डा. सविन ढकाल, सि.अहेव रोशन अधिकारी, हे.अ सन्जय ठकुरी र सि.ल्याव असिष्टेन्ड निराजन केसी रहेका छन् । त्यसैगरी वडा […]

शिवसताक्षीमा २१ जना सक्रिय संक्रमित, सबैको अवस्था सामान्य

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीमा २१ जना सक्रिय संक्रमित, सबैको अवस्था सामान्य.

शिवसताक्षी । देश भर संक्रिय कोरोना संक्रमणको दर बढ्न थालेपछि शिवसताक्षी नगरपालिकामा पनि सक्रिय संक्रमितको संख्या २१ पुगेको छ । कोरोना भाइरसको दोस्रो लहर चलेसँगै शिवसताक्षीमा पनि सक्रिय संक्रमितको संख्या बढ्न थालेको हो । सबै सक्रिय संक्रिमको अवस्था सामान्य रहेको र उनीहरु होम आइसोलेनमा बससेका शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । नगरका २५ जना […]

कोरोना कहरः शिवसताक्षी नगरपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on कोरोना कहरः शिवसताक्षी नगरपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द.

शिवसताक्षी । कोरोना भाइरसको संक्रमण तिब्ररुपमा बढ्न थालेपछि शिवसताक्षी नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले नगर भित्रका अतिआवश्यक बाहेक सबै सेवाहरु बन्द गराएको हो । जसमा स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र, स्वास्थ्य इकाई, एम्बुलेन्स सेवा, क्वारेन्टाइन र आईसोलेशनका सेवाहरु सञ्चालन गर्ने बताएको छ । यस्तै नगरभित्रबाट निस्कने फोहोरमैला […]

मंगलबार झापामा ६११ सहित प्रदेश १ मा ६११ संक्रमित थपिए

Published: (Updated: ) in प्रदेश तह, विविधा, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मंगलबार झापामा ६११ सहित प्रदेश १ मा ६११ संक्रमित थपिए.

विराटनगर ।प्रदेश १ मा मंगलबार ६११ जनाकोरोना संक्रमित थपिएका छन् ।मोरंगमा २६६, झापामा १६६, सुनसरीमा १२७, उदयपुरमा ११, इलाममा ४, ताप्लेजुङ, खोटाङ, संखुवासभा र धनकुटामा २–२ र प्रदेश १ बाहिरका २९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ९० महिलार १०३पुरुष सहित १९३, सुन्दरहरैचामा १५, कटहरी र बेलबारीमा १२–१२, बुढीगंगामा ९, […]

कनकाई नगरपालिकामा अत्यावश्यक काम बाहेकका सेवा स्थगित

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on कनकाई नगरपालिकामा अत्यावश्यक काम बाहेकका सेवा स्थगित.

विर्तामोड । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा जारी गरेपछि कनकाई नगरपालिकाले अत्यावश्यक काम बाहेकका सेवा स्थगित गरेको छ । बैशाख २१ गतेदेखि २६ गतेसम्मका लागि अत्यावश्यक काम बाहेकका सेवा स्थगित गरिएको कनकाईका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपानेले जानकारी दिए । कोभिड–१९ को नयाँ भेरियन्टको बढ्दो संक्रमणले सेवा प्रवाहलाई […]

चट्याङले लागेर किचकवधका असई ठाकुरको मृत्यु

Published: in समाज, स्थानीय तह by . Leave a Comment on चट्याङले लागेर किचकवधका असई ठाकुरको मृत्यु.

बिर्तामोड । झापाको किचकबधमा गएराति चट्याङले लागेर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको मृत्यु भएको छ । राति १० बजेतिर साइकलमा रात्रि गस्ती गर्दै गर्दा वर्षासहित परेको चट्याङले ठाकुरलाई लागेको थियो । गस्तीमा दुईजना रहेका थिए । सँगै रहेका प्रहरी हवल्दारलाई केही नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए […]