Sajhamanch Archive

बिर्तामोडमा अत्यावश्यक बाहेकका सबै काम स्थगित

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा अत्यावश्यक बाहेकका सबै काम स्थगित.

बिर्तामोड । जिल्लाकै केन्द्रभागमा रहेको बिर्तामोड नगरपालिकाले दोस्रो लहरको कोरोना भाइरसको संक्रमण तीव्र गतिमा समुदायमा फैलिएका कारण अत्यावश्यक बाहेकका सबै सेवाहरु आजदेखि स्थगित गरेको छ । बिर्तामोड नगरपालिकाले आज (सोमबार) सूचना प्रकाशित गर्दै कार्यालयले प्रदान गर्दै आएका अत्यावश्यक बाहेकका सबै सेवाहरु वैशाख ३१ गतेसम्मको लागि स्थगित गरिएको जनाएको हो । नियमित कार्यालय सञ्चालन हुँदा कार्यालयमा […]

झापामा बायोग्यास कारखानामा आगलागी

Published: in मिडियाबाट साभार, समाज, स्थानीय तह, by . Leave a Comment on झापामा बायोग्यास कारखानामा आगलागी.

झापा । मेचीनगर नगरपालिका १५ नीलकोठीमा रहेको ब्रिकेट उत्पादन गर्ने बायोग्यास कारखानामा भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बिहान करिब ३ बजेदेखि आगो लाग्न सुरु भएको थियो । आगो निभाउन सशस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणको ठूलो सङ्ख्याले सघाइरहेको छ । भद्रपुर, मेचीनगर, बिर्तामोड, दमक, पथरी र […]

रोटरी क्लबद्वारा मनमोहनलाई डाईलासिस मेसिन सहितका स्वास्थ्य उपकरण प्रदान

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on रोटरी क्लबद्वारा मनमोहनलाई डाईलासिस मेसिन सहितका स्वास्थ्य उपकरण प्रदान.

बिर्तामोड । रोटरी क्लव अफ बिर्तामोड मिडटाउनले मनमोहन अस्पताललाई डाईलासिस मेसिन सहितका स्वास्थ्य उपकरण प्रदान गरेको छ । रोटरी इन्टरनेशनलको सहयोग तथा रोटरी क्लव अफ बिर्तामोड मिडटाउन, मनमोहन अस्पताल र रोटरी क्लव गाजियावाद भारतको सहकार्यमा सो उपकरण हस्तान्तरण गरिएको हो । अस्पताललाई ७ थान डायलासिस मेशिन, डायलाइजर रि–प्रोसेसिङ मेसिन एउटा, वाटर प्युरिफायर सिस्टटम र इलेक्ट्रिक […]

विर्तामोड नगरका हस्पिटलहरुले कोरोनाको उपचारका लागि बेड छुट्याउने

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on विर्तामोड नगरका हस्पिटलहरुले कोरोनाको उपचारका लागि बेड छुट्याउने.

विर्तामोड । झापाको विर्तामोड नगरपालिका भित्र सञ्चालनमा रहेका हस्पिटलहरुले २० देखि ५० प्रतिशत वेड कोरोना उपचारको लागि छुट्टयाउने भएका छन् । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्दै गईरहेका बेला नगरपालिकाले हस्पिटल सञ्चालक तथा प्रतिनिधिहरुसँग शुक्रवार गरेको छलफलमा सञ्चालन वेड क्षमताको २० देखि ५० प्रतिशतसम्म वेड कोरोना उपचारको लागि छुट्टयाउने निर्णय भएको हो । छलफलमा सबै हस्पिटलले […]

कमलमा व्यवसाय प्रवद्र्धनको लागि घुम्ती कोषको सुरुवात

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on कमलमा व्यवसाय प्रवद्र्धनको लागि घुम्ती कोषको सुरुवात.

कमल । १ नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले हामीलाई आवश्यक पर्ने सामान मात्र उत्पादन गर्ने हो भने वार्षिक अरवौ रुपैया विदेश जानबाट रोकिने बताएका छन् । झापाको कमल गाउँपालिका न ले पहिलो पटक सुरु गरेको व्यवसाय प्रवद्र्धन घुम्ती कोष हस्तान्तरण कार्यक्रमको उद्घाट मन्त्री कार्कीले हामीलार्ई आवश्यक पर्ने अन्न, दुध, माछा, मासु […]

कञ्चनपुरमा कोरोना संक्रमितको  थप तीनजना मृत्यु

Published: in मिडियाबाट साभार, स्थानीय तह, स्वास्थ्य, by . Leave a Comment on कञ्चनपुरमा कोरोना संक्रमितको  थप तीनजना मृत्यु.

धनगढी । कञ्चनपुरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका दुईजना र दोधाराचाँदनी नगरपालिकाका एकजनाको बिहीबार मृत्यु भएको हो । महाकाली अस्पतालका कोभिड फोकल व्यक्ति डा. गोविन्द रोकायाले आईसीयूमा उपचाररत भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय संक्रमित पुरुष र दोधाराचाँदनी नगरपालिका–१ का ३० वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए । […]

इटहरीमा बजार अनुगमन

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on इटहरीमा बजार अनुगमन.

इटहरी । इटहरी उपमहानगरले वजार अनुगमन गरेको छ । इटहरी उपमहानगरकी उपप्रमुख तथा उपभोक्ता हीत संरक्षण समिति संयोजक लक्ष्मी गौतमको नेतृत्वमा जिल्ला प्रशासन,खादय प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय,उपभोक्ता मंच र प्रहरीको सहभागितामा वजार अनुगमन गरिएको हो । आज खाद्य सामाग्री वेचविखन गर्ने ९ वटा पसलको अनुगमन गरिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवेल किशोर […]

कमल गाउँपालिकालद्वारा सार्वजनिक सुनुवाई

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकालद्वारा सार्वजनिक सुनुवाई.

कमल । कमल गाउँपालिकाले सार्वजनिक सुनुवाई गरेको छ । चालु आर्थिक वर्षको दोस्रो चौमासिक सम्म कामको गाउँपालिकाले गरेको प्रगति सार्वजनिक गरेको हो । गाउँपालिकाको आयोजना र झापा युनेस्को संघको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो । गाउँपालिकाको तर्फबाट चालु आर्थिक वर्षको दोस्रो चौमासिक सम्म भएका प्रगतिको जानकारी गराउँदै नागरिकलाई प्रत्यक्ष सरोकार राख्ने विकास निर्माण, सेवा प्रभावका […]

होटल संचालक निरौलाको हत्या भएको परिवारको दावी , प्रहरी भन्छ आत्महत्या

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on होटल संचालक निरौलाको हत्या भएको परिवारको दावी , प्रहरी भन्छ आत्महत्या.

झापा । गत चैत्र महिनामा झापाको चारआली जंगलमा मृत अवस्था भेटिएका तिलक निरौलाको हत्या भएको परिवारले दावी गरेका छन् । बिर्तामोडमा परिवारले बुधवार पत्रकार भेटघाट गर्दै सत्यतथ्य पत्ता लगाई दोषिलाई कारवाहीको दायारामा ल्याएर न्याय गरिदिन प्रशासन समक्ष आग्रह गरेका हुन् । निरौलाकी श्रीमती यशोदा निरौला लक्ष्मीले श्रीमान निरौलाको हत्या भएको दावी गरेकी छिन् । निरौलाको […]

कोरोना रोकथाम तथा नियन्त्रण समितिद्वारा दमक बजार अनुगमन

Published: (Updated: ) in विविधा, स्थानीय तह by . Leave a Comment on कोरोना रोकथाम तथा नियन्त्रण समितिद्वारा दमक बजार अनुगमन.

दमक । कोरोना रोकथाम तथा नियन्त्रण नगर समन्वय समितिको एक टोलीले आज दमकमा अनुगमन गरेको छ । दमक नगर पालिकाको कोरोना रोकथाम तथा नियन्त्रण नगर समन्वय समितिको टोलीले दमक बजारको केही पसल सरकारी कार्यालयहरुमा अनुगमन गरेको हो । नगर पालिकाको शिक्षा शाखा प्रमुख दिनेश न्यौपाने नेतृत्वको टोलीले मालपोत कार्यालय ,नापी कार्यालय दमक ,गोरखा डिपाटमेन्ट स्टोर […]