Sajhamanch Archive

गण्डकीमा एमाले नेतृत्वको सरकारको  आजै छिनोफानो 

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on गण्डकीमा एमाले नेतृत्वको सरकारको  आजै छिनोफानो .

पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार रहने वा नरहने छिनोफानो बुधबार नै हुने भएको छ । वैशाख २ गते गण्डकी प्रदेशसभा सचिवालयमा दर्ता भएर १३ गते सदनमा पेश भएको अविश्वासको प्रस्ताव बुधबार नै निर्णायार्थ पेश गर्ने कार्यसूची छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २५ जना सांसदले […]

कोरोनाको कहरः शिवसताक्षी नगरपालिकाद्वारा शैक्षिक संस्था र हाडबजार बन्द, २५ जना भन्दा बढी भेला हुन रोक

Published: (Updated: ) in स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कोरोनाको कहरः शिवसताक्षी नगरपालिकाद्वारा शैक्षिक संस्था र हाडबजार बन्द, २५ जना भन्दा बढी भेला हुन रोक.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले कोरोना भाइरस संक्रमणको जोखिमलाई न्यनिकरण गर्न २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ । गएको १३ गते बसेको डीसीसीएमसी. को निर्णयलाई कार्यान्वयन गर्दै नगरपालिकाले २५ जना भन्दा बढी भेला हुन रोक लगाएको हो । नगरपालिकाले नगर क्षेत्र भित्र लाग्ने साप्ताहिक हाडबजार पनि बैशाख मसान्तसम्मका लागि बन्द गराएको छ […]

विराटनगरको नोबेल मेडिकल कलेजमा २ संक्रमितको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्थानीय तह, स्वास्थ्य, by . Leave a Comment on विराटनगरको नोबेल मेडिकल कलेजमा २ संक्रमितको मृत्यु.

विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार विहान झापा र मोरङ घर भएका दुई जनाको मृत्यु भएको हो । अस्पतालका प्रवन्धक नारायण दाहालका अनुसार मोरङको कटहरी गाउँपालिका–२ का ४५ वर्षीय पुरुष र झापाको झापा गाउँपालिका–१० का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । मोरङका पुरुषको उपचारका क्रममा […]

बिर्तामोडका विद्यालयमा परीक्षा स्थगित

Published: in शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडका विद्यालयमा परीक्षा स्थगित.

झापा । बिर्तामोड नगरपालिकाले नगर क्षेत्रका विद्यालयमा निर्धारण गरिएको परीक्षाका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । नगर क्षेत्रमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नगरपालिकाले पूर्वनिर्धारित परीक्षा स्थगन गर्ने निर्णय गरेको हो । नगरपालिकाको शिक्षा शाखाले मंगलबार सूचना जारी गरी वैशाख २० गतेदेखि तय भएको परीक्षा स्थगित गरिएको जनाएको छ। कोरोना सङ्क्रमणका कारण १३ […]

कमलगाउँपालिका वडा नं ३ को कार्यालय भवनको शिलान्यास

Published: in समाज, स्थानीय तह by . Leave a Comment on कमलगाउँपालिका वडा नं ३ को कार्यालय भवनको शिलान्यास.

कमल । १ नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले एक कार्यक्रमका बीच कमल गाउाँपलिका वडा नम्वर ३ को नवनिर्मित वडा कार्यालय भवनको शिलान्यास गरेका छन् । कमल गाउँपालिकाले सेवा ग्राहीलाई सेवा प्रवाह गर्न सहज होस भन्ने उद्देश्यले आफ्नै स्वामित्वमा वडा कार्यालय भवन निर्माण गर्ने क्रममा गाउँपालिकाको वडा नम्वर ३ स्थित केर्खामा नयाँ […]

इटहरीका महिलाहरुले बनाए, थाकलबाट व्याग र ह्याट

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on इटहरीका महिलाहरुले बनाए, थाकलबाट व्याग र ह्याट.

इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्वर १८ का महिलाले जंगलमा त्यतिकै खेर गइरहेको थाकल वाट सुन्दर ब्याग र ह्याट वनाएका छन । इटहरी उपमहानगर उपमेयर आत्निर्भर कार्यक्रम अन्र्तगत १५ दिने तालिमका क्रममा चौधरी समुदायिका महिलाले सुन्दर सुन्दर ब्याग र ह्याट वनाएका हुन ।तालिमको चन्द्रावती चौधरीले सहजीकरण गरेकी थिइन् । तालिम समापन कार्यक्रममा तालिमका सहभागीहरुले थाकलवाट […]

कोरोना संक्रमितको संख्या बढेपछि गौरीगञ्जको १ नं. वडा लकडाउन

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमितको संख्या बढेपछि गौरीगञ्जको १ नं. वडा लकडाउन.

गौरीगंज । कोरोना भाइरसको दोस्रो लहर फैलन थालेपछि गौरीगञ्ज गाउँपालिकाको वडा नं. १ ले लकडाउन गर्ने निर्णय गरेको छ । गौरीगंज गाउँपालिका वार्ड नं. १ मा सामुदायिक स्तरमा कोरोना संक्रमण फैलिएको भन्दै वडा कार्यालयले लकडाउन गर्ने निर्णय गरेको हो । वडा अध्यक्ष कार्तिकलाल राजवंशीको अध्यक्षतामा आज विहान वसेको वैठकले वैशाख २० गतेसम्मका लागि लकडाउन गर्ने […]

लागूऔषध कारोबार गर्ने एक पक्राउ

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on लागूऔषध कारोबार गर्ने एक पक्राउ.

सुनसरी । सुनसरी धरान १६ का २३ वर्षीय निखिल जोशीलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ । धरान २ भानुचौकमा चिया पसल गरी बस्ने जोशीले लागूऔषध बिक्री गर्ने गरेको सूचना पाएलगतै आईतबार बेलुका ५ बजे वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो । जोशीको चिया पसलबाट लागूऔषध  ६०० ट्याब्लेट बरामद गरेको हो । […]

लक्ष्य भन्दा २ करोड धेरै नाफा कमाउदैँ विर्तामोडको कर्णाली साकोस

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, समाज, सहकारी, स्थानीय तह by . Leave a Comment on लक्ष्य भन्दा २ करोड धेरै नाफा कमाउदैँ विर्तामोडको कर्णाली साकोस.

विर्तामोडबाट सन्चालित कर्णाली सहकारीले लक्ष्य भन्दा २ करोड रुपैया धेरै नाफा   कमाउने भएको छ । गत वर्ष कोभिडको महामारीको विपदलाई लक्ष्य गरि ८ करोड नाफाको योजना बनाएको कर्णाली साकोसले यो आर्थिक वर्षमा  १० करोड नाफा कमाउन यात्रा तय गरेको हो । आइतवार विर्तामोडस्थित केन्द्रिय कार्यलय परिसरमा पत्रकार सम्मेलन गर्दै सहकारीले १० करोड नाफा कमाउने […]

पेस्तोल र गोलीसहित एक व्यक्ति पक्राउ

Published: in समाज, स्थानीय तह by . Leave a Comment on पेस्तोल र गोलीसहित एक व्यक्ति पक्राउ.

 काठमाडौं । सर्लाहीमा पेस्तोल र गोलीसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रनगर गाउँपालिका–२ बस्ने ३२ वर्षीय त्रिभुवन बैठा रहेका छन् । ईश्वरपुर नगरपालिका–१२ कालिन्जोर चोकबाट पक्राउ परेका उनको साथबाट मेडइन युएसए लेखिएको १ थान पेस्तोल, सोको ४ राउण्ड गोली र १ थान म्याग्जिन बरामद भएको प्रहरीले जनाएको छ । बिआर ३० जेड ६५४८ […]