शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा २ दिवशीय प्रथम मदन भण्डारी सुपर सिक्स् क्रिकेट प्रतियोगता शुरु भएको छ । शिवसताक्षी नगरपालिकाको संयोजन तथा मदन भण्डारी स्र्पोट्स एकाडेमी नगर कमिटीको आयोजनामा शुक्रबारबाट झिलझिले क्रिकेट रंगशालामा प्रदेश स्तरीय प्रथम मदन भण्डारी सुपर सिक्स् क्रिकेट प्रतियोगीता सुरु भएको हो । समुह (ए)मा पहिलो दिनको खेलमा आयोजक बि.डि.पि युनाइटेड फाईनलमा […]
इटहरी । इटहरी उपमहानगरले विपन्न मुसहर समुदायका लागि नौ वटा घर निर्माण सम्पन्न गरेको छ । वडा नं. १६ टिहिटि टोलमा विपन्न मुसहरवस्ती सामृुहिक आवास कार्यक्रमको लागि घर निर्माण गरिएको हो । तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत ७७ लाख लगानीमा ती घरहरु निर्माण गरिएको हो । त्यहाँ भित्रि वाटोहरु, चिल्डेन पार्क, सामुदायिक भवन र दिनाभद्रिको […]
बिर्तामोड नगरपालिका नगरकार्यपालिकाको कार्यालय बिर्तामोड, झापा १ नं प्रदेश, नेपाल मिति २०७७/१०/०९ व्यवसाय दर्ता/नविकरणको म्याद थप सम्बन्धी सूचना बिर्तामोड नगरपालिकाले हालको विषम परिस्थितिमा राहत स्वरुप कर, राजश्वको दायरा भित्र नपरेका वा नआएका कम्पनी संचालक, उद्योगी तथा व्यवसायीहरुलाई २०७४ असार मसान्तसम्मको नविकरण तथा कर वक्यौता रकम छुट दिने र अन्तिम चार वर्ष (२०७४/७५ देखि २०७७/७८) सम्मको […]
झापा । सरकारले प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्लामा निर्वाचन लक्षित सम्भावित मतदान स्थल र केन्द्रहरुको अनुगमन शुरु भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको संयोजकत्वमा गठित जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले आइतबारदेखि अनुगमन शुरु गरेको हो । समितिले विर्तामोड, अर्जुनधारा, दमक, शिवसताक्षी नगरपालिका, […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको नगर स्तरीय दूधे रंगाशालाको घेराबाराको काम सकिएको छ । नगरपालिकाले २०७४ सालमा मास्टर प्लाष्ट तयार गरेपछि रंगशाला निर्माणमा जुटेको हो । शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित ११ र ९ नं. वडा कार्यालयसँग जोडिएको रंगशालाको ६ विगाह १५ कठ्ठा जग्गाको क्षेत्रफलमा चारैतिर १० फुट अग्लो वाल […]
इटहरी । वाक्लो हुस्सु लागेर चीसो वढेसँगै इटहरी उपमहानगरले आगो वालेर ताप्नका लागि दाउरा वितरण सुरु गरेको छ । बुधबार इटहरीका विपन्न वस्तीहरुमा दाउरा वितरण गरिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् । त्यस्तै इटहरी चौक आसपास मान्छेहरु धेरै भेला हुने ठाँउमा दाउरा वितरण गरिएको हो । विपन्न मुसहर वस्तीहरुमा भोली देखि कम्वल वितरण गरिने उनले […]
कमल । झापाको कमल गाउँपालिकामा राष्ट्रिय परिचय पत्रको फोटो खिचाउन काम सुरु भएको छ । नेपल सरकारले आफ्ना नगरिकको सम्पूर्ण विवरण अध्यावधिक गर्ने उद्देश्यले राष्ट्रिय परिचय पत्रको फोटो खिचाउन सुरु भएको हो । परिचय पत्रका लागि फोटो खिचाउने काम कमल गाउँपालिकामा २० दिन सम्म रहने गाउँपालिकाले जनाएको छ । राज्यका सबै नगरिकको सुरक्षा व्यवस्था, सामाजिक […]
कमल । कमल गाउँपालिकाले आठौं गाउँसभा सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेको अध्यक्षतामा सम्पन्न गाउँसभाले विभिन्न निर्णय गर्दै आठौं गाउँसभा सम्पन्न गरेको हो । गाउँसभाले सातौं गाउँसभा बाट स्वकृत भएको रु .८१ करोड ८५ लाख ९१ हजार ७९९ रुपैया रहेको बजेटलाई संसोधनगरी डट करोड ठण् लाख हजार छद्द हजार ढण्ड रुपैया पुर्याएको छ […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले नगरको कोभिड अस्पतालको उद्घाटन गरेको छ । नगरको झरना प्राथमिक विद्यालयमा स्थापना गरिएको अस्थायी कोभिड अस्पतालको आज एक कार्यक्रमका बीच उद्घाटन गरेको हो । नगरपालिकाले ढिलै भएपनि नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट सबै पालिकाहरुले आफ्नै कोभिड अस्पताल बनाउने पर्ने परिपत्र अनुसार कोभिड अस्पताल निर्माण गरेको हो । अस्पतालको नगरप्रमुख चन्द्रकुमार सेर्मा, उपप्रमुख […]
कमल । कमल गाउँपालिकाकाले गाउँगाउँमा पुगेर ज्येष्ठ नागरिकलाई चिसोबाट जोगिनका लागी सिरक र पोषिलो खानेकुरा बितरण गरेको छ । गाउँपालिकामा स्थायी वसोवास गर्दै आउनु भएका ८५ वर्ष भन्दा माथि उमेर समुहका ज्येष्ठ नागरिकलाई चिसोबाट बचाउनका लागि सिरक र पोषिलो खानेकुरा वितरण गरिएको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताइन् । गाउँपालिकाले वडा नम्मर २ र ४ […]