Sajhamanch Archive

बिर्तामोड बायोग्याँस जडानमा प्रदेश १ कै उत्कृष्ट

Published: in प्रदेश तह, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड बायोग्याँस जडानमा प्रदेश १ कै उत्कृष्ट.

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका बायोग्याँस जडानमा प्रदेश १ कै उत्कृष्ट बनेको छ । नगर क्षेत्रका तीन सय भन्दा बढी लक्षित वर्गको घरमा बायोग्याँस जडान गरेको बिर्तामोड नगरपालिका प्रदेश १ कै उत्कृष्ट बनेको हो । नेपाल बायोग्याँस प्रर्वद्धन संघ प्रादेशिक कार्यालय विराटनगरले उत्कृष्ट नगरपालिका घोषणाका साथ आज एक कार्यक्रमका बीच नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई सम्मान […]

मेची प्रादेशिक अस्पतालबाट भागेका कोरोना संक्रमित थुनुवा समातिए

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on मेची प्रादेशिक अस्पतालबाट भागेका कोरोना संक्रमित थुनुवा समातिए.

झापा । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड–१९ उपचार केन्द्रबाट भागेका कोरोना संक्रमित थुनुवा समातिएका छन्‌। उपचार केन्द्रबाटै कोरोना संक्रमित थुनुवा फरार भएको घटना थाहा पाएसँगै झापा प्रहरीले उनलाई १४ घण्टाभित्रै पक्राउ गर्न सफल भएको हो। २७ वर्षीय ती संक्रमित थुनुवालाई प्रहरीले मंगलबार बिहान ३ बजे अर्जुनधारा नगरपालिकाको शनिश्चरेबाट पक्राउ गरेको प्रहरी कार्यालय झापाका डिएसपी […]

थ्रिबम पथ सडकमा धमाधम कालोपत्र

Published: (Updated: ) in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on थ्रिबम पथ सडकमा धमाधम कालोपत्र.

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं.१२ धाइजन चोकदेखि वडा नं.११ जोडने थ्रिम पथ सडक खण्ड धमाधम कालोपत्रे भइरहेको छ । गत आर्थिक वर्षको बजेटबाट धाइजन चोकदेखि माथिल्लो मेचे बस्तीसम्मको सडक कालोपत्रे गरिएको थियो । सोही सडकको बाँकी खण्डमा यसवर्ष माथिल्लो मेचे बस्तीदेखि फाइटर चोकसम्म कालोपत्रे गर्ने कार्य सुरु भएको हो । प्रतिनिधिसभाका सदस्य राम […]

पाँच महिलासहित झापामा थप ११ जनामा कोरोना

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on पाँच महिलासहित झापामा थप ११ जनामा कोरोना.

झापा । झापामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ५ महिला र ६ पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुरमा ४ जना , अर्जुनधारामा २ जना र दमकमा ५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार भद्रपुरका १ महिला र ३ पुरुषमा संक्रमण भएको छ । उनीहरु […]

स्थायीरुपमा संरचनामा बाहेक अस्थायीरुपमा कुनै पनि देविदेवताका मुर्ति नराख्न नगरपालिकाकोे आग्रह

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on स्थायीरुपमा संरचनामा बाहेक अस्थायीरुपमा कुनै पनि देविदेवताका मुर्ति नराख्न नगरपालिकाकोे आग्रह.

मेचीनगर । मेचीनगर नगरपालिकाले स्थायीरुपमा संरचना भएका मठ मन्दिर, गुम्बा, मदरसा, मस्जिद र चर्च बाहेक अस्थायीरुपमा कुनै पनि देविदेवताका मुर्ति राखी पूजा आरधाना स्थल निर्माण नगर्न नगराउन सबैमा आग्रह गरेको छ । नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण तीब्र गतिमा फैलिरहेको र मेचीनगरक्षेत्रमा समेत संक्रमितहरुको संख्या बढ्दैं गएका कारण यसको संक्रमण र नियन्त्रणका लागि […]

बिर्तामोडका तीनवटा वडा कार्यालय बन्द

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोडका तीनवटा वडा कार्यालय बन्द.

बिर्तामोड । बिर्तामोड नगर क्षेत्रका तीनवटा वडा कार्यालय तीन दिनका लागि बन्द गरिएको छ । समुदाय तहमा कोरोना भाइरसको संक्रमण देखिएपछि वडा कार्यालय बन्द गरिएको हो । बिर्तामोडको ७, ८ र ९ नम्बर वडा कार्यालय तीन दिनका लागि बन्द गरिएको वडा नं.९ की वडाध्यक्ष पवित्रा पाठकले बताइन् । वडाका कर्मचारी र संक्रमित व्यक्तिको सम्पर्क देखिएकाले […]

झापामा बालबालिका, शिक्षा र सञ्चार जोड्ने क्लब गठन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on झापामा बालबालिका, शिक्षा र सञ्चार जोड्ने क्लब गठन.

झापा । झापामा बालबालिका तथा शिक्षा सञ्चार मञ्च नेपाल नामक संस्था गठन गरिएको छ । पालिकाहरुले बालबालिकाका लागि के गरिरहेको छ अनि तिनको शिक्षाको उचित प्रबन्ध गर्न कस्तो व्यवस्था मिलाएको छ भनी खोजमुलक समाचार प्रवाह गर्न स्थानीय तहसँग हातेमालो गरी अघि बढ्ने उद्दश्यले संस्था गठन गरिएको हो । बिर्तामोड नगरपालिकाको सभाहलमा आज सम्पन्न अन्तरसम्वाद कार्यक्रमका […]

बिर्तामोडमा नेत्रहिन पौरखीलाई बाख्रापालन तालिम

Published: in अर्थतन्त्र, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा नेत्रहिन पौरखीलाई बाख्रापालन तालिम.

बिर्तामोड । फरक क्षमता भएका व्यक्तिहरुका लागि बाख्रापालन सम्बन्धी ५ दिने तालिम आजबाट बिर्तामोडमा शुरु भएको छ । झापा नेत्रहिन संघले आयोजना गरेको उक्त तालिमको उद्घाटन बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले गरिदिएका छन् । तालिम उद्घाटन कार्यक्रममा नगरप्रमुख शिवाकोटीले यस्ता कार्यले फरक क्षमता भएका व्यक्तिहरुको आर्थिक उन्नतिमा टेवा पुर्याउने बताए । झापाका विभिन्न पालिकाबाट २० […]

बिर्तामोडका १५ सहित झापामा ५५ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोडका १५ सहित झापामा ५५ जनामा कोरोना.

झापा । झापामा आज ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १९ जना महिला रहेका छन् भने ३६ जना पुरुष छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार दमक नगरपालिकामा २५ जना, बिर्तामोड नगरपालिकाका १५ जनामा  संक्रमण पुष्टि भएको छ । संक्रमित महिला तथा पुरुष सबै जना स्थानीय हुन् । मेचीनगर नगरपालिकाका २ जना र […]

काेराेना संक्रमणबाट वडाध्यक्षकाे मृत्यु

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on काेराेना संक्रमणबाट वडाध्यक्षकाे मृत्यु.

चितवन । कोरोना संक्रमणबाट भरतपुर महानगरपालिका वडा नं.२० का वडाध्यक्ष मणिलाल तामाङको निधन भएको छ । ६९ वर्षीय तामाङको भरतपुर अस्पतालमा उपचारको क्रममा आज बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. प्रमोद पौडेलले जानकारी दिए । असोज १४ गते पीसीआर परीक्षण गरिएकोमा १६ गते उनलाई कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उच्च ज्वरो, […]