विर्तामोड । विर्तामोड नगरपालिकामा कार्यरत प्रमुख प्रसाशकिय अधिकृत पशुपती खतिवडा उमेर हदका कारण अनिवार्य अवकास लिए सँगै विभिन्न संघसंघा तथा वडा कार्यालयहरुले विदाई गरेका छन् । विर्तामोड नगरपालिका वडा नं. ५ ले भाद्र २० गते आयोजना गरेको विदाई तथा सम्मान कार्यक्रममा वडाका वडा सदस्यहरु, समाज सेवी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधीहरुको खतिवडाको विदाई गरेका थिए […]
शिवसताक्षी । झापा शिवसताक्षीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शिवसताक्षी नगरको वडा नं. ६ पुरानो बजारका ३२ वर्षीय युवामा कोरोना पोजेटिभ पुष्टि भएको हो । उक्त युवामा रुगा खोकी, ज्वरोको समस्या देखिएपछि धरान उपचारका लागि गएका थिए । धरानमा भाद्र १८ गते पिसिआर परीक्षणका लागि स्वाब दिई उनी फर्केका हुन । […]
कनकाई । झापाको कनकाई नगरपालिकाको समुदायमा कोरोना संक्रमण दर उच्च देखिएको छ । पछिल्लो पटक कनकाई नगरपालिकामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका ६२ जनाको स्वाब संकलन गरी पिसिअर परिक्षणका लागि विराटनगर पठाइएकोमा १० जनाको रिर्पोट पोजेटिभ आएको सुचना तथा संचार केन्द्र कनकाईका सदस्य लक्ष्मी अधिकारीले बताए । १० जनामध्ये ८ जना […]
विराटनगर । कोरोना भाइरसबाट संक्रमित बनेका विराटनगर महानगरपालिका घर भएका दुईजना महिलाको मृत्यु भएको छ । उपचारका क्रममा एकजनाको विराटनगरस्थित कोशी अस्पताल र एकजनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । कोशी अस्पतालमा मृत्यु भएकी महिलाको भने शनिबार बिहान ८ बजेतिर रिपोर्ट पोजेटिभ आएको अस्पतालका बरिष्ठ फिजिसियन डा। लक्ष्मीनारायण यादवले जानकारी दिए […]
चुलाचुली । दक्षिणी ईलामको चुलाचुली गाउँपालिकाले आलु आर्थिक वर्षमा कृषि र पशुपालनलाई उच्च प्रथमिकतामा राखेर बजेट विनियोजना गरेको छ । विनियोति बजेट मध्ये गाउँपालिकाले १ करोड ५० र सशर्त तर्फ ५४ लाख रुपैया रहेको गाउँपालिकाले जनाएको छ । चालुअर्थिक वर्षमा गाउँपालिकाले कृषि विकास तर्फ १ करोड रुपैया विनियोजन गरे गरेको छ । विनियोजित रकम कृषिलाई […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को लागि नगरपरिषदबाट पारित नीति, कार्यक्रम तथा बजेट आज सार्वजनिक गरेको छ । नगरपालिकाको सभाहलमा आज आयोजित एक कार्यक्रमका बीच पाँचौँ नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट साचर्वजनिक गर्दै उमेर हदका कारण अनिवार्य अवकास पाएका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडाको भव्य बिदाइ गरिएको हो । कार्यक्रममा प्रमुख […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको क्वारेन्टाइनमा रहेको ३४ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । बुधबार शिवसताक्षीको सतासी प्रा.वि.को क्वारेन्टाइनमा रहेका ३४ जनाका स्वाव संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको थियो । पठाइएका सबैको रिर्पोट नेगेटिभ आएको क्वारेन्टाइनका स्वास्थ्य संयोजक रोसन अधिकारीले जानकारी दिए । त्यस्तै शिवसताक्षी नगरको झरना प्राविको आइसोलेशनमा रहेकी एक महिलाले कोरोना जितेकी […]
शिवसताक्षी । शिवसताक्षीको वडा नं. ७,८ र ११ को सिमाना पर्ने सतासी खोलामा पक्की पुलको शिल्यान्यास गरिएको छ । शिवसताक्षीको वडा नं. ७, ८ र ११ लाई जोड्ने सतासी खोला कनकाई नहरको साइफन खण्डमा पक्की पुलको निर्माणको लागि प्रदेश संसाद झलकसिंह दर्लामी, शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार सेर्मा, उपमेयर भोजकुमारी नेपालले संयुक्त रुपमा शिल्यान्यास गरेका हुन् […]
शिवसताक्षी । झापा शिवसताक्षीमा थप एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । शिवसताक्षी वडा नं. ६ निवासी २४ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । विर्तामोडका सुच चाँदी व्यवसायीमा कोराना संक्रमण देखिएपछि कन्ट्रयाक्ट ट्र्सिङका क्रममा उक्त महिलामा कोरोना पुष्टि भएको शिवसताक्षी नगरपालिकाका सतासी प्राविको क्वारेन्टाइनका स्वास्थ्य संयोजक रोसन अधिकारीले जानकारी दिए । […]
भद्रपुर । निर्णायक आन्दोलनमा उत्रिएको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले प्याब्सन, एन प्याब्सन तथा नगर क्षेत्रमा सञ्चालित विद्यालयलाई १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको छ । ५ महिनादेखि भोकमरीमा परेका शिक्षक कर्मचारीप्रति जिम्मेवार हुन नसकेका सञ्चालक तथा प्याब्सन, एनप्याब्सनका गतिविधि विरूद्ध आन्दोलित भएको युनियनले भदौ मसान्त भित्र ३ महिनाको तलव भुक्तानी हुनुपर्ने एक […]