Sajhamanch Archive

बालबालिकामा पोषण बृद्धि सम्बन्धी नगरपालिकामा छलफल

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बालबालिकामा पोषण बृद्धि सम्बन्धी नगरपालिकामा छलफल.

बिर्तामोड । नगरस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । आधारभूत पोषण तथा बहुक्षेत्रीय पोषण योजनाका प्रदेश संयोजक संजीव लामा घिसिङले नेपालमा ५ वर्ष मुनिका बालबालिकाहरुमा कुपोषण धेरै भएको बताए […]

बिर्तामोडमा क्याम्ब्रिज कोर्स अध्यापनका लागि तक्षशीला र क्याम्ब्रिजबीच सम्झौता

Published: in प्रदेश तह, मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा क्याम्ब्रिज कोर्स अध्यापनका लागि तक्षशीला र क्याम्ब्रिजबीच सम्झौता.

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ६ मा रहेको तक्षशीला एजुकेशन फाउन्डेसनले आगामी शैक्षिक सत्र २०८० देखि क्याम्ब्रिजको अंग्रेजी कोर्सको अध्यापन गराउने भएको छ । शनिबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा तक्षशीलाका प्रिन्सिपल रोहित ढुंगेलले आगामी शैक्षिक सत्रदेखि विद्यालयमा कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीलाई क्याम्ब्रिजको अंग्रेजी कोर्स अध्यापन गराइने जानकारी दिएका हुन् । […]

२०७९ को एसईई परीक्षामा झापाका १५ हजार ८५८ परीक्षार्थी सहभागी

Published: (Updated: ) in राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on २०७९ को एसईई परीक्षामा झापाका १५ हजार ८५८ परीक्षार्थी सहभागी.

झापा । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ का लागि झापाका १५ हजार ८५८ परीक्षार्थी सहभागी भएका छन् । शिक्षा समन्वय इकाई झापाको विवरण अनुसार झापामा १२६ सामुदायिक र २३९ संस्थागत विद्यालयका विद्यार्थी एसईईमा सहभागी भएका हुन् । एसईई परीक्षाका लागि झापामा ५६ वटा परीक्षाकेन्द्र रहेका छन् । सामुदायिक विद्यालयतर्फ १२७ वटा र सस्थागततर्फ २३९ गरी […]

संस्कार पढाउने विद्यालयका जग्गादाता सम्मानित

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on संस्कार पढाउने विद्यालयका जग्गादाता सम्मानित.

हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं. ३ की सामाजिक अभियन्ता ईश्वरा तिवारी र खड्ग तिवारीले १० लाख रुपैयाँ मूल्यको एक कठ्ठा जग्गा बाल संस्कार केन्द्र सञ्चालनका लागि दान गरेका छन् । तिवारी दम्पत्तिले सो जग्गा जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियान नेपाललाई दान गरेका हुन् । जग्गादाता तिवारी दम्पत्तिलाई प्रतिष्ठानले शुक्रबार एक कार्यक्रमबीच हल्दिबारीको पाराखोपीमा सम्मान […]

सार्वजनिक जग्गाको स्वामित्व प्रतिष्ठानको नाममा ल्याउन पहल सुरु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on सार्वजनिक जग्गाको स्वामित्व प्रतिष्ठानको नाममा ल्याउन पहल सुरु.

मेचीनगर । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले आफूले चर्चेको जग्गा आफ्नो नाममा दर्ता गराउन नगरपालिकालाई सिफारिस माग गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रतिष्ठानले भोगचलन गरेको जग्गाको प्रमाणपत्रहरु जुटाई मेचीनगर नगरपालिकाबाट सिफारिस लिई राष्ट्रिय आवास कम्पनीसँग जग्गा दर्ता गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीको अध्यक्षतामा […]

झापामा चलचित्र ‘द बेष्ट पर्सन’को विशेष शो

Published: in गीत/संगीत/मनोरञ्जन, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on झापामा चलचित्र ‘द बेष्ट पर्सन’को विशेष शो.

झापा । तुलसी फिल्म्स प्रालि एण्ड बिबी पोडक्सन र पूर्वेली नाट्य समूह हल्दिबारीले निर्माण गरेको चलचित्र ‘द बेष्ट पर्सन’ प्रदर्शनमा आएको छ । बुधबार राजगढको एभरेष्ट डिजिटल सिनेमा हलमा उक्त फिल्मको दुईवटा विशेष शो गरिएको हो । दुईवटै शोमा दर्शकको उत्साहजनक सहभागिता थियो । आत्महत्या, लागुऔषध दुव्र्यसन, दाइजोप्रथा लगायतका विषयले ब्यक्तिलाई पुर्याउने नकारात्मक प्रभाव र […]

कमलमा औलो तथा कालाजार रोगथामका लागि विषादी छर्किन थालियो

Published: in लोकप्रिय, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कमलमा औलो तथा कालाजार रोगथामका लागि विषादी छर्किन थालियो.

कमल । झापाको कमल गाउँपालिकाले औलो तथा कालाजार रोगथामका लागि विषादी छर्किने अभियान सुरु गरेको छ । वर्षा लाग्नासाथ लामखुट्टेको कारण मानिसमा औलो तथा कालाजार लगायतका विभिन्न महामारी फैलिन सक्ने भएकोले त्यसको रोगथामका लागि गाउँपालिकाले विषादी छर्किने अभियान सुरु गरेको हो । गाउँपालिका भित्र रहेका सबै बजारमा विषादी छर्किने अभियान सुरु भएको र यो अभियान […]

संघाई ग्रुपलाई कर तिराउन ६ वटा पालिका सरकार कस्सिए

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on संघाई ग्रुपलाई कर तिराउन ६ वटा पालिका सरकार कस्सिए.

मेचीनगर । पूर्वका विभिन्न पालिकालाई नेपाल चिया विकास निगमले कर नतिरेको विषयमा आज मेचीनगर नगरपालिकामा ६ वटा पालिकाका प्रमुखहरुको बैठक भएको छ । नेपाल सरकारले नेपाल चिया विकास निगम र संघाई ग्रुपका पुरुषोत्तम लाल संघईलाई भाडामा दिइएको ६ वटा चिया बगानबाट हालसम्म कुनै पनि स्थानीय तहलाई कर नबुझाएको पाइएको हो । कर असुलीका लागि झापाको […]

भद्रपुर नगरपालिकामा कागजी काम तीब्र तर सेवा प्रवाह कमजोर बन्दै

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, by . Leave a Comment on भद्रपुर नगरपालिकामा कागजी काम तीब्र तर सेवा प्रवाह कमजोर बन्दै.

भद्रपुर । झापाको भद्रपुर नगरपालिकामा कर्मचारीतन्त्र हावी हुँदा कागज मिलाएर खाने प्रवृत्ति बढेर जाँदा नगरको विकास सुस्ताउँदै गए पनि जनप्रतिनिधिहरु रमितेमात्र बनेका नगरबासीले गुनासो गर्न थालेका छन् । कर्मचारीमा निर्भर भई नगरमा निर्वाचित नेतृत्व कमजोर हुँदै गएको फाइदा उठाउँदै कर्मचारीतन्त्रको मनोमानीमा कागजी कामले तीब्रता पाएर नगर क्षेत्र कमाइखाने भाँडो बन्दै गएको हो । नगरपालिकाका अधिकांश […]

इलामको चुलाचुलीमा १७ जना कृषकलाई व्यवसायिक पशुपालन तालिम

Published: in अर्थतन्त्र, शिक्षा, सहकारी, स्थानीय तह by . Leave a Comment on इलामको चुलाचुलीमा १७ जना कृषकलाई व्यवसायिक पशुपालन तालिम.

चुलाचुली । इलाम जिल्लाको चुलाचुली गाउँपालिकामा दुई दिवसीय कृषि तथा पशुपालन तालिम सम्पन्न गरिएको छ । चुलाचुली गाउँपालिका वडा नं. २ स्थित फूलबारी बचत तथा ऋण सहकारी सस्थाको आयोजना र समृद्ध पहाड महिला जागरण संघ इलामाको आर्थिक सहयोगमा उक्त तालिम गराइएको थियो । तालिममा युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट ऋण प्राप्त व्यवसायी र सहकारीमा […]