मेचीनगर । झापा जिल्लाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको समन्वय समितिको पहिलो बैठक विभिन्न छ बुँदे निर्णय गर्दै सोमबार मेचीनगरमा सम्पन्न भएको छ । समन्वय समितिकी संयोजक मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षता तथा मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको विशेष उपस्थितिमा भएको बैठकमा पालिकाकोबीच सिकाइ आदानप्रदान गरिएको थियो । वैठकले सीमान्तकृत सन्थाल समदायको पहिचान र आत्मासम्मानको […]
विर्तामोड । बिर्तामोडको वडा नम्बर ७ र १० मा वडा खेलकुद समिति गठन गरीएको छ । नगर खेलकुद विकास समितिले नगरका सबै वडामा पुगेर वडा समिति गठन गर्दै आएको हो । वडा नम्बर ७मा नरेश संग्रौलाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरीएको छ । समितिको उपाध्यक्षमा दिपक कार्की, बबिता श्रेष्ठ, सचिव विशाल लिम्बु सदस्यहरु सरोज […]
शिवसताक्षी । झापा जिल्ला अन्तरपालिका कर्मचारी फुटबलल प्रतियोगितामा आज भएको खेलमा शिवसताक्षी नगरपालिका विजयी भएको छ । गौरीगञ्ज गाउँपालिकालाई २–० गोल अन्तरले हराउँदै शिवसताक्षी नगरपालिका विजयी भएको हो । खेलको ९ औं मिनेटमा शिवसताक्षी नगरपालिकाका कार्यक्रम अधिकृत जर्सी नं. ८ को महेश लामिछानेको उत्कृष्ट पासमा शिवसताक्षी नगरपालिकाका कविराज राईले गोल गर्दै खेललाई अग्रता दिलाए । […]
शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं. ७ चन्द्रडाँगीमा सेनेटरी प्याड बनाउने तालिम आजबाट सुरु भएको छ । शिवसताक्षी नगरपालिका ११ वटै वडाहरुबाट ३÷३ जना महिलाहरुलाई सहभागी गराई उक्त तालिम सुरु गरिएको हो । तालिमको आज शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले उद्घाटन गरेका हुन् । तालिम उद्घाटनका क्रममा बोल्दै उपप्रमुख कार्कीले […]
शिवसताक्षी । झापा शिवसतक्षी नगरपालिकामा ६९.८ प्रतिशतले हात्ती पाइलेको औषधि सेवन गरेका छन् । शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले नगरका १ देखि ११ नम्बरका वडाहरुगरी जम्मा ५२ हजार १३७ जनाले हात्ती पाइलेको औषधि सेवन गरेको तथ्यांक सार्वजनिक गरेको हो । जसमा वडा नं. १ मा ३ हजार ७७१, वडा नं. २ मा ३ हजार ९६६, वडा […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका र वडाहरुका न्यायिक समितिलाई मेलमिलाप सम्बन्धी ५ दिवशीय तालिमको आज उद्घाटन गरिएको छ । शिवसताक्षीको दूधेमा उक्त तालिमको नगरप्रुमख मेगाहाङ्ग थोप्रा (रोषन)ले उद्घाटन गरेका हुन् । शिवसताक्षी नगरका सबै वडाध्यक्षहरु सहिद न्यायिक समितिका पदाधिकारीहरुको न्याय सम्पादनमा क्षमता अभिबृद्धि गर्ने उद्देश्यले ५ दिवशीय तालिमको आयोजना गरिएको हो । उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा इ हाजिरी जडान गरी त्यसलाई प्रयोगमा ल्याइएको छ । नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले इ हाजिरी सिस्टमको निरिक्षण गरी विधिवत उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा नगरप्रमुख बुढाथोकीसँगै प्रमुख प्रशासकीय अधिकृत होम भण्डारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, सूचना प्रविधि अधिकृत अशोककुमार भेटवाल लगायतको उपस्थिति थियो । मेचीनगरलाई प्रविधि मैत्री बनाउने […]
शिवसताक्षी । झापाको पर्यटकीय क्षेत्र दोमुखा सडक निर्माणको चरणमा रहेको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० मा पर्ने उक्त सडक निर्माणका क्रममा ह्युमपाइप हेडवालमा लगाइएको ढुंगा कमसल प्रयोग भएपछि नगरप्रमुख मेगाहाङ्ग थोप्राले आफ्नै रोवहरमा उक्त वाल निर्माण कम्पनीलाई भत्काउन लगाएका छन् । निर्माण कम्पनीले निर्माण सामाग्री कमशल प्रयोग भएको जनगुनासोसँगै अनुगमनका क्रममा नगरप्रमुख थोप्राले […]
बिर्तामोड । विज्ञसंग प्राविधिकहरुको पशु प्रजनन सम्बन्धी अन्तरक्रिया कार्यक्रम बिर्तामोडमा सुरु भएको छ । बिर्तामोड नगरपालिका पशुपंछी तथा मत्स्य विकास शाखाको आयोजनामा २ दिने अन्तरक्रिया कार्यक्रम आजदेखि सुरु भएको हो । कृत्रिम गर्भाधान प्रक्रिया (एआई)मा धेरै समस्या आउन थालेका कारण बिर्तामोड र हल्दीबारीका गरी २५ जना पशु प्राविधिकलाई राखेर कार्यक्रमको आयोजना गरिएको पशुपछी तथा मत्स्य […]
बिर्तामोड । बिर्तामोड नगर अस्पताललाई मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल बिर्तामोडले मेडिसिन ट्रली सहयोग गरेको छ । फागुन २० गतेदेखि नयाँ भवनबाट सेवा सुरु गरेको बिर्तामोड नगर अस्पतालका लागि मनमोहन अस्पतालले आज २ थान मेडिसिन ट्रली (क्रास कार्ट) सहयोग गरेको हो । मनमोहन अस्पतालका सूचना अधिकृत कमल भट्टराई र डिल्लीराम आचार्यले नगर अस्पतालमा पुगेर […]