Sajhamanch Archive

मकैको खोस्टाबाट घर सजाउने फूल बनाउने तालिम सम्पन्न

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on मकैको खोस्टाबाट घर सजाउने फूल बनाउने तालिम सम्पन्न.

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा मकैका खोष्टाको फूल बनाउने तालिम सम्पन्न भएको छ । सिद्देश्वर शिवपन्चायन मन्दिर मियावाडीमा नगरपालिकाले आयोजना गरेको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत १२ दिने तालिम आज सम्पन्न भएको हो । तालिम समापन कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले स्थानीय उत्पादनलाई प्रयोगमा ल्याउनु पर्नेमा जोड दिइन् […]

बिर्तामोडका वडाहरुमा खेलकुद विकास समिति धमाधम

Published: in खेलकुद, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडका वडाहरुमा खेलकुद विकास समिति धमाधम.

बिर्तामोड । नगर खेलकुद विकास समिति बिर्तामोडले आज आइतबार २ वटा वडामा खेलकुद समिति गठन गरेको छ । वडा नम्बर ८ र वडा नम्बर ९ मा समिति गठन गरिएको हो । वडा नम्बर ८ मा विपिन कार्कीको अध्यक्षतमा समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा चन्द्रमणि कट्टेल र अमिनकुमार श्रेष्ठ तथा सचिवमा सरिता मैनाली चयन […]

मेचीनगरमा शारीरिक असक्तलाई ह्वील चियर वितरण

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on मेचीनगरमा शारीरिक असक्तलाई ह्वील चियर वितरण.

मेचीनगर । मेचीनगर नगरपालिकाले नगर क्षेत्रभित्र शारीरिक रूपमा असक्त रहेका नागरिकलाई सहजताका लागि ह्वील चियर वितरण कार्यको शुभारम्भ गरेको छ । नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बीच नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्त रूपमा नगरका १५ जना शारीरिक रूपमा असक्त नागरिकलाई ह्वील चियर वितरण गरि मेचीनगरलाई ह्वील चियर युक्त नगर बनाउने अभियानको शुभारम्भ […]

अभिमुखीकरण कार्यक्रम आरम्भः अभियान वडा र टोलमा

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on अभिमुखीकरण कार्यक्रम आरम्भः अभियान वडा र टोलमा.

गौरीगञ्ज । नेकपा एमालेले देशव्यापी रूपमा सञ्चालन गरेको मिसन ग्रासरुट अभियान २०७९ अन्तरगत झापाको गौरीगञ्ज गाउँपालिकामा बृहत्त अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । मिसनका लागि प्रमुख अभियन्ताको रूपमा खटिएका केन्द्रीय सदस्य युवराज बाँस्कोटाको सहजीकरणमा सम्पन्न कार्यक्रममार्फत मिसनलाई टोलटोल र तिनका घरद्वारसम्म लगिने योजना अघि सारिएको हो । चालू दुई महिने अभियानमा निर्धारित जिम्मेवारीसहित अभियन्ताको रूपमा […]

जनचेतना आधारभूत विद्यालयको २६औं वार्षिकोत्सवमा स्टेज उद्घाटन

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on जनचेतना आधारभूत विद्यालयको २६औं वार्षिकोत्सवमा स्टेज उद्घाटन.

कनकाई । झापाको कनकाई नगरपालिका वडा नं. ३ स्थित गोहीखाडीमा रहेको जनचेतना आधारभूत विद्यालयमा दाताको सहयोगमा स्टेज निर्माण गरिएको छ । झापाको गौरादह ५ स्कूलचौन घर भई हाल अमेरिकामा बस्दै आएकी राधा बाँस्कोटाले स्वर्गीय आफ्न्तहरुको नाममा विद्यालयको स्टेज निर्माण गरिदिएकी हुन् । हाल अमेरिकास्थित सन फ्रान्सिस्को क्यालिफोर्नियामा बस्दै आएकी बाँस्कोटाले आफ्नी आमा स्वर्गी इन्दिरा शर्मा […]

चारपानेमा घरेलु हिंसा सम्बन्धि कानून र कानुनी प्रावधानबारे अभिमुखिकरण

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on चारपानेमा घरेलु हिंसा सम्बन्धि कानून र कानुनी प्रावधानबारे अभिमुखिकरण.

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर २ चारपानेमा आज शुक्रबार घरेलु हिंसा सम्बन्धि कानून र कानुनी प्रावधानबारे १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर २ वडा कार्यालयको आयोजनामा सामुदायिक भवनको हलमा अयोजित कार्यक्रममा सहभागीहरुलाई महिला हिंसा र कानूनी प्रक्रियाका बारेमा जानकारी गराइएको हो । कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पछिल्लो समय […]

नेपालीपनको संरक्षण नै पर्यटकको आकर्षणः पोखरा महानगर प्रमुख आचार्य

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on नेपालीपनको संरक्षण नै पर्यटकको आकर्षणः पोखरा महानगर प्रमुख आचार्य.

भद्रपुर । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बाह्य पर्यटक आकर्षणका लागि नेपालको प्राकृतिक स्वरूप तथा कला संस्कृतिको संरक्षण आजको आवश्यकता रहेको बताएका छन् । भद्रपुर नगरपालिकाले आयोजना गरेको गन्तव्य पोखरा—भद्रपुर पर्यटन प्रवर्धन अन्तरक्रियामा सम्बोधन गर्दै महानगर प्रमुख आचार्यले सो कुरा बताएका हुन् । भद्रपुर—पोखरा सिधा हवाई उडान सञ्चालन भएको अवसरमा आज आयोजित कार्यक्रममा उनले भने […]

शिवसताक्षीमा प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारिता बढ्दै

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारिता बढ्दै.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई विकास निर्माण सँग जोड्दै श्रमिकहरुलाई काममा लगाएको छ। कतिपय नगरपालिकाले प्रधामन्त्री रोजगार कार्यक्रम अन्तर्गतका श्रमिकहरुलाई घाँस काट्ने वा अन्य स–साना कामहरुमा लगाउँदै आएका बेला शिवसताक्षी नगरपालिकाले भने नगरपालिकाको योजनाहरुमा श्रमिकहरुलाई लगाएको पाइएको हो । रोजगारीमा कार्यरत श्रमिकहरुले ह्यमपाइप राख्ने, कल्भर्ड निर्माण गर्ने, तार जाली बन्ने, मन्दिर निर्माण गर्ने […]

बिर्तामोडका सहकारी कर्मचारीलाई लेखा व्यवस्थापन तथा कर सम्बन्धी तालिम

Published: in लोकप्रिय, शिक्षा, सहकारी, स्थानीय तह by . Leave a Comment on बिर्तामोडका सहकारी कर्मचारीलाई लेखा व्यवस्थापन तथा कर सम्बन्धी तालिम.

झापा । बिर्तामोडका सहकारीहरुमा कार्यरत लेखा शाखाका कर्मचारीहरुलाई आजदेखि लेखा व्यवस्थापन तथा कर सम्बन्धी तालिम सुरु भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा आजदेखि तालिम सुरु भएको हो । नगरप्रमुख पवित्रा महतारा प्रसाईले व्यानर पढेर तालिमको उद्घाटन गरेकी हुन् । तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले जनता र सहकारी बीचको सम्बन्ध पारदर्शी बनाउने उद्देश्यका साथ […]

नेकपा एमालेकोे ‘मिसन ग्रासरुट’ झापाका वडावडामा सुरु

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on नेकपा एमालेकोे ‘मिसन ग्रासरुट’ झापाका वडावडामा सुरु.

झापा । नेकपा एमालेले सञ्चालन गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत आज जिल्लाभर वडास्तरमा कार्यक्रम सञ्चालन गरिएको छ । सोही क्रममा झापाको बिर्तामोड नगरपालिकाका १० वटै वडामा आज दिउँसो ११ बजेदेखि वडा कमिटीको बिस्तारित बैठक मार्फत् अभियानको सुरुवात गरिएको हो । नगरपालिकाको भूगोलमा बसोबास गरी जिल्ला कमिटीको जिम्मेवारीमा रहेका डिसिएमहरुलाई वडास्तरमा पार्टी […]