अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले ‘नदीजन्य सामग्रीको उत्खनन्, व्यवस्थापन र ओसारपसार सम्बन्धी सर्वपक्षीय छलफल/अन्तरक्रिया कार्यक्रम’ आज सम्पन्न गरेको छ । नगरक्षेत्रमा रहेका विरिङ, टाङ्टिङलगायतका खोला तथा नदीबाट नदीजन्य सामग्रीको जथाभावी उत्खनन् हुन थालेपछि नगरपालिकाले सर्वपक्षीय छलफल गरेको हो । नदी किनारको जग्गाको धनीपूर्जाका आधारमा जथाभावी नदीजन्य सामग्रीको उत्खनन् हुन थालेपछि त्यसको नियन्त्रण गर्ने उद्देश्यले छलफल […]
झापा । मध्यजाडो मौसम, पुष महिनाको ठिहिर्याउने जाडोमा सिउसिउ गर्दै विद्यालय आउने विद्यार्थीलाई लक्षित गरी सामाजिक अभियन्ताहरु केही दिनदेखि न्यानो कपडा वितरणमा जुटेका छन् । अभियानको संयोजन गरिरहेका पत्रकार सरोज पौडेलले विभिन्न सामाजिक मन भएकाहरुसँग आर्थिक सहयोगको अपील गरेका थिए । विभिन्न दाताहरुले नगद ५ हजारदेखि १०० वटासम्म स्वीटर प्रदान गर्ने विश्वास दिलाए पछि अभियानले […]
दैलेख । विप्लव समूहको अपहरणमा परेका दैलेख जिल्लाको ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई प्रहरीले अपहरण मुक्त गरेको छ । कालिकोटको शुभकालिका गाउँपालिकाबाट शाहीलाई प्रहरीले अपहरणमुक्त गरेको जिल्ला प्रहरी कालिकोटका प्रमुख डीएसपी श्याम बलियाले जानकारी दिएका छन् । उनका अनुसार अध्यक्ष शाही अहिले कालिकोटबाट खटिएको प्रहरी टोलीको सुरक्षा घेरामा रहेका छन् । शाही सकुशल अवस्थामा प्रहरीको […]
सुनसरी । इटहरी उपमहानगर पालिकाको ताकेता पछि सडक डिभिजन कार्यालय बिराटनगरले ट्याङ्ग्रा पूल मर्मतका लागि पुस २० गतेसम्ममा ठेक्का लगाएर निर्माणको काम सुरु गर्ने जनाएको छ । उपमहानगरलाई पत्र पठाएर सडक डिभिजन कार्यालयले सो जानकारी गराएको हो । इटहरी बजार हुदै बग्ने ट्याङ्ग्रा खोलाको पूल जिर्ण बन्दा पनि मर्मत नभए पछि उपमहानगरले चाँडै मर्मत गर्न […]
बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाले आउँदो शुक्रवार सार्वजनिक सुनवाई गर्ने भएको छ । बुद्धशान्ति गाउँपालिकाको कार्यपालिकाको बैठकको निर्णय अनुसार सार्वजानिक सुनवाई गर्ने मितिको तय गरेको गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत इन्द्रप्रसाद चापागाईंले बताएका छन् । सार्वजनिक सुनवाई कार्यक्रम बुधबारे स्थित स्थानीय रामजानकी मन्दिरको सभाहलमा शुक्रबार ११ बजेदेखिे हुने भएको हो । अढाई बर्ष सम्म सार्वजानिक सुनवाई हुन […]
कचनकवल । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर झापा जिल्लाभर कार्यक्षेत्र रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आजदेखि कचनकवल गाउँपालिका वडा नं. ६ बनियानीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । प्रदेशसभा सदस्य बसन्त बानियाँको प्रमुख आतिथ्यमा आयोजित विशेष समारोहका बीच संस्थाको १८औं शाखा सञ्चालनमा ल्याइएको हो । शाखा कार्यालय उद्घाटन पछि मन्तब्य राख्दै प्रदेशसभा सदस्य […]
अर्जुनधरा । अर्जुनधारा नगरपालिका वडा नं. १० कालिस्थानमा रहेको कालिकापीठको इतिहास समेटेर तयार पारिएको कालिकापीठ स्मारिकाको आज एक कार्यक्रमका बीच विमोचन गरिएको छ । कालिकापीठको इतिहास र विकासक्रम, वेदान्त दर्शन, पुराणादि ग्रन्थको परिचय, दाता परिचय, सामाजिक विषयवस्तु तथा वैदिक सनातन र कर्मकाण्ड सम्बन्धी विषयवस्तु समेटेर स्मारिका तयार पारिएको छ । सो स्मारिका अर्जुनधारा नगरपालिकाका प्रमुख […]
भद्रपुर । झापाको भद्रपुरमा एकैरातमा तीन ठाउँमा आगलागी भएको छ। तीन ठाउँमा भएको आगलागीबाट करिब ११ लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकल ग्यारेज, फर्निचर उद्योग र धानको परालमा बुधबार राति ३ घण्टाको अन्तरालमा आगलागीको घटना भएको हो। तीनवटै आगलागीका घटना नियोजित भएको प्रहरीको आशंका छ। वडा प्रहरी कार्यालय […]
दमक । हिमालयन एनिमल रेस्क्यु ट्रष्टको (हार्ट) नेपालको प्राविधिक सहयोगमा दमकका सडक सामुदायिक कुकुरको बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । दमक नगरपालिकाको अग्रसरतामा मंसीर २२ गतेदेखि २७ गतेसम्म सामुदायिक कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो । ‘कुकुरको टोकाइबाट रेविज जस्तो प्राणघातक रोग लाग्छ तर हाम्रो नगरका सडकभरि सामुदायिक कुकुरको बिगबिगी छ, यिनको संख्या घटाउन बन्ध्याकरण […]
विराटनगर । जनप्रतिनिधिबाट हुने जनसेवा सम्बन्धी कामका गुणस्तर सुधार गर्न सुझाव दिइएको छ । राजनीतिक दलका नेतृत्वले सेवा प्रवाह गर्ने विधिलाई प्रभावकारी बनाउँदै जनअपेक्षित गर्न सुझाव दिएका हुन् । उनीहरुले दलबाट निर्वाचित आफ्ना जनप्रतिनिधिलाई जनता प्रति उत्तरदायी बनाउन भूमिका खेल्नेसमेत प्रतिबद्धतता जनाएका छन् । पार्टी र जनप्रतिनिधिबीचको सम्बन्धसमेत सुधार गनुपर्ने जनस्तरबाट गुनासो आउन थालेकोे त्यसलाई […]