Sajhamanch Archive

झापा गाउँपालिकाका स्वास्थ्य स्वयम सेविकालाई साइकल प्रदान

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापा गाउँपालिकाका स्वास्थ्य स्वयम सेविकालाई साइकल प्रदान.

झापा । १६औं राष्ट्रिय महिला स्वास्थ्य स्वयम सेविका दिवसको दिन झापा गाउँपालिकाका अन्तरगत सेवारत ३१ जना महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई साइकल प्रदान गरिएको छ । थोरैमात्र पारिश्रमिक लिएर गाउँघरमा सेवा गरिरहेका महिला स्वायम सेविकालाई गाउँपालिकाले सेवा प्रवाहमा थप सहयोग पुगोस् भनेर साइकल प्रदान गरेको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहाले बताएका छन् । साइकल प्राप्त गरेपछि […]

स्थानीय सरकार मातहत सहकारीः जाने श्रीखण्ड नजाने खुर्पाको बिंड

Published: in मुख्य समाचार, विचार/ब्लग, सहकारी, स्थानीय तह, by . Leave a Comment on स्थानीय सरकार मातहत सहकारीः जाने श्रीखण्ड नजाने खुर्पाको बिंड.

सरकार र सहकारीले गर्न चाहेका धेरै कुरा समान छन् । सरकारले जनतासँग कर उठाएर विकास गर्छ । सहकारीले सेवा, कृषि, व्यपार र उद्योग, व्यावसाय सञ्चालन गरेर सरकारलाई कर तिर्छ । रोजगारी सिर्जना गर्छ । साधारण मानिसलाई बिना भेदभाव सदस्य बनाएर संगठित गर्छ । सदस्यको व्यावसायमा हरतरहले सहयोग गर्छ । सफल बनाउन प्रयास गर्छ । भर […]

सहकारीको साधारणसभामा गाउँपालिका अध्यक्षले पोखिन् असन्तुष्टी

Published: in मुख्य समाचार, समाज, सहकारी, स्थानीय तह by . Leave a Comment on सहकारीको साधारणसभामा गाउँपालिका अध्यक्षले पोखिन् असन्तुष्टी.

कमल । कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले आफ्नो पालिका अन्तरगतका सहकारीहरुले विषयगत कारोबारको साटो बचत तथा ऋणको कारोबारलाई प्राथमिकता दिएको भनी असन्तुष्टी व्यक्त गरेकी छन् । वडा नम्बर ३ केर्खास्थित जागरुक कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभामा मन्तब्य राख्दै अध्यक्ष काफ्लेले यस्तो असन्तुष्टी राखेकी हुन् । ‘कमल गाउँपालिकामा रहेका सहकारीहरुले संस्थाको उद्देश्यअनुरुप काम गरिरहेका छैनन्’ […]

हिंसा विरुद्धको अभियानमा चन्द्रदर्शन साकोस

Published: (Updated: ) in समाज, सहकारी, स्थानीय तह by . Leave a Comment on हिंसा विरुद्धको अभियानमा चन्द्रदर्शन साकोस.

कमल । चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत संस्थाका महिला सेयर सदस्यहरुसहित स्थानीय महिला तथा बालबालिकाहरुलाई हिंसा विरुद्ध कानूनी सचेतना गराएको छ । कमल गाउँपालिका वडा नं ५ मा रहेको संस्थाको महिला उपसमितिले शनिबार आयोजना गरेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले सहकारीका माध्यमबाट महिलाहरुलाई आर्थिकरुपमा सवल बनाउन सकिए […]

सुरुङ्गामा नेपाली सेनाले दियो विपद न्यूनीकरण प्रतिकार्य तालिम

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on सुरुङ्गामा नेपाली सेनाले दियो विपद न्यूनीकरण प्रतिकार्य तालिम.

कनकाई । झापाको अति विपद स्थानका रुपमा परिचित कनकाई नगरपालिकाका अगुवा रेडक्रसकर्मी, जनप्रतिनिधि तथा पत्रकारका लागि शनिबार र आइतबार विपद न्यूनीकरण प्रतिकार्य तालिम दिइएको छ । कनकाई नगरपालिकाको आयोजनामा भएको सो तालिममा श्रीनाथ गण चारआली ब्यारेकका सेनानी दिनेश भण्डारी र नभराज फुयाँलले विपदका बेला उद्धारका लागि खटिएका स्वायम सेवकहरुले अपनाउनु पर्ने सुरक्षा र समन्वयका बारेमा […]

३९ वडाको नतिजा सार्वजनिक : केही ठाउँमा परिणाम उल्टियो

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on ३९ वडाको नतिजा सार्वजनिक : केही ठाउँमा परिणाम उल्टियो.

काठमाण्डौ । शनिबार भएको उपचुनावको मतपरिणाम धमाधम आइरहेको छ । पालिकाका ४३ वटा वडामध्ये ३९ वडाको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का २२, नेपाली काँग्रेसका ११, राष्ट्रिय जनता पार्टी नेपालका तीन र समाजवादी पार्टीका उम्मेदवारले तीन स्थानमा विजय प्राप्त गरेका छन् । यसअघिको चुनावको परिणाम हेर्दा केही ठाउँमा […]

कमल गाउँपालिका वडा नं. ३ आफ्नै भवनमा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिका वडा नं. ३ आफ्नै भवनमा.

कमल । झापाको केर्खामा आज कमल गाउँपालिका वडा नम्बर ३ को नयाँ कार्यालय भवनको उद्घाटन गरिएको छ । भवन निर्माण समितिका अध्यक्ष सेलिना राईले नवनिर्मित भवनको साँचो गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेलाई हस्तान्तरण गरेर यसको उद्घाटन गरिएको हो । तीन तलाको ९ कोठे सो भवन निर्माणमा गाउँपालिकाको १२ लाख र प्रदेश सरकारको २५ लाख गरी ३७ […]

नगरप्रमुख रानालाई अर्को बज्रपात, पत्नीपछि पिताको निधन

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on नगरप्रमुख रानालाई अर्को बज्रपात, पत्नीपछि पिताको निधन.

अर्जुनधारा । पत्नी शान्ति राना मगरको निधन भएको १० महिनामा नै अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले अर्को पारिवारिक शोक बहन गर्नु परेको छ । नगरप्रमुख रानाका ८३ वर्षीय बुवा रामबहादुर रानाको आज बुधबार साँझ ५ बजे अर्जुनधारा ११ स्थित निजी निवासमा निधन भएको हो । उनी कलेजो सम्बन्धी रोगबाट पीडित थिए । तीन साताअघि बिर्तामोडको […]

पुष ५ देखि भद्रपुरमा वीचबलको दोस्रो संस्करण

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on पुष ५ देखि भद्रपुरमा वीचबलको दोस्रो संस्करण.

भद्रपुर । स्थानीय सरकारको रचनात्मक कार्य अन्तरगत अन्तर्राष्ट्रिय मानव एकता दिवसको अवसर पारेर भद्रपुरको मेची नदीको बगरमा ‘वीच भलिबल’ (बालुवामा खेलिने भलिबल) प्रतियोगिता हुने भएको छ । भद्रपुर ५ नम्बर वडाको आयोजनामा यही पुष ५ गतेदेखि ‘भद्रपुर मेची रिभर साइड भलिबल प्रतियोगिता’ को दोस्रो संस्करण हुन लागेको हो । वडा कार्यालयका अनुसार भद्रपुर नगरको चलायमान […]

सोलार बत्ती जडान पछि कमलका बासिन्दा हर्षित

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on सोलार बत्ती जडान पछि कमलका बासिन्दा हर्षित.

कमल । वैकल्पिक उर्जा प्रवर्धन केन्द्र काठमाडौ र कमल गाउँपालिकाको सहकार्यमा यहाँस्थित २१ नं. वाहिनी लगायत सडक र मन्दिरमा सोलार बत्ती जडान गरिएको छ । सोलार बत्ती जडान पछि स्थानीय बासिन्दासहित २१ नं वाहिनी अड्डालाई समेत उज्यालोले सहज भएको जनाइएको छ । विषेश गरी सो क्षेत्रमा जंगली हात्ती आउने भएकोले त्यसको सुरक्षार्थ सोलार बत्ती जडान […]