Sajhamanch Archive

शिवसताक्षीमा फोहोर प्रशोधन मेसिनको सफल परीक्षण, छिट्टै सञ्चालनमा आउने

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा फोहोर प्रशोधन मेसिनको सफल परीक्षण, छिट्टै सञ्चालनमा आउने.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा फोहोर प्रशोधन केन्द्रको आज सफल परीक्षण गरिएको छ। शिवसताक्षी नगरपालकाको वडा नं. ७ झारबारीमा निर्माण भएको अत्याधुनिक प्रविधिको फोहोर प्रशोधन मेसिनको परिक्षण गरिएको हो । नगरपालिकाले अत्याधुनिक किसिमको फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि २०७८ चैत्र १८ गते शिलान्यास गरेको थियो । परिक्षण सफल भएसँगै केही दिनमा विधिवत उद्घाटन गर्ने शिवसताक्षी नगरपालिको […]

महिला फुटबलको उपाधी कनकाई महिला फुटबल क्लवलाई

Published: in खेलकुद, मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on महिला फुटबलको उपाधी कनकाई महिला फुटबल क्लवलाई.

कनकाई । झापाको कनकाईमा सञ्चालन भएको महिला फुटबल प्रतियोगिताको उपाधी आयोजक कनकाई महिला फुटबल क्लबले चुमेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित प्रतियोगिताको बुधबार सम्पन्न फाइनल खेल आयोजक कनकाई महिला फुटबल क्लवले जितेको हो । जुनतारा महिला फुटबल क्लव खुदुनाबारी र आयोजकबीच भएको प्रतिस्पर्धामा आयोजकले ३–० गोलको अन्तरले जुनतारालाई पराजित गरेको हो । […]

नारी दिवसमा शिवसताक्षीका पूर्व उपप्रमुखसहित १३ जना सम्मानित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on नारी दिवसमा शिवसताक्षीका पूर्व उपप्रमुखसहित १३ जना सम्मानित.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले समाज रुपान्तरणमा योगदान पु¥याएका दुई महिला सहित ११ जना श्रमिक महिलाहरुलाई सम्मान गरेको छ । आज ११३ औं नारी दिवशको अवसर पारेर शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाले एक कार्यक्रम गरी उक्त महिलाहरुलाई सम्मान गरेको हो । नगरपालिकाले शिवसताक्षी नगरपालिकाकी पूर्व उपप्रमुख भोजकुमारी नेपाल र शिवसताक्षी १० की बृदादेवी बराललाई सम्मान […]

नारी दिवसमा छात्रा वक्तृत्वकला, २० जना सहभागीमध्ये मोडेलकी इसानी उत्कृष्ट

Published: in शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on नारी दिवसमा छात्रा वक्तृत्वकला, २० जना सहभागीमध्ये मोडेलकी इसानी उत्कृष्ट.

दमक । ११३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर दमक नगरपालिकाले आइतबार छात्राहरुबीच नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । ‘समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ विषयमा दमक नगरपालिका भित्रका समुदायिक तथा संस्थागत विद्यालयका छात्राहरुबीच प्रतियोगिता गराइएको हो । २० जना छात्रा सहभागी प्रतियोगितामा दमक ८ स्थित झापा मोडेल अंग्रेजी स्कूलकी इसानी खतिवडा प्रथम […]

भद्रपुर मारवाडी संघको अध्यक्षमा पुनः साहेवाला

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर मारवाडी संघको अध्यक्षमा पुनः साहेवाला.

भद्रपुर । भद्रपुर मारवाडी संघको अध्यक्षमा अजय साहेवाला सर्वसम्मत चयन भएका छन् । साहेवालाको दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन् । भद्रपुर ६ स्थित संघको कार्यालय परिसरमा यसवर्षको होली पर्वको सन्दर्भमा शनिबार साँझ आयोजना गरिएको होली मिलन समारोहको अवसर पारेर संघको नयाँ कार्यसमिति चयन गरिएको हो । मोरङको रङ्गेली नगरपालिकाका प्रमुख दिलीपकुमार अग्रवालको प्रमुख […]

महिला फुटबलः आजदेखि सेमीफाइनल चरण सुरु हुँदै

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on महिला फुटबलः आजदेखि सेमीफाइनल चरण सुरु हुँदै.

कनकाई । कनकाई माविको खेल मैदानमा शनिबार सम्पन्न खेलमा एकता महिला फुटबल क्लव चारपानेलाई ४—० को गोल अन्तरले पछि पार्दै भद्रपुर महिला फुटबल क्लव विजयी बनेको छ । जितको लागि भद्रपुरकी जर्सी नं. ११ की खेलाडी एलिना लिम्बूले खेलको २७औं मिनटमा र ५५औं मिनटमा गोल गरिन् । त्यस्तै जर्सी नं. २७ कि खेलाडी पूर्णिमा राईले […]

भद्रपुर जेसीजद्वारा सदस्यहरुलाई बीमा अभिमुखीकरण

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर जेसीजद्वारा सदस्यहरुलाई बीमा अभिमुखीकरण.

भद्रपुर । भद्रपुर जेसीसको आयोजनामा तथा रिलाएवल लाइफ इन्स्योरेन्स कम्पनीको प्राविधिक सहयोगमा यहाँ बीमा सम्बन्धी एक दिवसीय अभिमुखीकरण सम्पन्न गरिएको छ । चन्द्रगढीमा सम्पन्न कार्यक्रममा भद्रपुर जेसीजका बोर्ड पदाधिकारी र रिलाएवल लाइफ इन्स्योरेन्सका कर्मचारी, एजेन्ट र अभिकर्ताबीच अन्तरक्रिया तथा बीमा सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न गरिएको हो । भद्रपुर जेसीजका अध्यक्ष युवराज न्यौपानेको अध्यक्षता तथा रिलाएवल […]

दुई वर्ष निलम्बनको सूचना पाए लगत्तै उपसचिव श्रेष्ठले त्यागिन् एमाले

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, सहकारी, स्थानीय तह by . Leave a Comment on दुई वर्ष निलम्बनको सूचना पाए लगत्तै उपसचिव श्रेष्ठले त्यागिन् एमाले.

भद्रपुर । नेकपा एमालेले दुई वर्षका लागि आफूलाई निलम्बन गरेको जानकारी पाएकी झापा जिल्ला कमिटीका उपसचिव चन्द्रमाया श्रेष्ठले केही मानिसहरु समेतको नाम सार्वजनिक गर्दै सामुहिक पार्टी परित्यागको घोषणा गरेकी छन् । एकवर्ष भित्र सम्पन्न गरिएका स्थानीय तह चुनाव र प्रतिनिधि सभा प्रदेश सभा सदस्यको निर्वाचनमा पार्टीको उम्मेदवारको विपक्षमा कार्यकर्तालाई मतदान गर्न प्रेरित गरेको यथेष्ट प्रमाणका […]

गौरादहमा ‘मिसन ग्रासरुट’ अभियान आरम्भ

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on गौरादहमा ‘मिसन ग्रासरुट’ अभियान आरम्भ.

गौरादह । अन्तरपार्टी संगठनात्मक क्षेत्रको कामको पहिचान, समग्र उठान, सुदृढिकरण र बिस्तारका लागि नेकपा (एमाले) केन्द्रीय कमिटीले देशव्यापी रूपमा सञ्चालनमा ल्याएको मिसन ग्रासरुट अभियान अन्तर्गत गौरादह नगर कमिटी, झापाले आजदेखि कार्यारम्भ गरेको छ । नगर कमिटी अध्यक्ष मित्रदेव काफ्लेको अध्यक्षतामा सम्पन्न यो प्रारम्भिक योजना तर्जुमा बैठकमा केन्द्रीय अभियन्ता युवराज बाँस्कोटाले मिसनले समेट्नु पर्ने मूलभूत राजनीतिक–वैचारिक […]

बिर्तामोड नगर अस्पताल सञ्चालनको तयारीमा, २० गते सभामुखले समुद्घाटन गर्ने

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोड नगर अस्पताल सञ्चालनको तयारीमा, २० गते सभामुखले समुद्घाटन गर्ने.

बिर्तामोड । बिर्तामोड नगर अस्पतालको नयाँ भवनबाट स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरिएको छ । नगर अस्पतलाबाट अब आम नागरिकले उच्च स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नगर प्रमुख पवित्रा महतारा प्रसाईले जानकारी दिएकी छन् । आज बिहीबार बिहान नगर अस्पतपालमा पत्रकार सम्मेलन गर्दै अस्पतालको सेवा बारे जानकारी दिइएको हो । नयाँ भवनबाट दिइने स्वास्थ्य सेवा […]