Sajhamanch Archive

शिवसताक्षीको एघारौं नगरसभा, उत्कृष्ट पाँच कर्मचारी सम्मानित

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीको एघारौं नगरसभा, उत्कृष्ट पाँच कर्मचारी सम्मानित.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकालको ११ औं नगरसभामा पाँच जना उत्कृष्ट कर्मचारीहरु सम्मानित भएका छन् । नगरपालिकाको कार्यालयमा नगरसभाको अवसरमा उत्कृष्ट पाँच जना कर्मचारीहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन), उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले सम्मान पत्र तथा नगर पुरस्कार प्रदान गरेका थिए । नगरपालिकाले सम्मानित कर्मचारीहरुलाई जनही ७ हजार […]

बिर्तामोड १ का दुई विपन्न महिलालाई वडाले दियो ठेला भ्यान

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड १ का दुई विपन्न महिलालाई वडाले दियो ठेला भ्यान.

बिर्तामोड। बिर्तामोड नगरपालिका वडा नम्बर १ ले अति विपन्न दुई जनालाई ठेला भ्यान वितरण गरेको छ । वडाले विपन्न रोजगार कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरेको हो । ठेला भ्यान पाउनेहरुमा स्थानीय लक्ष्मी राजवंशी र गोमादेवी पोख्रेल गौतम रहेका छन् । उनीहरुलाई ३५ हजार रुपैयाँ प्रतिगोटाका दरले निर्माण भएको ठेला भ्यान वितरण गरेको वडाअध्यक्ष अग्निप्रसाद […]

कमलको सिकाई केन्द्रका महिलाले उत्पादन गरे मह

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on कमलको सिकाई केन्द्रका महिलाले उत्पादन गरे मह.

कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ स्थित मेची सामुदायिक सिकाई केन्द्रमा आवद्ध महिला समूहद्वारा मौरीको मह उत्पादन सुरु गरिएको छ । केन्द्रको आयोजनामा कमल गाउँपालिका शिक्षा शाखाको सशर्त अनुदान लिएर मौरीपालन गर्दै आएका महिलाले पहिलोपटक उत्पादन गरेको मह गाउँपालिकाका जनप्रतिनिधिहरुलाई पनि चखाएका छन् । पहिलो चरणमा उत्पादन गरिएको मह सिकाई केन्द्रको कार्यालयमा उपस्थित […]

शिवसताक्षीमा हात्ती पाइले रोग विरुद्ध औषधि खुवाउन सुरु

Published: (Updated: ) in विविधा, विविधा, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा हात्ती पाइले रोग विरुद्ध औषधि खुवाउन सुरु.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकामा हात्ती पाइलेको औषधि खुवाउन आजबाट सुरु गरिएको छ । हात्ती पाइलेको औषधि शिवसताक्षी नगरपालिकाका नरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्कीले औषधि सेवन गरी हात्ती पाइलको औषधि वितरण गर्न थालिएको हो । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख थोप्राले शिवसताक्षी नगरबासीका घर घरमा गएर हात्ती पाइले रोग विरुद्धको औषधि खुवाइने जानकारी दिए । उनले […]

बिर्तामोड नगर खेलकुद विकास समितिका नवनियुक्त पदाधिकारी सदस्यहरुलाई पत्रसहित स्वागत

Published: in खेलकुद, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगर खेलकुद विकास समितिका नवनियुक्त पदाधिकारी सदस्यहरुलाई पत्रसहित स्वागत.

बिर्तामोड । झापाको बर्तामोड नगरपालिकामा नवनियुक्त नगर खेलकुद विकास समितिका पदाधिकारी र सदस्यहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । नगरपालिकाको कार्यालयमा आज संक्षिप्त कार्यक्रमको आयोजना गर्दै नगरप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले सबैलाई टिका तथा खदा लगाइदिएर बधाई ज्ञापनसहित समितिको जिम्मेवारीमा […]

बिर्तामोडमा हात्तीपाइले विरुद्धको आम औषधी सेवन सुरु

Published: in शिक्षा, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोडमा हात्तीपाइले विरुद्धको आम औषधी सेवन सुरु.

बिर्तामोड । बिर्तामोड नगरपालिकामा हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रम आज शुभारम्भ गरिएको छ । नगरपालिकाको कार्यालयमा आज आयोजित संक्षिप्त कार्यक्रम बीच नगरप्रमुख पवित्रा महतारा प्रसाईले औषधी सेवन गरेर नगरस्तरीय औषधी सेवन कार्यक्रमको शुभारम्भ गरेकी हुन् । कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, वरिष्ठ योजना […]

शिवसताक्षी ११ स्थित दुधे खोलामा ५८ मिटर तटबन्धनको काम सकियो

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी ११ स्थित दुधे खोलामा ५८ मिटर तटबन्धनको काम सकियो.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित दूधे खोलामा तटबन्धनको काम सम्पन्न भएको छ । शिवसताक्षी ११ उत्तर क्षेत्र आदर्श प्रगति टोलमा पर्ने दूधे खोलामा ५८ मिटर तटबन्धनको काम सम्पन्न भएको हो । सृजना टोलबाट फोक्लेण्ड  टापु जोड्ने झोलुङ्ग पुल, दुधे खोला कटानबाट क्षति हुने भएपछि नगरपालिका तत्कालन सो क्षेत्रमा तटबन्धन गरेको हो […]

हात्तीपाईले रोग निवारण आम औषधि सेवन अभियानलाई तिव्रता दिदैं कमल गाउँपालिका

Published: in समाज, स्थानीय तह by . Leave a Comment on हात्तीपाईले रोग निवारण आम औषधि सेवन अभियानलाई तिव्रता दिदैं कमल गाउँपालिका.

कमल । राष्ट्रिय हात्तीपाईले रोग निवारण आम औषधि सेवन अभियान २०७९÷८० लाई सफल बनाउन कमल गाउपालिकाले तिव्रता कार्यकम लागु भएका सब स्थानीयतह लागी परेका छन् । राष्ट्रिय हात्तीपाईले रोग निवारण आम औषधि सेवन अभियानलाई सफल बनाउन झापाको कमल गाउँपालिकाले समेत पालिका स्तरिय विभिन्न गोष्ठी र अन्तरकृया गरिरहेको स्वस्थ्य शाखाले जनाएको छ । कार्यक्रममा फागुन ४ […]

सामुदायिक विद्यालयको जीर्ण भएका छानोहरु मेचीनगर नगरपालिकाले फेरिदिने

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on सामुदायिक विद्यालयको जीर्ण भएका छानोहरु मेचीनगर नगरपालिकाले फेरिदिने.

मेचीनगर । झापाको मेचीनगर २ भृकुटीबजार स्थित भानु माध्यमिक विद्यालयको ६६औं वार्षिक उत्सव सम्पन्न गरिएको छ । विद्यालयको वार्षिक उत्सवको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले शिक्षा क्षेत्रको विकास गर्न सकेमात्र देश समृद्धिको मार्गमा जानसक्ने बताए । प्रत्येक नागरिकको पहुँचमा जबसम्म गुणस्तरीय शिक्षा पुग्दैन तबसम्म त्यो देशले समृद्धि […]

मेचीनगरमा जग्गा वर्गीकरणको कार्य अन्तिम चरणमा

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on मेचीनगरमा जग्गा वर्गीकरणको कार्य अन्तिम चरणमा.

मेचीनगर । मेचीनगर नगरपालिकामा जग्गा वर्गीकरणको कार्य अन्तिम चरणमा पुगेको छ । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरमा जग्गा वर्गीकरणको सम्पूर्ण प्रकृया पूरा भएको बताएका हुन् । नगर प्रमुख बुढाथोकीले नगरका १५ वटै वडाको जिआइएस प्रणालीको माध्यमबाट धमाधम काम भइरहेकोले जतिसक्दो चाँडै काम टुंग्याइने पनि बताएका छन् । सरकारले केही महिना अघि जग्गाको वर्गीकरण अनुसार […]