कनकाई । झापाको कनकाईमा संगठित भएर सामाजिक क्षेत्रमा क्रियाशिल पूर्व प्रहरीहरुको संस्था नेपाल पूर्व प्रहरी संगठन कनकाई नगर समितिले एकजना पत्रकारसहित संगठनका जेष्ठ सदस्यलाई सम्मान गरेको छ । सुरुङ्गास्थित कनकाई सामुदायिक वनको सभाहलमा सम्पन्न संगठनको तेस्रो अधिवेशन र साधारण सभामा पत्रकार रामप्रसाद निरौलासहित पूर्व प्रहरी संगठन कनकाईका जेष्ठ सदस्यद्वय ८३ वर्षीय अग्निप्रसाद नेपाल र ७२ […]
शिवसताक्षी । शिवसाक्षीको धरमपुर–पाँपगाछी कालोपत्रे सडक ठाउँ ठाउँमा भत्किएपछि अनुगमन गरिएको छ। विविध कारणले काम हुँदै रोकिन्दै सम्पन्न भएको यो सडक पछिल्लो समय ठाउँ ठाउँमा भत्किएर खाल्डाखुल्डी परेपछि स्थानियवासिहरुको चर्को असन्तुष्ट रहदै आएको छ। शिवसताक्षी नगरपालिका उप(प्रमुख नरमाया कार्की शिवसताक्षी वडा नम्बर –१का वडा अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ,वडा नम्बर –३ का वडा अध्यक्ष भाष्कर न्यौपाने ,ईन्जिनियर […]
गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका १ मा रहेको जनकल्याण आधारभुत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा स्वीटर वितरण गरिएको छ । बुधबार विद्यालयका कक्षा १ देखि कक्षा ७ सम्मका विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको हो । विद्यालयका पूर्व विद्यार्थी एवम् इजलासका सम्पादक प्रदीप परियारको पहलमा १२० जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको विद्यालयका प्रधानाध्यापक भीमबहादुर कार्कीले जानकारी दिए । विद्यालयमै […]
शिवसताक्षी । झापा शिवसताक्षी वडा नं. ४ ले विपन्न ७५ परिवारलाई जाडोमा न्यानो कपडा वितरण गरेको छ । वडाले आदिवासी जनताति समुदायका ७५ परिवारलाई म्याट र ब्लाङकेट वितरण गरेको छ । वडा नं. ४ मा अधिकांश राजवंश, ताजपुरिया र शाहका बसोबास रहेको र स–साना फुसका घरमा जाडोयाममा बृद्ध बद्धाहरुलाई समस्या भएको भन्दै वडाले न्यानो कपडा […]
चुलाचुली । घरेलु तथा साना उद्योग कार्यालय इलामको आयोजना तथा चुलाचुली गाउँपालिका वडा नम्बर ५ को संयोजनमा यहाँ व्यवसायिक पशुपालन सम्बन्धी एक हप्ते तालिम सुरु भएको छ । “उद्योग र पूर्वाधारः समृद्धिको आधार” भन्ने नाराका साथ पुस ११ गतेबाट वडा कार्यालयको सभाहलमा सो तालिम सुरु भएको हो । तालिममा उक्त वडामा व्यवसायिक रुपमा पशुपालन गर्दै […]
मेचीनगर । मेचीनगर नगरपालिकाले नगर क्षेत्रभित्र पर्ने गोकुल मार्ग कालोपत्र गर्न सरोकारवालाहरूसँग छलफल अगाडि बढाइएको छ । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मंगलबार आफ्नो कार्यकक्षमा बोलाएर सरोकारवाला स्थानीय, जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, प्राविधिक, सडक बनाउने जिम्मा पाएको ठेकेदारलाई एकै ठाउँमा बोलाएर सडक कालोपत्रे गर्ने सम्बन्धमा छलफल अगाडि बढाएका हुन् । छलफलमा नगर प्रमुख बुढाथोकीसहित निवर्तमान प्रदेश […]
झापा । बिर्तामोड नगरअस्पताल नयाँ भवनमा सञ्चालनमा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । अस्पतालको निर्माणधिन भवन यही पौष २० गतेसम्ममा सम्पन्न गर्ने गरी काम भईरहेकाले माघ १ गते देखि नयाँ भवनमा १५ वेड क्षमताको अस्पताल सञ्चालनको काम अघि बढीरहेको नगरपालिकाका प्रुमख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिए । अस्पतालन नयाँ भवनमा सरेसंगै सेवापनि थप […]
झापा । संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि कम रहेको शिक्षा सम्वद्ध सरोकारवालाहरुले औंल्याएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला कार्यसमिति झापाले आज बिर्तामोडमा आयोजना गरेको ‘शैक्षिक गुणस्तर अभिवृद्धिमा सरोकारवालाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले सामुदायिक विद्यालयको तल्लो तहमा भन्दा माथिल्लो तहमा सिकाई उपलब्धिसमेत घट्दै गएको बताएका हुन् । स्थानीय निकायले शिक्षा […]
मेचीनगर । बंगलादेशमा हुने अन्तर्राष्ट्रिय बिजी कराते च्याम्पियनसिप २०२२ मा सहभागी हुने नेपाली राष्ट्रिय कराते खेलाडीलाई बिदाई गरिएको छ । डिसेम्बर २७ देखि २९ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताका लागि आज पूर्वी नाका काँकरभिट्टामा एक कार्यक्रमका बीच मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, विभिन्न संघसंस्था र खेलकुदमा आबद्ध प्रतिनिधिहरूले नेपाली राष्ट्रिय कराते खेलाडीलाई […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको सुभारम्भ गरेको छ । नगरपालिकाले आ.व. २०७९÷८० का लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको सुभारम्भ गर्दै लाभग्राही श्रमिकहरुलाई दुई दिने अभिमुखीकरण तालिमको आज उद्घाटन गरेको हो । उद्घाटनका क्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले श्रमिकहरुले काम सँगै सीप सिक्ने पन अवसर पाउँने भएकाले सोको सदुयोग गर्नु पर्ने बताइन् । […]