मेचीनगर । झापा निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा ‘क’ का उम्मेदवार रविन कोइरालाले अप्राकृतिक सत्ता गठबन्धनलाई मतबाट परास्त गर्न जनतालाई आग्रह गरेका छन् । सिद्धान्त नै नमिल्ने पार्टीहरुको अप्राकृतिक गठबन्धनलाई मतबाटै परास्त गर्नुपर्ने उनको आग्रह छ । आज शनिबार मेचीनगर नगरपालिका वडा नं. १० को खयरडाँगीमा आयोजित उम्मेदवार भेटघाट कार्यक्रममा बोल्दै तत्कालीन संविधानसभाका सदस्य […]
भद्रपुर । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावी अभियान अन्तरगत नेपाली काँग्रेसले भद्रपुर १० चन्द्रगढीमा रहेका टोल समितिसँग सुझाव संकलन तथा अन्तरक्रिया सम्पन्न गरेको छ । वडा सभापति विष्णुप्रसाद काफ्लेको सभापतित्व तथा महाधिवेशन प्रतिनिधि अशोक पोखरेलको प्रमुख आतिथ्यमा भद्रपुर १० मा रहेका ११ वटा टोल समिति तथा सक्रिय सदस्यहरूसँग निर्वाचनको परिणाम सकारात्मक प्राप्त गर्न स्थानीय स्तरमा […]
भद्रपुर । झापाको भद्रपुर–९ पहाँतुबारीस्थित नवप्रभात वचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा १७ लाख १२ हजार २२ रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । आज शनिबार सम्पन्न संस्थाको ११औं साधारण सभामा वार्षिक प्रतिवेदन पस्तुत गर्दै अध्यक्ष भवानीप्रसाद सापकोटाले सो विवरण सार्वजनिक गरेका हुन् । प्रतिवेदन अनुसार २०७९ असार मसान्तसम्ममा संस्थाको कूल शेयरपूँजी ६७ […]
झापा । व्यवसायिक मत्स्यपालन गर्दै आएका झापाका किसानहरु संगठित भएका छन् । शनिबार बिर्तामोड ३ सैनिकमोडमा भएको नेपाल मत्स्यपालन किसान संघ झापाको प्रथम अधिवेशनले इस्टर्न फीस फार्म बिर्तामोडका संचालक होमप्रसाद सिटौलाको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरेको हो । संघको उपाध्यक्षमा रमेश थापा कमल, सचिव सुशिल राजवंशी बाह्रदशी, सहसचिव होमकुमार गुरुङ शिवसताक्षी र कोषाध्यक्षमा मोहन पायम […]
मेचीनगर । झापा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अग्निप्रसाद खरेलले विजयी भएर गएपछि आफूले सबैभन्दा पहिला बाहुनडाँगीको अलपत्र राइसिंह पूल निर्माण गरेर यहाँका नागरिकलाई विकासे यूगको अनुभूति गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । मेचीनगर वडा नं. २ र ४ लाई जोड्ने सो पूल शिलान्यास भएको दुई दशक भइसकेको भए पनि अहिलेसम्म […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले शिवसताक्षीको डुडाँमारी बजारको अनुगमन गरेको छ । अनुगमनका क्रमममा अधिकांश पसलमा पेय पदार्थहरु म्याद गु्रजिएको भेटिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । केही पसलमा चाउ चाउ, कुरमुरे जस्ता खाद्य पदार्थको म्याद गुज्रिएको भेटिएको हो । चाडपर्वमा धेरै मात्रा म्याज गुज्रिएको खाद्य पदार्थहरु विक्री वितरण हुने गरेकाले बजार अनुगमनलाई तिब्रता दिएको नगरपालिकाकी […]
बिर्तामोड । नेकपा एमाले प्रदेश कमिटीका सदस्य एकराज कार्कीले मंसीर ४ गतेपछि नेकपा एमालेको सरकार बन्ने दाबी गरेका छन् । झापा क्षेत्र नम्बर २ को ‘क’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार कार्कीले नेकपा एमालेको पक्षमा देशभर जनलहर रहेकोले अब सबै प्रदेश र संघमा एमालेकोे सरकार बन्ने दावी गरेका हुन् । मुलुकको कुनै पनि तागत र शक्तिले […]
कमल । वैदेशिक रोजगारीबाट फर्केका श्रमिहरुको सामाजिक तथा आर्थिक पुनःएकीकरण कार्यक्रम अन्तर्गत आज कमल गाउँपालिकाका जनप्रतिनिधि र सरोकारवालासँग अन्तरकृया गरिएको छ । वैदेशकि रोजगारीबाट फर्केका व्यक्तिले वैदेशिक रोजगारीका क्रममा आर्जन गरेको पुँजी, सिप, प्रविधि र अनुभव नेपालमा उद्यमशिलताको विकास तथा सिपको प्रवर्धनमा उपयोग गराई सामाजिक तथा आर्थिक विकास गराउने उद्देश्यले अन्तरक्रिया गरिएको हो । आयोजक […]
झापा । तीब्ररुपमा फैलिदैं गएको डेङ्गु नियन्त्रणका लागि पालिका अन्तरगतका स्वास्थ्य शाखाले ठोस योजना बनाउन नसकेको कारण झापामा संक्रमण वृद्धि भइरहेको स्वास्थ्य कार्यालय झापाले आरोप लगाएको छ । उसको तथ्याङ्कमा अहिले जिल्लामा १०५ जनामा डेंगु संक्रमित छन् । स्वास्थ्य कार्यालय झापाले डेङ्गु संक्रमणको अवस्थाका बारेमा जिल्ला प्रशासन कार्यालय झापामा आज बुधवार अध्ययन प्रतिवेदन बुझाएर यस्तो […]
बिर्तामोड । नेपाली कांग्रेसको नीति विपरित गतिविधि गर्ने पार्टीका क्षेत्रीय प्रतिनिधि बिर्तामोड निवासी कुमार भट्टराईसहित पाँचजनालाई नेपाली कांग्रेसले कारबाही गरेको छ । नेपाली कांग्रेस बिर्तामोड नगर समिति र क्षेत्र नं. २ प्रदेश क समितिले पार्टी नीति विपरित गठबन्धनका साझा उम्मेद्वार विरुद्ध उम्मेद्वारी दिने भट्टराई र उनका समर्थक रामप्रसाद मैनालीलाई कारबाही गर्न जिल्ला कार्य समितिलाई सिफारिस […]