Sajhamanch Archive

जनता आवाशका लागि नगरपालिकालाई सम्वाम्फेले निशुल्क जग्गा दिने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on जनता आवाशका लागि नगरपालिकालाई सम्वाम्फेले निशुल्क जग्गा दिने.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकालाई शिवसताक्षी वडा नं. ३ दिंलाधाप निवासी दुर्गाप्रसाद सम्हाम्फे लिम्बुले निशुल्क जग्गा प्रदान गर्ने भएका छन् । नगरपालिकालाई सम्हाम्फेले ५ कठ्ठा ५ धुर जग्गा निशुल्क प्रदान गर्ने भएका हुन् । नगरपालिकाको टोलीले आज उक्त जग्गाको निरिक्षण गरेको हो । नगरपालिकाले सुकुम्बासीलाई व्यवस्थित गर्न लागेको अभियानलाई सहयोग पुयाउन जग्गा प्रदान गर्न लागेको […]

झापा निर्वाचन क्षेत्र नं. ४ मा एमालेको निर्वाचन लक्षित कार्यक्रम जारी

Published: in राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on झापा निर्वाचन क्षेत्र नं. ४ मा एमालेको निर्वाचन लक्षित कार्यक्रम जारी.

कनकाई । नेकपा एमाले निर्वाचन परिचालन कमिटी क्षेत्र नं. ४ को सुरुङ्गामा मंगलबार सम्पन्न बैठकले महत्वपूर्ण चार वटा एजेण्डाहरु माथि छलफल गरी कार्यान्वयन गर्ने निश्कर्ष निकालेको छ । बैठकमा संघीय सांसदको निर्वाचन प्रचारप्रसार कार्यतालिका अनुमोदन, प्रदेश सांसदहरुको निर्वाचन प्रचारप्रसार कार्यतालिका अनुमोदन, निर्वाचन परिचालनका लागि क्षेत्र नं. ४ अन्तर्गत पर्ने २८ वटै वडामा स्रोत व्यक्तिको छनौट […]

गायन र समाज सेवामा रमाइरहेका अर्जुन खरेललाई नजिकबाट चिनौं

Published: in गीत/संगीत/मनोरञ्जन, समाज, स्थानीय तह by . Leave a Comment on गायन र समाज सेवामा रमाइरहेका अर्जुन खरेललाई नजिकबाट चिनौं.

भद्रपुर ।साविक गरामनी ४ कृष्णभिट्टामा वि. सं २०३५ सालमा बलराम तथा विष्णुमाया खरेलका ५औं पुत्रका रूपमा जन्मिएका अर्जुन खरेल गायकको पहिचान स्थापित व्यक्ति हुन् । हाल भद्रपुर १० चन्द्रगढीका स्थायी बासिन्दा खरेलको औपचारिक संगीत यात्रा वि. सं २०६० बाट तिम्रो आगनम संगै…… गीतको रेकर्डबाट सुरू भएको हो । चमेली…… गीतसम्म आइपुग्दा १७ वटा चर्चित गीत […]

फूलपातीका दिन कनकाईमा सन्थाल नृत्य प्रतियोगिता गरिने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on फूलपातीका दिन कनकाईमा सन्थाल नृत्य प्रतियोगिता गरिने.

कनकाई । खेलकुदसँगै सामाजिक र अतिरिक्त क्रियाकलापका गतिविधिहरु गर्दै आएको कनकाई खेलकुद प्रतिष्ठानले सन्थाल समुदायको संस्कृति संरक्षणमा सक्रियता देखाएको छ । “खेलकुद मार्फत राष्ट्र विकासको अभियान” भन्ने नारालाई आत्मसाथ गर्दै अघि बढेको खेलकुद प्रतिष्ठानले समाज रुपान्तरणका लागि पछिल्लो समय सामाजिक क्षेत्रमा समेत सक्रियता देखाएको हो । एक हप्ता अघिमात्र सम्पन्न प्रतिष्ठानको अधिवेशनबाट स्थानीय युवा सामाजिक […]

मेचीनगरका सबै महिलालाई सीप सिकाएर दक्ष बनाइने उपप्रमुख उप्रेती

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on मेचीनगरका सबै महिलालाई सीप सिकाएर दक्ष बनाइने उपप्रमुख उप्रेती.

मेचीनगर । मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले अब हरेक महिलाहरुले परनिर्भरताको सट्टा आत्मनिर्भर बन्नतर्फ जोड दिनुपर्ने बताएकी छिन् । महिलाले सीप सिकेर यसलाई व्यवहारमा उतार्नसके दुई चार पैसाका लागि कसैको मुख ताक्नु नपर्ने बताउँदै नगर उपप्रमुख उप्रेतीले भनिन् महिला सबल र सक्षम भए आफ्नो घर मात्रै नभएर समाज तथा सिंगो देशको नै समृद्धिमा उनीहरुले […]

खुदुनाबारी गोल्डकपको फाइनलमा पुग्यो धनकुटा

Published: in खेलकुद, प्रदेश तह, स्थानीय तह by . Leave a Comment on खुदुनाबारी गोल्डकपको फाइनलमा पुग्यो धनकुटा.

अर्जुनधारा । धनकुटा महिला फुटबल संघ झापाको अर्जुनधारामा जारी तेस्रो खुदुनाबारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । च्यारिटी युथ क्लबले आयोजना गरेको प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज पथरी शनिश्चरे महिला फुटबल क्लब मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै धनकुटा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो । खेलको दोस्रो हाफमा पाएको पेनाल्टीको अवसरलाई […]

एमालेमै फर्किए डिल्लीराम

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on एमालेमै फर्किए डिल्लीराम.

झापा । नेकपा एमालेका पुराना नेता डिल्ली घिमिरेले स्थानीय तह निर्वाचनका मुखैमा छोडेको पार्टी एमाले ठिकै थियो, मैले आवेसमा आएर पार्टी छोड्नु गल्ती थियो भन्ने आत्मालोचना गर्दै पुनः एमालेमा नै फर्किएको घोषणा गर्दै विज्ञप्ती जारी गरेका छन् । आज २०७९ असोज १४ गते मितिमा घिमिरेले जारी गरेको विज्ञप्ती उनले सामाजिक सञ्जालमा पनि अपलोड गरेका छन् […]

उपाधिका लागि बुद्धशान्ति ५ र मुनामदन एकाडेमी भिड्दै

Published: in खेलकुद, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on उपाधिका लागि बुद्धशान्ति ५ र मुनामदन एकाडेमी भिड्दै.

बुद्धशान्ति । आइतबारे युथ क्लब बुद्धशान्ति ४ को आयोजनामा भएको साबिक शान्तिनगर स्तरीय फुटबल कपको उपाधिको लागि आज बुद्धशान्ति ५ र मुनामदन एकाडेमी भिड्दैछन । यसअघि भएको पहिलो सेमिफाइनलमा मुनामदनले सट्टाभर्नालाई ३/१ ले र दोस्रो सेमीफाइनलमा वडा नं. ५ ले पिपल चोकलाई २/१ ले पाखा लगाउँदै उपाधी भिडन्त पक्का गरेका थिए । बुद्धशान्ति ४ को […]

दूधे–शिवगञ्ज सडक मर्मत गर्दै शिवसताक्षी नगरपालिका (फोटो फिचर)

Published: (Updated: ) in विविधा, स्थानीय तह by . Leave a Comment on दूधे–शिवगञ्ज सडक मर्मत गर्दै शिवसताक्षी नगरपालिका (फोटो फिचर).

शिवसताक्षी । शिवसताक्षीको दूधे शिवगञ्ज सडक खण्डलाई मर्मत गर्न सुरु गरिएको छ । बर्षातमा आएको पानीले सडकका बीच बीचमा खाल्डा परेर सवारी दुर्घटनाको जोखिम बढेपछि शिवसताक्षी नगरपालिकाले त्यस्ता स्थानहरुमा कालोपत्रे गरेको हो ।

शिवसताक्षीमा मंगलबारे र पाराबारी बजार अनुगमन

Published: (Updated: ) in विविधा, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा मंगलबारे र पाराबारी बजार अनुगमन.

शिवसताक्षी । झापाको शिवसताक्षीमा विहीबार नगरभित्रको मंगलबारे र पाराबारी बजार अनुगमन गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. २ को मंगलबारे र वडा नंं ३ को पाराबारी बजार अनुगमन गरिएको हो । अनुगमनका क्रममा पाराबारीको एक पसल बाहेक अरु कुनै पसलमा मूल्य सूची नराखिएको पाइएको अनुगमन टोलीले जनाएको छ । विशेष गरी किराना तथा होटलहरु […]