बिर्तामोड । विर्तामोड नगरपालिकाले भारतबाट आयात गरिएको मरेका माछा नष्ट गरिएको छ । मंगलवार विहान बिर्तामोडस्थित अञ्जलि हस्पिटल नजिकैबाट माछासहित पिकअप नियन्त्रणमा लिई माछा नष्ट गरेको हो । नियन्त्रणमा लिइएको माछा आवश्यक प्रक्रिया पुरा गरेर नष्ट गरिएको विर्तामोड नगरपालिकाले जनाएको छ । बिर्तामोड नगर प्रहरीले मरेका माछासहितको प्रदेश –१–०१–००१ च ७४०८ को पिकप भेन र […]
बुद्धशान्ति । झापाको बुद्धशान्ति गाँउपालिका वडानम्बर ५ मा बालीनालीमा लाग्ने रोग तथा किरा नियन्त्रणका लागि आज एक दिवसीय बाली उपचार शिविर सम्पन्न भएको छ । अन्नबाली, तरकारी तथा फलफूलमा किराको आक्रमणले नष्ट गर्न थालेससँगै वडाले कृषि ज्ञान केन्द्र सँगको समन्वयमा बालीमा उपचार शिविर सञ्चालन गरेको हो । कृषि बालीमा देखिएका समस्यालाई पहिचान गरी त्यसको व्यवस्थापनका […]
भद्रपुर । भद्रपुर १० नम्बर वडा कार्यालयले वडाभित्र रहेका टोल विकास संस्थाहरु मध्ये उत्कृष्ट छनौट गरी प्रशंसापत्रसमेत प्रदान गरेको छ । वडाभित्र सञ्चालनमा रहेका टोल विकास संस्थाहरू मध्ये हनुमान टोल विकास संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा उत्कृष्ट योगदान गरेको ठहर गरी वडा कार्यालयले प्रशंसापत्र प्रदान गरेको हो । टोल विकास संस्थाका अध्यक्ष खड्गबहादुर बुढाथेकीलाई प्रशंसापत्र […]
कमल । डेंगु संक्रमण बढ्न थालेपछि झापामा नियन्त्रण र रोकथामका लागि स्थानीय तहले उच्च प्राथमिकता दिन थालेका छन् । डेंगुबाट संक्रमण हुनेको संख्या बढ्न थालेपछि स्थानीय तहहरु यसको नियन्त्रणमा लागेका हुन् । डेंगु संक्रमण बढ्न थालेपछि यसको नियन्त्रण र रोकथामका लागि कमल गाउँपालिकाले पनि सरोकारवालासँग आज छलफल र अन्तरक्रिया गरेको छ । गाउँपालिका अध्यक्ष हुकुमसिंह […]
मेचीनगर । थोप्लेविरान महिला कृषि सहकारी संस्थाको अध्यक्षमा डम्बरकुमारी प्रधान सर्वसम्मत चयन भएकी छन् । संस्थाको आज शनिबार भएको आठौं साधारणसभाले चार वर्षे कालकार्यका लागि प्रधानको नेतृत्वमा नयाँ सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति चयन छ । सञ्चालक समितिको उपाध्यक्षमा जानुका ओली, सचिव तारा सुवेदी, सहसचिव हरिकला खड्का र कोषाध्यक्षमा टीका तिवारी सर्वसम्मत चयन भएका […]
शिवसताक्षी । झापामा डेंगुको सक्रमण बड्न थालेपछि शिवसताक्षी नगरपालिकाले डेंगु नियन्त्रणका लागि डेंगुको लार्भा हुर्काउने फोहोर ठाउँहरु नष्ट गर्न थालको छ । नगरको स्वास्थ्य शाखाले नगर भित्रका फोहोरको थोप्रो, पानी जमेको ठाउँ लगायत डेंगुको लार्भा हुने स्थानहरु नष्ट गर्न थालेको हो । स्वाथ्य शाखाले नगरको वडा नं. ८, ९ ,१० र ११ वडाहरुमा आम नागरिकलाई […]
कमल । कमल गाउँपालिका वडा नं. ६ लखनपुरमा मुख्य कार्यालय रहेको लखनपुर साना किसान कृषि सहकारी संस्था लिमिटेडले आज आफ्नो नवौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । २०७० सालमा स्थापना भएको सरकारीले आर्थिक कारोबारका साथै सदस्यहरुलाई कृषि सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । सदस्यलाई कृषितर्फ आकर्षण गर्नका लागि संस्थाले बेसार खेती गर्नुका साथै धान […]
शिवसताक्षी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ४ मा नन्दराज राईले स्वतन्त्र उम्मेद्वारी दर्ता गर्ने बताएका छन् । आज पत्रकार सम्मेलन गरी आफू प्रतिनिधि सभाको उम्मेद्वार बन्ने उनले जानकारी गराएका हुन् । राजनीतिलाई विकास, जनताको समृद्धि, स्थिरता, शान्ति र निकाससम्म जोड्नका लागि पटक पटक शक्तिमा पुगेका दलका नेताहरुले नसकेका कारण […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले घर नक्साको अभिलेखिकरण गर्ने भएको छ । बिर्तामोड नगर क्षेत्रिभत्र सरकारी, अर्धसरकारी, संस्थान तथा निजी घर,भवनहरु निर्माण गर्दा अनिवार्य रुपमा नगरपालिकाबाट ईजाजत लिई नक्सा पास गरेर मात्र निर्माण कार्य गर्नु पर्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ । यसअघि घर, भवन निर्माणका लागि ईजाजत नलिएका नक्सापास नभई बनेका सम्पूर्ण सरकारी, अर्धसरकारी, […]
बिर्तामोड । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सेवाकेन्द्र स्तरीय इकाई साधारणसभा निरन्तर सञ्चालन गरिरहेको छ । असोज ३ गतेदेखि सुरु भएको सेवा केन्द्र स्तरीय इकाई साधारणसभा ८ गतेसम्म सञ्चालन गरिने अध्यक्ष सुब्रत न्यौपानेले बताएका छन् । असोज ३ गते बिर्तामोडका सदस्यहरुमाझ साधारणसभा गरी माइन्युट प्रमाणीकरण सभाका लागि प्रतिनिधि छनौट गरेको छ भने ४ गते दुर्गापुर […]