बिर्तामोड । निर्माणमा लापरबाही गर्ने कम्पनी विरुद्ध बिर्तामोड नगरपालिका एक्सनमा उत्रिएको छ । नगरले पहिलो पटक नगर अस्पतालको भवन निर्माण कम्पनीलाई चेतावनी सहितको पत्र काट्दै एक्सनमा उत्रिएको हो । अस्पतालको भवन निर्माण कम्पनी धुलिखेल निर्माण सेवा प्रा।लिलाई सम्झौता मिति सकिँदा समेत काम सम्पन्न नभएका कारण नगरपालिकाले आइतबार चेतावनीसहितको पत्र काटेको हो । पत्रमा ३ दिनभित्र […]
बिर्तामोड । नगर अस्पताल भवन निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनीलाई सम्झौता अवधिमा काम सम्पन्न नगरेको भन्दै बिर्तामोड नगरपालिकाले चेतावनी दिएको छ । नगर अस्पताल भवन निर्माणको ठेक्कादार धुलिखेल निर्माण सेवा प्रालिलाई भवन निर्माण गर्न गरेको सम्झौता मिति सकिँदासमेत काम सम्पन्न नभएको कारण नगरपालिकाले आइतबार चेतावनीसहितको पत्र काटेको हो । पत्रमा ३ दिन भित्र कार्य प्रगति […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको झिलझिले बस पार्क निर्माणका काम तिब्र गतिमा भइरहेको छ । शिवसताक्षी नगरपालिकाले बस पार्कमा व्यपारिक प्रयोजनका लागि निर्माण गरिएको भवन आगामी कार्तिक महिनासम्म सम्पन्न गर्ने गरी निर्माणका कामलाई तिब्रता दिएको हो । व्यापारिक भवनको निर्माण सकिए लत्ततै बस पार्कमा जाने बाटो, माटो फिलिङ र अन्य आवश्यक निर्माण […]
२०७५ साल साउन २७ गते दिउँसोको १ बजेको हुँदो हो, मेचीनगर नगरपालिका वडा नं. ६ कार्यालयका तत्कालिन वडासचिव इन्दिरा खरेलले मोबाइलमा फोन गरेर भन्नुभयो “दाजु, तपाईं यस ठाउँमा चिनिनु भएको, सबैले माने गुनेको र वडाले पत्याएको ज्येष्ठ नागरिक हुनु भएकोले तपाइँको संयोजकत्वमा वडामा मेलमिलाप समिति गठन गर्नुपर्ने भयो । त्यही हाम्रो सल्लाह भयो ।” मैले […]
अर्जुनधारा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनतासँग पुगेर जनताका गुनासो, सुझाव र स्थानीय आवश्यकताको पहिचान गर्दै संगठन विस्तारको नीति अघि सारेको कांग्रेसले अर्जुनधारामा ‘जनतासँग कांग्रेस अभियान’ सम्पन्न गरेको छ । नेपाली कांग्रेस प्रदेश क्षेत्रीय समिति क्षेत्र नं. २ (ख) झापाको आयोजनामा अर्जुनधारा नगर समितिको कार्यालयमा आयोजित कार्यक्रममा […]
बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले ९५ बर्ष उमेर पूरा भएका वडाका जेष्ठ नागरिकहरुलाई ‘जेष्ठ नागरिक सम्मान कार्यक्रम’ मार्फत वार्षिक रुपमा दुई हजार पाँच सय रुपैँया उपलब्ध गराउने भएको छ । ९५ वर्ष उमेर पूरा भएका समाजका सम्पत्ती, इतिहासका साक्षी जेष्ठ नागरिकलाई सम्मान स्वरुप वडाको मिटिङले सो निर्णय गरेको वडाध्यक्ष अनिल वाग्लेले जानकारी […]
शिवसताक्षी । शिवसताक्षीमा विपत जोखिम व्यवथापन स्थानीयकरण निर्देशिका सम्बन्धी दुई दिवशिय तालिमको आज समापन गरिएको छ । संघीय मामिला सामान्य प्रसाशन मन्त्रालयको आयोजनामा शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधिलाई दिइएकोे तालिमको आज समापन गरिएको हो । तालिममा दैविक विपत र विकास गर्ने क्रममा विकासले निम्त्याएको विनासको विषयमालाई कसरी न्यूकिरण गर्न सकिन्छ भन्ने विषय उठान गरिएको थियो । विकास […]
भद्रपुर । मानव बेचबिखन तथा ओसार पसार विरुद्धको १६औं राष्ट्रिय दिवसको अवसरमा सोमबार देशभर विविध कार्यक्रम सम्पन्न भएका छन् । सोही सन्दर्भमा झापाको भद्रपुरमा पनि जनचेतनामुलक पोष्टर टास्ने तथा र्यालीसहितको कार्यक्रम सम्पन्न भएको छ । भद्रपुर नगरपालिकासहित मानव बेचबिखन विरुद्धका क्षेत्रमा काम गर्ने एबिसी नेपाल झापा, साना हातहरु, वडा प्रहरी कार्यालय भद्रपुर, शसस्त्र प्रहरी बल […]
भद्रपुर । बाम वुद्धिजीवीहरुको प्रथम भद्रपुर नगर भेलाले गोपाल आचार्यको अध्यक्षतामा नेपाल बुद्धिजीवी परिषद भद्रपुर नगर समिति गठन गरेको छ । शनिबार भद्रपुर नगरपालिकाभित्र रहेका बाम वुद्धिजीवीहरुको भेलाले परिषद नगर समितिको गठन गरेको हो । जसको उपाध्यक्षमा अधिवक्ता देवीकुमारी निरौला, सचिवमा लक्ष्मीप्रसाद घिमिरे, उपसचिव द्वय अम्बरबहादुर खड्का, झमकबहादुर बस्नेत र कोषाध्यक्षमा शंकर गौतमलाई सर्वसम्मत चयन […]
बिर्तामोड । अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोम्देनलाई मातृशोक परेको छ । नेकपा एमाले अर्जुनधाराका अध्यक्ष समेतरहेका नगरप्रमुख गोम्देनकी आमा सिमा गोम्देनको ६५ वर्षको उमेरमा अर्जुनधारा १० स्थित निवासमा निधन भएको जनाइएको छ । क्यान्सर रोगबाट पीडित आमा गोम्देनको शुक्रबार निधन भएको हो । स्वर्गीय गोम्देनको शुक्रबार दिउँसो जातीय परम्परा र संस्कार अनुसार दाहसंस्कार गरिएको […]