Sajhamanch Archive

नागरिक जिम्मेवार नभएसम्म र भद्रभलादमीको चेत नआएसम्म सरसफाई असम्भव : नगरप्रमुख प्रसाईं

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on नागरिक जिम्मेवार नभएसम्म र भद्रभलादमीको चेत नआएसम्म सरसफाई असम्भव : नगरप्रमुख प्रसाईं.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले अप्रत्यासित रुपमा कर बृद्धि गरेपछि नेपाली कांग्रेस क्षेत्र नं २ प्रदेश ‘क’ र बिर्तामोड नगरसमितिले सर्वसाधारण जनतालाई राहत पुग्ने गरी तत्काल समायोजन गर्न माग गर्दै आइतबार नगरपालिका समक्ष ज्ञापन पत्र बुझाएको छ । प्रदेश क सभापति लक्ष्मीप्रसाद आचार्य र नगरका कार्यवाहक सभापति सूर्यप्रसाद कन्दङ्वाको नेतृत्वमा नगरपालिका पुगेको कांग्रेस कार्यकर्ताको टोलीले नगरप्रमुख […]

स्थानीय तहले जिम्मेवार भएर द्वन्द्व निरुपण गर्ने प्रतिवद्धता व्यक्त

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on स्थानीय तहले जिम्मेवार भएर द्वन्द्व निरुपण गर्ने प्रतिवद्धता व्यक्त.

बिर्तामोड । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले जल, जमिन र जंगल सम्बन्धी विवादलाई अन्त्य गर्ने जिम्मेवारी अब स्थानीय तहमा आएकाले यस विषयमा स्थानीय तहले जिम्मेवार भएर निरुपण गर्ने दक्षता प्राप्त गर्न जरुरी रहेको बताएको छ । झापाका १५ स्थानीय तथा जिल्ला समन्वय समितिका निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष एवम् उपाध्यक्षलाई निर्वाचित भएकामा बधाई तथा शुभकामना दिन […]

‘भद्रपुर महोत्सव’ सञ्चालनमा

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on ‘भद्रपुर महोत्सव’ सञ्चालनमा.

भद्रपुर । झापा सदरमुकाम भद्रपुरको खस्कँदो व्यापार–व्यवसायलाई चलायमान गराउने उद्देश्यले ‘भद्रपुर महोत्सव’ शुरु भएको छ । संस्थाको अक्षयकोष स्थापना गर्ने, स्थानीय पर्यटन प्रवद्र्धन गर्ने, साँस्कृतिक क्षेत्रको संरक्षण र विकास, सामाजिक विकृति–विसंगति न्यूनीकरण, भद्रपुरको पहिचान विस्तार, कला–संस्कृतिको संरक्षण–सम्बद्र्धन लगायतका उद्देश्य राखी भद्रपुर युवा परिवारको आयोजनामा ‘भद्रपुर महोत्सव’ सञ्चालन गरिएको हो । खेलकुद लगायत सामाजिक गतिविधिमा सक्रिय […]

एसईईमा कमलबाट संस्कृति प्रथम

Published: in मुख्य समाचार, शिक्षा, स्थानीय तह by . Leave a Comment on एसईईमा कमलबाट संस्कृति प्रथम.

कमल । झापाको कमल गाउँपालिकाका संस्थागत विध्यालयलाई पछि पार्दै यसवर्षको एसईई परीक्षाको नतिजा निकाल्न सामुदायिक विध्यालय सफल भएको छ । गत साउन ११ गते बुधबार प्रकाशित एसईई परीक्षाको अन्तिम नतिजा अनुसार कमल गाउँपालिकाबाट सामुदायिक विध्यालयमा अध्ययनरत संस्कृति अधिकारी प्रथम भएकी हुन् । कमल गाउँपालिकाका १० वटा सामुदायिक माध्यमिक विध्यालयमध्ये वडा नम्बर ५ मा रहेको मंगलमय […]

पौडी खेल्ने क्रममा बेपत्ता भएका खरेल मृत फेला

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on पौडी खेल्ने क्रममा बेपत्ता भएका खरेल मृत फेला.

कमल । यहाँस्थित ढ्यांग्री खोलामा पौडी खेल्ले क्रममा हिजो वेपत्ता भएका एक युवक आज बिहान मृत फेला परेका छन् । कमल गाउँपालिका वडा नं. १ स्थित ढ्यांग्री खोलामा मंगलबार पौडी खेल्ले क्रममा स्थानीय उज्जवल खरेल बेपत्ता थिए । पौडी खेल्ले क्रममा खोला बेपत्ता भएका खरेललाई स्थानीयले उद्धार गर्न नसके पछि प्रहरीलाई खबर गरेका थिए । […]

कनकाई नदिमा बाढी आएपछि जोखिम परिवारलाई सुरक्षित स्थानमा सारियो

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on कनकाई नदिमा बाढी आएपछि जोखिम परिवारलाई सुरक्षित स्थानमा सारियो.

शिवसताक्षी । शिवसताक्षी १० का नयाँ बस्तीमा नदि कटानबाट जोखिम एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । दुई दिन देखि आएको अविरल वर्षाको कारण झापाको कनकाई नदिमा भएको बाढी कटानका कारण स्थानीय इन्द्रबहादुर कालीकोटेको ७ जनाको परिवारलाई सुरक्षित स्थानमा सारिएको हो । कनकाई नदि कटानले घरै बगाउने स्थिति भएपछि जोखिम परिवारलाई शिवसताक्षी १० कै पदम […]

कारितास नेपालको वार्षिक समिक्षा बैठक सम्पन्न

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on कारितास नेपालको वार्षिक समिक्षा बैठक सम्पन्न.

कमल । कारितास नेपालको प्रादेशिक कार्यालय दमकले आज आफ्नो वार्षिक कार्यक्रम समीक्षा गरेको छ । दकममा भएको समीक्षा बैठक विध्यालयमा आधारित विपद् जोखिम न्यूनीकरणका विषयमा विभिन्न चरणमा भएका कार्यक्रमको समीक्षा गरिएको थियो । कमल गाउँपालिकामा रहेका सामुदायिक विध्यालयहरु मध्ये विपदको जोखिममा परेका ७ वटा विध्यालयबाट व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, फोकल पर्सन, जनप्रतिनिधि लगायतको उपस्थितिमा समीक्षा […]

मेचीनगरको बजेट १ अर्ब ४८ करोड ४३ लाख, बजेट पुस्तिका सार्वजनिक

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on मेचीनगरको बजेट १ अर्ब ४८ करोड ४३ लाख, बजेट पुस्तिका सार्वजनिक.

मेचीनगर । मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० का लागि नगर विकास योजना पुस्तक सार्वजनिक गरेको छ । सोमबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले सो पुस्तक सार्वजनिक गरेका हुन् । नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ४८ करोड ४३ लाख ६६ हजार ४५८ रुपैयाँ ३४ […]

मेचीनगर नगर कार्यपालिकाको निर्णयहरुः भूमिहिनलाई जग्गा, पाटापुरमा बसपार्क, सञ्चार प्रतिष्ठान कार्यविधि पारित

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on मेचीनगर नगर कार्यपालिकाको निर्णयहरुः भूमिहिनलाई जग्गा, पाटापुरमा बसपार्क, सञ्चार प्रतिष्ठान कार्यविधि पारित.

मेचीनगर । मेचीनगर नगरपालिका नगर कार्यपालिकाको सोमबार बसेको वैठकले १३ वटा बुँदामा विभिन्न निर्णयहरु गरेको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको वैठकले वार्षिक योजना तथा कार्यक्रम कार्यान्वयन मार्ग दर्शन सम्बन्धमा, कार्यविधि तथा मापदण्ड सम्बन्धमा, नगर कार्यपालिकाको कार्यालयका सवारी साधन सञ्चालन मापदण्ड निर्धारण गरेको छ । यस्तै, इन्धन सुविधा मापदण्ड, नगर सञ्चार प्रतिष्ठान […]

निशाने खोलामा अचानक किन रोए धरानका मेयर हर्क साम्पाङ्ग

Published: in समाज, स्थानीय तह by . Leave a Comment on निशाने खोलामा अचानक किन रोए धरानका मेयर हर्क साम्पाङ्ग.

धरान । सुनसरी धरानका नगरप्रमुख हर्क साम्पाङ देशकै निम्ति मर्न सकूँ भन्दै रोएका छन् । धरानस्थित निशाने खोलामा आज बिहान रुख रोप्न पुगेका उनी धरान ब्युटी कन्टेस्टमा भाग लिने युवतीहरूलाई सम्बोधन गर्ने क्रममा रोएका हुन् । उनको यो भिडियो अहिले भाइरल बनेको छ । धरानको स्थानीय मिडियामा प्रसारित भिडियोमा उनी आफूले लेखेको देशभक्तिपूर्ण गीत सम्झिँदै […]