मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मानव बेचबिखन तथा ओसारपसार देशको गम्भीर समस्या बन्दै गइरहेको बताएका छन् । रोटरी क्लब अफ मेचीनगरको आयोजनामा शनिबार आयोजित मानव बेचबिखन तथा ओसारपसार बिरूद्ध अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारका घटना दिनप्रतिदिन बढ्दै गइरहेको अवगत गराउदैँ यस क्षेत्रलाई निरूत्साहीत बनाउन सबै लागि […]
अर्जुनधारा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेको छ । ती ३४ मध्ये १ जना झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई पनि पर्छिन् । यी उपसचिवहरुमध्ये धेरैजसो स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत हुन् भने अन्य मन्त्रालयको जिम्मेवारीमा थिए । मन्त्रालयले आर्थिक वर्ष सकिएपछि नियमित रुपमा कर्मचारीको सरुवा तथा […]
बिर्तामोड । जिल्ला समन्वय समिति झापाका नवनिर्वाचित पदाधिकारीलाई बिहीबार बिर्तामोडमा बधाई ज्ञापनसहित कार्यसफलताको शुभकामना पत्र प्रदान गरिएको छ । संवाद समूह झापाको आयोजनामा भएको कार्यक्रममा प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावागीले जिससका पदाधिकारीलाई बधाई तथा शुभकामना पत्र प्रदान गरेका हुन् । जिसस प्रमुख विश्व बराल, उपप्रमुख शान्ता रोक्का क्षेत्री […]
कनकाई । कारितास नेपालको आयोजना तथा कनकाई नगरपालिकाको समन्वयमा कनकाई नगरपालिका क्षेत्रभित्रका ३२ जना युवा युवतीका लागि स्वरोजगारमुलक तालिम सम्पन भएको छ । कारितास जापानको आर्थिक सहयोग रहेको उक्त तालिममा झापा प्राविधिक शिक्षालयले झोला बनाउने, कुक र विद्युतीय मोटर बनाउने तालिम प्रदान गरिएको हो । जसमा झोला बनाउने तालिम २ महिने रहेको छ भने बाँकी […]
विर्तामोड । बिर्तामोडमा रहेका अधिकांस पेट्रोल पम्पहरुमा शौचालय अव्यवस्थित रहेको पाइएको छ । बिर्तामोड नगरपालिकाले नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा मंगलबार गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो । नगरपालिकाले बिर्तामोड क्षेत्र भित्र पर्ने पूर्व पश्चिम राजमार्ग छेउका १० वटा पेट्रोल पम्पहरुमा अनुगमन गरेको हो । जसमा वडा नम्बर ६मा रहेको नविन ट्रेड कन्र्सन, सुगम आयल […]
मेचीनगर । कोलकताका महावाणिज्यदूत ईश्वरराज पौडेलले मेचीनगर–४ स्थित बाहुनडाँगीको दुईदिने अवलोकन भ्रमण गरेका छन् । पश्चिम बंगालको कोलकताका महावाणिज्यदूत पौडेलले शनिबार र आइतबार भारतसँग सीमा जोडिएको बाहुनडाँगीको अवलोकन गरेका हुन् । मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले महावाणिज्यदूत पौडेललाई भारतबाट आउने जंगली हात्तीले दुःख दिइरहेको विषय, लागुऔषध कारोबारी नियन्त्रणका लागि दुईपक्षीय चासो, नेपालमा उत्पादन भएका कषिजन्य […]
विर्तामोड । बिर्तामोड नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा सामाजिक विकास शाखाले आइतबार एक कार्यक्रमको आयोजना गर्दै व्हील चियर, सेतो छडी, लौरो, कम्बोड चियर, बैशाखी र वेल्ट वितरण गरेको हो । सामाग्री पाउनेहरुमा व्हील चियर १४ जना, सेतो छडी ५ जना, बैशाखी ६ जना, लौरो ३ जना, कम्बोड चियर […]
शिवसताक्षी । झापा शिवसताक्षी १० दोमुखाकी ३ वर्ष अघिदेखि साङ्लोमा बाँधिएकी महिलाको इटहरी स्थित मायाघर नेपालले उद्धार गरेको छ । शनिबार साझामञ्च डटकममा साङ्लोमा बाधिएकी महिलाको समाचार प्रकाशन भएको २४ घण्टा नविदै उक्त महिलाको उद्धार गरिएको हो । उनलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, प्रशासन प्रमुख डिल्ली नेपाल र इलाका […]
बाहुन्डाँगी । मेचीनगर नगरपालिका र खाँदबारी नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । शनिबार बाहुनडाँगीमा मेचीनगर नगरपालिका–४ र खाँदबारी नगरपालिका–४ नम्बर वडाबीच भगिनी सम्बन्ध कायम गरिएको हो । मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की र खाँदबारी नगरपालिका–४ का वडाध्यक्ष विनोद सुब्बाबीच भगिनी सम्बन्ध कायम भएको छ । भगिनी सम्बन्ध कायम गरिएको पत्रमा प्रदेश नम्बर १ को […]
विर्तामोड । बिर्तामोड नगरपालिकाले फोहोरमैला विर्सजन गर्ने स्थलको व्यवस्थापन गरि अल्पकालिन समस्या समाधानका लागि कार्यदल गठन गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको कार्यपालिकाको बैठकले नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सदस्यमा वडा नम्बर ७का वडाध्यक्ष कृष्णप्रसाद खरेल, वडा नम्बर ८का वडाध्यक्ष अजय कार्की र वडा नम्बर […]