Sajhamanch Archive

शिवसताक्षी ८ ले विभिन्न शिर्षक बजेट वाडँफाड, पूर्णरुपमा कार्यान्वयन गर्ने वडाध्यक्ष फेवदिनको प्रतिबद्धता

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी ८ ले विभिन्न शिर्षक बजेट वाडँफाड, पूर्णरुपमा कार्यान्वयन गर्ने वडाध्यक्ष फेवदिनको प्रतिबद्धता.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा न.८ ले नगरपालिकाबाट प्राप्त गरेको सिलिङ्ग बजेट वडाको विभिन्न शीर्षकमा बाडफाड गरेको छ । नगरपबाट आ.व. २०७९÷०८० का लागि सिलिङ्ग ७० लाख बजेटलाई वडाको पूर्वाधार विकासमा २७ लाख ३० हजार छुट्याएको छ । जसमा वडाका ३१ वटा सडक ग्राभेल, स्तरोन्नति, २ ओटा पुल र १ वटा डे«नको लागि बजेट विनियोजन […]

शिवसताक्षीमा ४ वटा वडाका ३३ जनालाई प्रविधि हस्तान्तरण

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा ४ वटा वडाका ३३ जनालाई प्रविधि हस्तान्तरण.

शिवसताक्षी । उत्पादनमा हाम्रो साथ, बस्दिन म खाली हात, सुरक्षित भविष्यको आधार सीपबाट स्वरोजगार भन्ने नाराका साथ शिवसताक्षी नगरपालिकाका ४ वडाका ३३ जनालाई प्रविधि हस्तन्तरण गरिएको छ । शिवसताक्षी नगरपालिकाले आयोजना गरेको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत वडा नं. २, ५,६ र ८ का विपन्न परिवारका सदस्यलाई प्रविधि हस्तान्तरण गरिएको हो । […]

शिवसताक्षी वडा नं. ४ कोे ६० प्रतिशत बजेट पूर्वाधार विकासमा

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी वडा नं. ४ कोे ६० प्रतिशत बजेट पूर्वाधार विकासमा.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ४ ले पूर्वाधार विकासका लागि ६० प्रतिशत बजेट छुट्याएको छ । नगरबाट विनियोजित वडाका लागि सिलिङ्ग ७० लाख बजेट मध्ये ४२ लाख पूर्वाधार विकासका लागि बजेट छुट्याएको वडाध्यक्ष विष्णु प्रसाईले जानकारी दिए । उनका अनुसार सामाजिक विकासतर्फ १६ लाख ५० हजार मर्मतसंभार ३ लाख ५० हजार छुट्याएको छ । […]

भारतबाट आउने जंगली हात्ती छेक्न मेची नदीमा तटबन्धन गर्ने योजना

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on भारतबाट आउने जंगली हात्ती छेक्न मेची नदीमा तटबन्धन गर्ने योजना.

मेचीनगर । मेचीनगरमा हात्तीको दीर्घकालिन समस्याको समाधानका लागि झापाबाट निर्वाचित संघीय तथा प्रदेश सांसदहरु, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकलाई सहभागी गराउँदै मेचीनगरका जनप्रतिनिधिहरुले बाहुनडाँगीको सीमा क्षेत्रमा निरीक्षण गराएका छन् । हिजो शनिबार प्रतिनिधिसभाका सदस्य राम कार्की, प्रदेशसभा सदस्यहरु श्रीप्रसाद मैनाली र राधा थापा, प्रमुख जिल्ला अधिकारी छविराज रिजाल, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, निवर्तमान नगरप्रमुख […]

चलाचुलीका बुहारीलाई गाउँपालिकाले पढाउने, एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on चलाचुलीका बुहारीलाई गाउँपालिकाले पढाउने, एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता.

चुलाचुली । इलाम जिल्लाको चलाचुली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बनाएको नीति तथा कार्यक्रम र बजेट दशौं गाउँसमामा प्रस्तुत गरी पाससमेत गरेको छ । गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले पेश गरेको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिलु लावतीले पेश गरेको बजेट गाउँसभाले पास गरेको हो । चुलाचुली गाउँपालिकाले शिक्षालाई मुख्य प्राथमिकतामा राखेको छ । […]

अतिविपन्न परिवारका महिलाहरुलाई प्रशव पीडाको अवस्थामा निशुल्क एम्बुलेन्सको व्यवस्था गरिनेः उपप्रमुख कार्की

Published: in समाज, स्थानीय तह by . Leave a Comment on अतिविपन्न परिवारका महिलाहरुलाई प्रशव पीडाको अवस्थामा निशुल्क एम्बुलेन्सको व्यवस्था गरिनेः उपप्रमुख कार्की.

शिवसताक्षी । शिवसाक्षी नगरपालिकाको दशौ नगरसभामा पेश गरिएको नीति तथा कार्यक्रममा महिला समस्याहरुको विषयमा पनि बुँदाहरुपनि समावेश गरिएका छन् । नीति तथा कार्यक्रममा लैंगिक विरुद्ध सबै प्रकारका हिंसाको न्यूनिकरणका लागि कार्यक्रमहरु सञ्चालन गरिने, नगरपालिकालाई महिला मैत्री नगरपालिकाको रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा समेटिएको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले बताइन् । उनले अति विपन्न वर्गका […]

शिवसताक्षीका नगरप्रमुखको नयाँ काम, हाम्रो नगर उज्यालो सहर कार्यक्रम

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीका नगरप्रमुखको नयाँ काम, हाम्रो नगर उज्यालो सहर कार्यक्रम.

शिवसताक्षी । शिवसताक्षीका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोशन) ले आगामी आर्थिक वर्षका लागि आकर्षक नीति तथा कार्यक्रम ल्याएका छन् । आज नगर कार्यापालिको कार्यालयमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अघिल्लो वर्षको भन्दा फरक कार्यक्रमको ल्याएको उनले घोषणा गरेका छन् । कार्यक्रमा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार नीति, वन तथा विपत व्यवस्थापन, शुसाशन तथा संस्थागत नीति गरी […]

झापाका कुन पालिकाको प्रस्तावित बजेट कति

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on झापाका कुन पालिकाको प्रस्तावित बजेट कति.

झापा । आज असार १० गते, संविधानतः सबै पालिका सरकारहरुले आगामी आर्थिक वर्षको लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्ने दिन । संविधानमा उल्लेख गरेको मिति र सोभन्दा पहिले नै पनि झापाका पालिका सरकारहरुले आगामी आर्थिक वर्षको लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । पालिकाका प्रमुख र अध्यक्षहरुले नीति तथा कार्यक्रम प्रस्तुत गरेका […]

शिवसताक्षीमा दशौं नगरसभा, कृषि, शिक्षा र स्वास्थ्यमा जोड

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा दशौं नगरसभा, कृषि, शिक्षा र स्वास्थ्यमा जोड.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा आ.व. २०७९÷०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । नगरकार्यपालिकाले कार्यलयमा दशौं नगर सभाको उद्घाटन गर्दै आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । नीति तथा कार्यक्रममा आगामी वर्षमा कृषि, शिक्षा, स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखिएको छ। शिवसताक्षी नगरबासी कृषिमा पेशामा धेरै भएको पनि नगरले आगामी बजेटमा […]

आर्थिक वर्ष २०७९/८० का लागि कमल गाउँपालिकाको बजेट ७१,१२,३३,००० रुपैयाँ

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on आर्थिक वर्ष २०७९/८० का लागि कमल गाउँपालिकाको बजेट ७१,१२,३३,००० रुपैयाँ.

कमल । कमल गाउँपालिकामा आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ७१ करोड १२ लाख ३३ हजार रुपैयाँभन्दा बढीको बजेट गाउँसभामा पेश भएको छ । गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले आज गाउँसभामा आगामी आर्थिक वर्षका लागि उक्त बजेट पेश गरेकी हुन् । प्रस्तुत बजेटमा आर्थिक विकास तर्फ ३ करोड ६९ लाख ६० हजार, सामाजिक विकासतर्फ २८ […]