Sajhamanch Archive

पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सरकारले तालिम दिने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सरकारले तालिम दिने.

                 काभ्रेको बेथानचोकका जनप्रतिनिधिहरूको शपथ कार्यक्रम, तस्बिरमा काठमाण्डौ । सरकारले पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिने भएको छ । महानगर, उपमहानगर र नगरपालिका प्रमुख–उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी दुई दिने तालिम दिइने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । तालिममा पालिकाका […]

उदयपुरको त्रियुगा–१२ मा फेरि मतदान माग गरियो

Published: in राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on उदयपुरको त्रियुगा–१२ मा फेरि मतदान माग गरियो.

काठमाडौं । प्रदेश १ को उदयपुरस्थित त्रियुगा नगरपालिका–१२ को जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा फेरि मतदानको माग गर्दै दायर रिटको सुनुवाइ सर्वोच्च अदालतमा आज हुँदै छ । सुनुवाइका लागि रिटको पेसी न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको छ । रिट निवेदक त्रियुगा नगरपालिकाको निवर्तमान प्रमुख बलदेव चौधरी हुन् । निर्वाचन आयोग कान्तिपथ काठमाडौंलाई विपक्षी […]

मेचीनगरमा एमालेको विजय उत्सव सम्पन्न

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on मेचीनगरमा एमालेको विजय उत्सव सम्पन्न.

मेचीनगर । नेकपा एमाले निर्वाचन परिचालन कमिटी मेचीनगरले आयोजना गरेको दुईदिने विजय उत्सव कार्यक्रम बुधबार सम्पन्न भएको छ । मेचीनगर नगरपालिकामा एमालेका तर्फबाट निर्वाचित उम्मेदवारहरुलाई निर्वाचन परिचालन कमिटीले मंगलबारदेखि दुई दिन जनताको घरघरमा पुगेर विजयी उत्सव मनाएको हो । एमालेबाट नवनिर्वाचित मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मिना पोखरेल उप्रेती, वडाध्यक्ष र वडा सदस्यहरुले हिजो र आज […]

मेचीनगरका विजयी उम्मेदवारले पाए प्रमाणपत्र, बिहीबार सपथ ग्रहण

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on मेचीनगरका विजयी उम्मेदवारले पाए प्रमाणपत्र, बिहीबार सपथ ग्रहण.

मेचीनगर । निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान गरेको छ । बुधबार निर्वाचन कार्यालयले मेचीनगर नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरेर वैशाख ३० गते सम्पन्न चुनावबाट निर्वाचित ७७ जना जनप्रतिनिधिहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेको हो । निर्वाचन अधिकृत वेदराज फुयालले नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, १५ वटै वडाका वडाध्यक्ष र वडा सदस्यहरुलाई विजयीको […]

काम थाले बिर्तामोडका जनप्रतिनिधिहरुलेः वडाको बजेट सिलिङ १ करोड १५ लाख

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on काम थाले बिर्तामोडका जनप्रतिनिधिहरुलेः वडाको बजेट सिलिङ १ करोड १५ लाख.

बिर्तामोड । बिर्तामोड नगरपालिकाका १० वटै वडालाई आर्थिक वर्ष २०७९/०८० मा नगर कार्यपालिकाले एक करोड १५ लाख रुपैयाँको पुँजीगत बजेट सिलिङ दिने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको कार्यपालिकाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । सबै वडाहरुबाट नीति तथा कार्यक्रम तय गरी २०७९ जेठ मसान्तसम्ममा कार्यपालिकामा पेश गरेका योजनाहरुका लागि […]

कमलका नवनिर्वाचित जनप्रतिनिधि मतदातासँग खुशियाली साट्दै गाउँगाउँमा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on कमलका नवनिर्वाचित जनप्रतिनिधि मतदातासँग खुशियाली साट्दै गाउँगाउँमा.

कमल । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट विजयी बनेका उम्मेदवारहरु गाउँगाउँमा मतदाताको घरमा पुगेर खुशीयाली बाँढ्दै विजयी उत्सव मनाइरहेका छन् । यो कमल गाउँपालिकाको खबर हो, जहाँ विजयी उम्मेदवारहरु विजय उत्सव मनाउँदै मतदाताको घरघरमै पुगेर धन्यवाद दिइरहेका छन् भने अग्रजहरुबाट शुभकामना र आशीर्वाद पनि लिइरहेका छन् । हिजो निर्वाचन अधिकृतको कार्यालयबाट विजयी […]

काठमाडौंसहित ७ स्थानीय तहको नतिजा आउन बाँकी

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on काठमाडौंसहित ७ स्थानीय तहको नतिजा आउन बाँकी.

काठमाडौं । काठमाडौं महानगरपालिकासहित ७ स्थानीय तहको मतगणनाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार दाङको तुल्सीपुर उपमहानगरपालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । जहाँ एमालेबाट मेयर र उपमेयर विजय हुने निश्चित भइसकेको छ । यस्तै कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको नतिजा आउन बाँकी रहेको छ । यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका, रौतहटको […]

वडाध्यक्षमा एमाले पहिलो, काँग्रेस दोस्रो

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on वडाध्यक्षमा एमाले पहिलो, काँग्रेस दोस्रो.

झापा । प्रदेश १ मा अन्तिम मत परिणाम घोषणा भएका १ हजार १४० वडाको अध्यक्ष पदमा निर्वाचित हुनेहरुमा एमाले पहिलो देखिएको छ । प्रदेश १ का १३५ पालिकाको प्रमुख र अध्यक्ष पदमा भने एमाले दोस्रो छ । हालसम्म उदयपुरको त्रियुगा नगरपालिकाको १६ वडा र कटारी नगरपालिकाको एउटा वडाको मत परिणाम सार्वजनिक भएको छैन । निर्वाचन […]

शासक होइन जनताको सेवक बन्ने कनकाईका जनप्रतिनिधिको प्रतिवद्धता

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on शासक होइन जनताको सेवक बन्ने कनकाईका जनप्रतिनिधिको प्रतिवद्धता.

कनकाई । स्थानीय तह निर्वाचन २०७९ मा झापाको कनकाई नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सोमबार प्रमाणपत्र हस्तान्तरणका साथै सपथग्रहण गराइएको छ । कनकाई नगरपालिकाका निर्वाचन अधिकृत दिपक कोइरालाले नगरप्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटीसहित नौवटै वडाका वडाअध्यक्ष र सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् । नवनिर्वाचित नगरप्रमुख पोखरेलले जिल्ला अदालत झापाको सभाहलमा मुख्य निर्वाचन अधिकृत […]

बाह्रदशीका गर्भवती महिलाको निःशुल्क भिडियो एक्स–रे गरिदिने पहिलो प्रस्ताव पारित

Published: in राजनीति, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बाह्रदशीका गर्भवती महिलाको निःशुल्क भिडियो एक्स–रे गरिदिने पहिलो प्रस्ताव पारित.

बाह्रदशी । झापाको बाह्रदशी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देवेन्द्र चम्लागाई र उपाध्यक्ष शान्ता शिवाकोटीले पदभार ग्रहण गरेका छन् । सोमबार गाउँपालिकाको कार्यालयमा आयोजित सपथग्रहण कार्यक्रम पश्चात अध्यक्ष र उपाध्यक्षले आ–आफ्नो कार्यकक्षमा गएर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्नुअघि मुख्य निर्वाचन अधिकृत गिरीराज गौमतमबाट सपथ ग्रहण गरेका गाउँपालिका अध्यक्ष चम्लागाईले उपाध्यक्षसहित, वडाध्यक्ष र सदस्यहरुलाई सपथग्रण […]