Sajhamanch Archive

कनकाई–७ मा गठबन्धनका उम्मेदवार विजयी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on कनकाई–७ मा गठबन्धनका उम्मेदवार विजयी.

झापा । कनकाई नगरपालिका ७ मा नेपाली काँग्रेसको वडा अध्यक्षसहित गठबन्धनले जित हासिल गरेको छ । काँग्रेसका भिष्मभुषण सिटौला वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका प्रकाश सिवाकोटीलाई २४८ मतले पराजित गरेका हुन् । सिटौला १११५ र सिवाकोटीले ८६७ मत ल्याएका छन् । त्यस्तै सदस्यमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका निर्मल लिम्बू ८९३ , […]

बाह्रदशी गाउँपालिका–३ को वडा अध्यक्षमा काँग्रेसका साह विजयी

Published: (Updated: ) in राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on बाह्रदशी गाउँपालिका–३ को वडा अध्यक्षमा काँग्रेसका साह विजयी.

झापा । बाह्रदशी गाउँपालिका वडा नम्बर– ३ को वडा अध्यक्षमा नेपाली काँग्रेसका टंकप्रसाद साह निर्वाचित भएका छन् । राप्रपाका मदनकुमार राजवंशीलाई १८३ मतले हराउँदै साह वडा अध्यक्षमा निर्वाचित भएका हुन् । साहले ९८७ र राजवंशीले ८०४ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका निवर्तमान वडा अध्यक्ष नेकपा एमालेका वीरेन्द्रप्रसाद राजवंशीले ४७९ मत ल्याए । त्यस्तै […]

कचनकवल– ३ मा काँग्रेसको प्यानल नै विजयी

Published: in राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on कचनकवल– ३ मा काँग्रेसको प्यानल नै विजयी.

झापा । कचनकवल गाउँपालिका ३ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । राप्रपाका उम्मेदवार विजयकुमार राजवंशीलाई ५४४ मतान्तरले हराउँदै काँग्रेसका ग्यास आजमल मिया वडा अध्यक्षमा विजयी भएका हुन् । मियाले १३७५ र राजवंशीले ८३१ मत ल्याएका छन् । राजवंशी सोही वडाका निवर्तमान वडा अध्यक्ष हुन् । त्यस्तै वडा सदस्यहरूमा काँग्रेसबाटै मेघलाल राजवंशी १२९६, […]

धनौजीमा झडपः एकजना प्रहरी घाइते

Published: in मिडियाबाट साभार, राजनीति, स्थानीय तह by . Leave a Comment on धनौजीमा झडपः एकजना प्रहरी घाइते.

धनुषा । धनुषाको धनौजी गाउँपालिकामा ब्यालेट बक्समा खसेको मतभन्दा १५ मत धेरै भेटिएपछि विवाद भएको छ । धेरै मत भेटिएपछि एकीकृत समाजवादीका कार्यकर्ता र प्रहरीको बीचमा झडप भएको छ । स्थिति नियन्त्रणमा लिन २५ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता (डिएसपी) प्रदिप बहादुर क्षेत्रीले रातोपाटीलाई बताए । अहिले जिल्लाबाट डिएसपी दिपक राय […]

कनकाई वडा नं. ६ मा नेकपा एमालेको वडाध्यक्ष र ३ सदस्य, कांग्रेसको १ सदस्य विजयी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on कनकाई वडा नं. ६ मा नेकपा एमालेको वडाध्यक्ष र ३ सदस्य, कांग्रेसको १ सदस्य विजयी.

कनकाई । कनकाई नगरपालिका वडा न ६ मा नेकपा एमालेकाे तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका दीर्घबहादुर थापाले ५०८ मत ल्याई विजयी हासिल गरेका छन् । उनले नेपाली कांग्रेसको वागीकाे उम्मेदवार रूपमा स्वतन्त्रबाट उठेका लक्ष्मी ओलीलाई पछि पार्दै विजयी हासिल गरेका हुन् । महिला वडा सदस्यमा पनि एमालेका कुमारी द्राैपदा गाैतमले नेपाली कांग्रेसकी लक्ष्मीदेवी ओलीलाई पछि पार्दै […]

कमल २ मा गठबन्धनको प्यानलै विजयी

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on कमल २ मा गठबन्धनको प्यानलै विजयी.

कमल । झापाको कमल गाउँपालिका वडा नम्वर २ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, संघीय लिम्बूवान मिलेर बनेको गठबन्धनको प्यानलै विजयी भएको छ । कमल गाउँपालिका निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार वडा नम्वर २ को वडाध्यक्षमा नेकपा एसका अशोक सुब्बासहित गठबन्धनको प्यानलै विजयी भएको हो । गठबन्धनबाट वडाध्यक्षका उम्मेदवार २७ वर्षीय अशोक सुब्बाले […]

बिर्तामोडमा १ नं. र १० नं. वडाको मतगणना एकसाथ गरिँदै : एमालेको अग्रता कायमै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा १ नं. र १० नं. वडाको मतगणना एकसाथ गरिँदै : एमालेको अग्रता कायमै.

बिर्तामोड । स्थानीय तह निर्वाचन अन्तरगत वैशाख ३० गते सम्पन्न मतदानको मतगणना कार्यलाई बिर्तामोड नगरपालिकाले विस्तार गरेको छ । वडा नं. १ बाट गणना सुरु गरेकोमा हाल वडा नं. १० को पनि मत गणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालयले भर्खरै जारी गरेको सूचना अनुसार वडा नं. १ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद […]

झापाका ६ वटा वडामा काँग्रेस र ५ मा एमाले विजयी

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on झापाका ६ वटा वडामा काँग्रेस र ५ मा एमाले विजयी.

झापा । झापामा धमाधम मतगणना भइरहेको छ । १५ वटै स्थानीय तहमा मतगणना जारी रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । १५ स्थानीय तहमध्ये कतै गठबन्धन, कतै एमाले र कतै राप्रपा अगाडि छन् । कनकाई नगरपालिकामा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापा अगाडि छन् । उनी नेपाली काँग्रेसका बागी हुन् । झापामा कतिपय स्थानीय तहमा शुक्रबार […]

कनकाई नगरपालिका– ९ मा वडा अध्यक्षसहित एमालेको प्यानल निर्वाचित

Published: in स्थानीय तह by . Leave a Comment on कनकाई नगरपालिका– ९ मा वडा अध्यक्षसहित एमालेको प्यानल निर्वाचित.

झापा । कनकाई नगरपालिकामा नेकपा एमालेले खाता खोलेको छ । एमालेले कनकाई वडा न.९ मा वडा अध्यक्षसहित प्यानल नै जितेको छ । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमप्रसाद राजवंशीलाई झण्डै दोब्बर मतले पराजित गर्दै एमालेका राजेन्द्रप्रसाद उप्रेती वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उप्रेतीले १०९८ मत र राजवंशीले ५९६ मत ल्याएका छन् । पराजित भएका राजवंशी […]

भरतपुरको विवाद समाधान, मतगणना सुरु

Published: in स्थानीय तह by . Leave a Comment on भरतपुरको विवाद समाधान, मतगणना सुरु.

चितवन । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा भएको विवाद समाधान भएको छ। मतगणनास्थल अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा बसेको सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गरिएको हो । सहायक निर्वाचन अधिकृत पुरुषोतम पौडेलले मतपत्रमा स्वस्तिक छाप पूर्णरुपमा लागेको र क्रस चिह्न प्रष्ट देखिने मतलाई मात्रै सदर गर्नेगरी सहमति भएको बताए । यसअघि मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका […]