Sajhamanch Archive

गौरादह नगरपालिका वडा नं. १ मतगणना जारी

Published: in स्थानीय तह by . Leave a Comment on गौरादह नगरपालिका वडा नं. १ मतगणना जारी.

गौरादह नगरपालिका वडा नं. १ मतगणना जारी, गणना भएको मत संख्याः २४०० को परिणाम यस्तो देखियो चुनाव चिह्न                  प्रमुख/अध्यक्ष                   उपप्रमुख/उपाध्यक्ष                      वडाध्यक्ष सूर्य                […]

कमल गाँउपालिकामा गठबन्धनले खाता खोल्यो, वडा नम्बर १ मा कांग्रेसका केदार कटुवालको प्यानलै विजयी

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on कमल गाँउपालिकामा गठबन्धनले खाता खोल्यो, वडा नम्बर १ मा कांग्रेसका केदार कटुवालको प्यानलै विजयी.

कमल। कमल गाउँपालिका वडा न. १ मा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट बनेका वडाध्यक्षका उम्मेद्वार केदार कटुवालसहित प्यानल नै विजयी भएको छ । भर्खरै सार्वजनिक मत परिणाम अनुसार वडाध्यक्षका उम्मेद्वार कटुवाल १ हजार ७८६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका किटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वार श्याम कार्कीले १ हजार ६३ मत ल्याएका छन् । […]

दमक नगरपालिका वडा नं. १ मा एमालेको प्यानलै विजयी

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on दमक नगरपालिका वडा नं. १ मा एमालेको प्यानलै विजयी.

दमक । दमक नगरपालिका वडा नं. १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार हरि न्यौपानेसहित चारैजना वडासदस्यहरु विजयी भएका हुन् । मत परिणाम अनुसार वडाध्यक्षका उम्मेदवार न्यौपानेले १ हजार ६८६ मत ल्याएर विजयी भए भने राप्रापासहितको गठबन्धनका वडाध्यक्ष उम्मेदवार तारा अधिकारीले १ हजार ६२४ मतमात्र प्राप्त गरे । वडाध्यक्षमा निर्वाचित […]

शिवसताक्षीमा नेकपा एमालेको विजयी सुरुवात (मत परिणामसहित)

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा नेकपा एमालेको विजयी सुरुवात (मत परिणामसहित).

शिवसताक्षी । शिवसतक्षीमा नेकपा एमालेले विजयी सुरुवात गरेको छ । शिवसताक्षी नगरपालिका वडा न. १ मा नेकपा एमालेको प्यानलै विजयी भएको हो । शिवसताक्षी नगरपालिका वडा नं. १ को अन्तिम मत परिणाम यस्तो छ । नेकपा एमालेका पाँचैजना उम्मेदवारले विजय हासिल गरेका छन् । वडाध्यक्षमा सूर्य चिह्नको ९४८ मत प्राप्त भई विजयी भएको हो भने मुख्य […]

झापा जिल्ला बुद्धशान्ति गाउँपालिकाबाट साँझ ८ः३० बजे प्राप्त मत परिणाम

Published: (Updated: ) in राजनीति, स्थानीय तह by . Leave a Comment on झापा जिल्ला बुद्धशान्ति गाउँपालिकाबाट साँझ ८ः३० बजे प्राप्त मत परिणाम.

मतगणना भइरहेको वडा नं. १ गणना भएको मत संख्याः ८०० चुनाव चिह्न                           प्रमुख/अध्यक्ष              उपप्रमुख/उपाध्यक्ष                 वडाध्यक्ष सूर्य                              […]

भद्रपुर वडा नं. १ मा एमालेले प्यानलै जित्यो

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on भद्रपुर वडा नं. १ मा एमालेले प्यानलै जित्यो.

भद्रपुर । पाँच दलीय गठबन्धनलाई पराजित गर्दै भद्रपुर नगरपालिका वडा नं. १ मा नेकपा एमालेबाट वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ । एमालेबाट वडाध्यक्षका उम्मेदवार रामप्रसाद अधिकारीले ९३७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका दलबहादुर लिम्बूले ६५८ मत ल्याएका छन् भने नेपाली काँग्रेस र माओवादी गठबन्धनका उम्मेदवार मेदनीप्रसाद सिवाकोटीले ५७७ […]

बाह्रदशी गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसको प्यानलै विजयी

Published: in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on बाह्रदशी गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसको प्यानलै विजयी.

बाह्रदशी । झापाको बाह्रदशी गाउँपालिका वडा नं. १ को अन्तिम मत परिणाम प्राप्त भएको छ । नेकपा एमालेका उम्मेदवारहरुसँग प्रतिष्पर्धा गरेका सत्तारुढ गठबन्धन दलका वडाध्यक्ष उम्मेदवारले १६ मतको अग्रता कायम गर्दै विजयी भएको जनाइएको छ । प्राप्त मत परिणाम अनुसार वडाध्यक्षमा विजयी रुखले ५७९ मत प्राप्त गर्दा निकटतम् प्रतिष्पर्धी सूर्यले ५६३ मत प्राप्त गरेको छ […]

झापा जिल्ला बिर्तामोड नगरपालिकाको ताजा परिणाम यस्तो छ

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on झापा जिल्ला बिर्तामोड नगरपालिकाको ताजा परिणाम यस्तो छ.

मतगणना भइरहेको वडा नं. १ गणना भएको मत संख्याः १४७० चुनाव चिह्न प्रमुख/अध्यक्ष उपप्रमुख/उपाध्यक्ष वडाध्यक्ष सूर्य ६९९ ६९४ ६८१ रुख ४७४ ५२१ हलो हसिया हथौडा २९१ छाता जेब्रा कलम

बिर्तामोडमा गणना सुरू, सूर्य चिन्हकाे अग्रता

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा गणना सुरू, सूर्य चिन्हकाे अग्रता.

बिर्तामोड नगरपालिकाको ताजा मत परिणाम वडा नम्बर १ काे गणना हुँदैछ । मेयरमा (सुर्य ) ७१, (रुख) ४२, (हलो) १४ र उपमेयरमा सुर्य ७३, हसिया हथाैडा २९ र हलो १८ मत प्राप्त गरेकाे छ । बिर्तामाेड वडा नं. १ बाट गणना सुरू भएकाे हाे । साे वडाकाे अध्यक्षमा सुर्य ६५, रुख ५७ र हलोकाे १२ […]

बाह्रदशी गापाकाे पहिलाे गणना सार्वजनिक

Published: (Updated: ) in राजनीति, स्थानीय तह by . Leave a Comment on बाह्रदशी गापाकाे पहिलाे गणना सार्वजनिक.

बाह्रदशी । स्थानीय तह निर्वाचनको हिजाे शुक्रबार सम्पन्न मतदानमा सहभागी बाह्रदशी गाउँपालिकामा ५०० मत गणना गर्दाकाे परिणाम यस्ताे आएकाे छ । अध्यक्ष पदमा एमालेकाे १२४, नेपाली काङ्ग्रेसकाे १३८ र राप्रपाकाे १०४ मत प्राप्त भएकाे छ । यस्तै उपाध्यक्षमा नेकपा एमालेकाे १३१, माओबादी केन्द्रकाे ५१ र राप्रपाकाे १२८ मत आएकाे छ । यस्तै वडाध्यक्षमा एमाले १४१, […]