झापा । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न उत्सुकतापूर्वक बसेका तपाईंमध्ये कसैले आफ्नो मतदाता परिचयपत्र हराएर भोट नहाल्ने अवस्थामा पुग्नु भएको छ ? यदि यसो हो भने अब यसो गर्नुस् – तपाई आफ्नो नेपाली नागरिकताको प्रमाणपत्र बोकेर आफ्नो वडाको मतदान केन्द्रमा जानुस्, भोट हाल्न पाइन्छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार […]
काठमाडौं । निर्वाचन आयोगलले बुधवार र बिहीवार मतादाता शिक्षा कार्याक्रम सञ्चालन गर्ने भएको छ । नयाँ मतदाताहरूलाई मत कसरी हाल्ने भन्ने बारेमा जानकारी नभएकोले सिकाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो । आयोगको सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचय पत्र वितरण गर्ने र नमूना मतपत्रमा मत हाल्न सिकाउनेछ । स्थानीय तहको निर्वाचनका लागि […]
झापा । वैशाख ३० गते हुने स्थानीय तहको आवधिक निर्वाचन अन्तिम र महत्वपूर्ण चरणमा प्रवेश गरेको छ । गएराति १२ बजेदेखि दल तथा तिनका उम्मेदवारले मत माग्न तथा अन्य प्रचारका कामहरु गर्न नपाउने गरी मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले मंगलबार एक विज्ञप्ती प्रकाशन गरी मौन अवधिमा कुनै […]
विराटनगर । निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहान १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि नेपाल भारत सीमा बन्द गरेको छ । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी सिमानाका बन्द गरिएको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रदेश १ को इलाम, झापा, मोरङ र सुनसरी नाका बन्द […]
अर्जुनधारा । नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरापालिकाको नगरप्रमुख पदका उम्मेदवार बलदेव गोम्देन तामाङले मदन भण्डारी राजमार्गले भेट्ने बस्तीहरुलाई सुरक्षित र व्यवस्थित बनाउने बताएका छन् । अर्जुनधारा २ मा आयोजित चुनावी कोणसभा तथा घरदैलो कार्यक्रममा भोर्लेनी तथा खालबस्तीका स्थानीय जनताले मदन भण्डारी राजमार्गका कारण आफूहरु बिस्थापित हुने अवस्था सिर्जना भएको गुनासो राखेपछि उम्मेदवार गोम्देनले बस्तीलाई असर […]
भद्रपुर । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रचार–प्रसारको अन्तिम दिन मंगलबार झापाको सदरमुकाम रहेको भद्रपुरमा नेकपा एमालेले बृहत मोटरसाइकल र्याली गरेर आफ्नो शक्ति प्रदर्शन गरेको छ । चुनाव प्रचार–प्रसार कमिटी भद्रपुरको संयोजनमा एमाले कार्यकर्ता तथा समर्थकहरुले मोटरसाइकल र्याली निकालेका हुन् । भद्रपुर नगरपालिकाको प्रमुखमा उम्मेद्वारी दिएका युवा नेता असारु राजवंशी, उपप्रमुख […]
बिर्तामोड । नेकपा एमालेबाट बिर्तामोड नगरपालिकामा नगरप्रमुख पदका उम्मेदवार पवित्रा महतारा प्रसाईले आफू उपप्रमुख भएको अवधिमा बिर्तामोडमा भौतिक पूर्वाधार, कृषि, पशुपालन, शिक्षा, विपन्न आवास लगायतका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताएकी छन् । विगत ५ वर्षको अवधिमा नगरपालिकाले धेरै प्रगति गरेको बताउँदै अब आफ्नो नेतृत्वमा नगर कार्यपालिका बनेपछि बिर्तामोडमा १० वटै वडा जोड्नेगरी रिङ्गरोड निर्माण गर्ने […]
दमक । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमकको विकास विश्वमा नमूना रहने बताएका छन् । राष्ट्रिय स्तरमा त दमकको चर्चा त हुने नै गरेको छ अब अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा गर्न लायक बन्ने उनको दावी छ । दमकको विकास रोक्नका लागि अहिले राजावादीलाई समेत काँग्रेस र माओवादी केन्द्रले बोकेर हिडेको टिप्पणी […]
गौरीगञ्ज । आफ्नो पार्टीका उम्मेदवारहरुलाई विजयी गराएमा गाउँपालिकाको समग्र विकासको जिम्मा एमालेले लिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुझाएका छन् । गृहजिल्ला झापाको गौरीगञ्जमा आयोजित चुनावी सभालाई अहिले सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई जिताए समग्र विकासको जिम्मा पार्टीले लिने बताएका हुन् । अध्यक्ष ओलीले भने, ‘तपाईंको जिम्मा एमालेलाई विजयी बनाएर पठाउने हो, एमालेको जिम्मा […]
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि आज मात्रै प्रचारप्रसार गर्न पाइने निर्वाचन आयोगले बताएको छ। चुनावका लागि आज राति १२ बजेपछि मौन अवधि सुरू हुनेछ। मौन अवधिमा चुनावी प्रचार गर्न रोक लगाइएको छ। यही वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ। निर्वाचन ऐनअनुसार मतदान हुनुभन्दा ४८ घन्टा पहिलेदेखि मौन अवधि सुरू गरिन्छ। शुक्रबार बिहान ७ बजेदेखि […]