Sajhamanch Archive

शिवरात्री कप फुटबलमा रेड डेभिल्स बिजयी

Published: in खेलकुद, प्रदेश तह, स्थानीय तह by . Leave a Comment on शिवरात्री कप फुटबलमा रेड डेभिल्स बिजयी.

माईजोगमाई । महाशिवरात्रीको अवसर पारेर इलामको माईजोगमाई गाउँपालिका वडा नं. ६ प्याङ्गमा फागुन १७ बाट सुरुभएको शिवरात्री कप खुल्ला नकआउट फुटबल प्रतियोगितामा रेड डेभिल्स बिजयी भएको छ । प्रतियोगिता अन्तरगतको फाइनल खेल फागुन २२ गते सम्पन्न भएको हो । प्याङ्ग खेलकुद विकास समितिको आयोजनामा प्याङ्ग माविको खेल मैदानमा संचालित प्रतियोगितामा माईजोगमाई लगायत विभिन्न २० वटा […]

आगलागी नियन्त्रणका लागि बिर्तामोडमा अभिमुखीकरण

Published: in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on आगलागी नियन्त्रणका लागि बिर्तामोडमा अभिमुखीकरण.

बिर्तामोड । अग्नि नियन्त्रण सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम आज बिर्तामोडमा सम्पन्न गरिएको छ । बिर्तामोड नगरपालिकाको आयोजना तथा डिएचएसएस सुरक्षा प्रालि भरतपुरको सह–आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । बिर्तामोड नगरपालिकाको सभाहलमा सञ्चालित अभिमुखीकरण कार्यक्रममा डिएचएसएस सुरक्षा प्रालिका प्रमुख छवि सापकोटाले आगलागी र त्यसको नियन्त्रणका लागि गर्नुपर्ने उपायका बारेमा प्रशिक्षण दिएका छन् । प्रशिक्षक सापकोटाले […]

कमल गाउँपालिकामा बालमैत्री वडा घोषणा

Published: in विविधा, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकामा बालमैत्री वडा घोषणा.

कमल । झापाको कमल गाउँपालिका वडा नम्वर ४ ले वडालाई वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेको छ । बालमैत्री गाउँपालिका घोषणा गर्नका लागी आवश्यक पर्ने ५१ वटा सुचक मध्ये वडा नम्वर ४ ले सबै सुचक पुरा गरेपछि आज एक कार्यक्रमका बिच वडालाई पालिकाकै पहिलो बालमैत्री वडा घोषणा गरिएको हो । कमल गाउँपालिका कार्यपालिकाको २०७७ साल […]

जन्मदिनमा हुकुमसिंहको परोपकारी कामले पायो निरन्तरता

Published: in राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on जन्मदिनमा हुकुमसिंहको परोपकारी कामले पायो निरन्तरता.

कमल । नेपाली कांग्रेसका एक नम्बर प्रदेश समिति सदस्य तथा युवा नेता हुकुमसिंह राईले जन्मदिनमा गर्दै आएको परोपकारी कामलाई यसवर्ष पनि निरन्तरता दिएका छन् । यसअघि देखि नै आफ्नो जन्मदिनमा प्राकृृतिक प्रकोपमा परेका तथा अन्य असहाय तथा विपन्नहरुलाई सहयोग गरेर राईले जन्मदिन मनाउँदै आएका छन् । यसवर्ष पनि उनले सो कामलाई निरन्तरता दिएका हुन् । […]

काँग्रेसले माग्यो कचनकवल गाउँपालिकासँग खर्च विवरण माग्यो

Published: in राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on काँग्रेसले माग्यो कचनकवल गाउँपालिकासँग खर्च विवरण माग्यो.

कचनकवल । नेपाली काँग्रेस कचनकवल गाउँ समितिले कचनकवल गाउँपालिकाको सेवा प्रवाह पारदर्शी नभएको ठहरसहित निर्वाचित जनप्रतिनिधि नेतृत्वमा आएपछि गरिएका सबै कामको तथ्यगत खर्च विवरण माग गर्दै ज्ञापनपत्र बुझाएको छ । पार्टीका गाउँ सभापति तुलाराम अधिकारीको नेतृत्वमा गएको टोलीले विषयगत विवरणसहित खर्चको यकिन तथ्य माग गर्दै गाउँपालिका प्रमुख अञ्जरा आलमलाई ५ वर्षे आवधिक खर्च विवरणको मागपत्र […]

बिर्तामोडका नारीहरु सम्मानित

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडका नारीहरु सम्मानित.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले दशवटै वडाबाट छानेर पठाइएका एउटा संस्था र ९ जना श्रमिक महिलालाई आज सम्मान गरेको छ । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बिर्ताबजारमा शुभकामना तथा महिला सम्मान कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले विभिन्न विधागत रुपमा श्रमिकहरुलाई सम्मान गरेको हो । नगरपालिकाले वडा नम्बर १ की वेदकुमारी कुमाल, वडा नम्बर २ को पूर्वेली महिला […]

समाजमा अब्बल नारी बनाउँदै नारी सञ्चार गृह

Published: in मुख्य समाचार, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on समाजमा अब्बल नारी बनाउँदै नारी सञ्चार गृह.

बिर्तामोड । नारी दिवसको अवसरमा नारी संचार गृह झापाको आयोजना तथा बिर्तामोड नगरपालिका वडा नं ९ को सहयोगमा महिला हिंसा विरुद्धको तीनदिने तालिम आइतबार सम्पन्न भएको छ । प्रदेशसभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न तालिम समापन कार्यक्रममा कार्कीले समाजमा हुने विभिन्न खाले हिंसाको अन्त्यका लागि महिलाहरू सचेत हुन जरुरी रहेको बताए । वर्तमान अवस्थामा […]

बिर्तामोडको आगलागी नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी

Published: in अर्थतन्त्र, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडको आगलागी नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी.

बिर्तामोड । एकतले पक्की टिनले छाएको घरमा ग्यास चुहावट भई झापाको बिर्तामोड नगरपालिका–४ स्थित भद्रपुर रोडमा आज दिउँसो आगालागी भएको छ । बिर्तामोड–४ का रमानन्द साहको एकतले घरमा ग्यास चुहावट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए । आगलागीबाट घरमा भएको सबै सामग्री जलेर नष्ट भएको छ […]

गाउँपालिका अध्यक्ष राईले दिए प्याङको गुम्बालाई एक लाख चार हजारको ईंटा

Published: in समाज, स्थानीय तह by . Leave a Comment on गाउँपालिका अध्यक्ष राईले दिए प्याङको गुम्बालाई एक लाख चार हजारको ईंटा.

माईजोगमाई । माईजोगमाई गाउँपालिकाको टिम यतिबेला गाउँपालिकाको विकासको लागि कम्मर कसेर लागेको छ । आफ्नो पालिकाको विकासको लागि र पर्यटकीय स्थलहरुको संरक्षण गर्न गाउँपालिका अध्यक्ष जितबहादुर राई डटेर लागिरहेका छन् । उनले माईजोगमाई वडा नं ६ प्याङमा रहेको डंग्युर ञिङमा पल्युल ओर्गेन लोङ्कुई लिङ गोन्पालाई गुम्बा निर्माणको लागि एक लाख चार हजार रुपैयाँ बराबरको ईंट्टा […]

इटहरीमा भौतिक संरचना धमाधम बनिदै

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on इटहरीमा भौतिक संरचना धमाधम बनिदै.

इटहरी । इटहरी उपमहानगरपालिकाका पहिलो कार्यकालका जनप्रतिनिधिले गरेको विकास र सम्वृद्धिको परिणाम देखिन थालेको छ । निर्माण सम्पन्न भएका भौतिक संरचनाको धमाधम उदघाटन भइरहेको छ । नयाँ योजनाहरु शिलान्यास गरिदै छ । यहि क्रममा आज इटहरी ४ स्थित वुढीगँगा आधारभूत विद्यालयका नवनिर्मित भवनको उदघाटन र नयाँ वन्ने अर्को भवनको शिलान्यास गरिएको छ । उपमहानगरका प्रमुख […]