झापा । झापा गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गरिएको छ । एक करोड ५६ लाख ८४ हजार ७७९ रुपैयाँको लागतमा निर्मित गाउँपालिका प्रशासनिक भवनको आइतबार उद्घाटन गरिएको हो । गाउँपालिकाका अध्यक्ष जयनारायण साहले भवनको उद्घाटन गरेका हुन् । साढे चार वर्षसम्म भाडाको घरबाट गाउँपालिकाको सबै सेवा प्रवाह गरेकोमा वडा नम्वर ३ मा आफ्नै भवन निर्माण गरेर अब […]
गौरीगञ्ज । दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका अन्तरगत महाभारा क्षेत्रका कृषकलाई लक्षित गरी प्रदेश सरकारले साना किसान कृषि सहकारी मार्फत कृषि उपज बैंक गोदाम घर निर्माण गरी सरकारको समर्थन मूल्यमै धान खरिद गर्न सुरु गरेपछि कृषकहरु लाभान्वित भएका छन् । गौरीगञ्ज गाउँपालिका वडा नं. १ माहाभारामा तत्कालिन भूमि व्यावस्था तथा सहकारी मन्त्रालयबाट ७२ लाख ८४ हजार […]
विर्तामोड । बिर्तामोड नगरपालिका ८ हर्चनामा ढाका बुनाई तालिम शुरु भएको छ । ज्येष्ठ नागरिक चौतारीको भवनमा बिर्तामोड नगरपालिकाको गरिवि निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आइतबार देखि तालिम शुरु भएको हो । तालिमको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले व्यानर पढेर उद्घाटन गर्नु भयो । तालिममा २१ जना सहभागी भएका छन् । ढाका कपडा बनाउनको लागि […]
झापा । झापा गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गरिएको छ । एक करोड ५६ लाख ८४ हजार सात सय ७९ रुपैयाँको लागतमा निर्मित गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गरिएको हो । भवनको उद्घाटन झापा गाउँपालिका अध्यक्ष जयनारायण साहले गरेका छन् । साढे चार वर्षसम्म भाडाको घरबाट गाउँ पालिकाको सवै सेवा प्रवाह गरेको गाउँपालिकाले वडा नम्वर ३ मा […]
कमल । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा प्रदेशस्तरीय प्रथम अध्यक्षकपमा हुने भएको छ । आयोजक समितिले आईतबार गाउँपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराएको हो । फागुन २५ गते देखि सुरु हुने अध्यक्षकपमा प्रदेशभरीका ८ वटा टिमको सहभागिता रहने आयोजक समितिले जनाएको छ । जस अन्तर्गत धनकुटा फुटबल क्लब धनकुटा, टेम्के फुटबल […]
भद्रपुर । झापा सदरमुकाम चन्द्रगढी बजारमा रहेको काली मन्दिर पुनः र्मिाण सम्पन्न पछि एक कार्यक्रमका बीच आज उद्घाटन गरिएको छ । वि. सं २०२१ सालदेखि चन्द्रगढी बजारमा स्थानीयको सहयोगमा निर्माण भई सञ्चालनमा रहेको मन्दिर पुनःनिर्माण गरी उद्घाटन गरिएको हो । मन्दिरको उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गरेका हुन् । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले […]
झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ८ स्थित प्रगतिनगर शंखरवाडी टोल जाने सडक मापदण्ड विपरीत कालोपत्रे गरेको भन्दै भत्काइएको छ । शुक्रवार नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले ग्रेडर लगाएर उक्त सडक भत्काउन लगाएका हुन् । इन्जिनियर, प्राविधिक सहित सडकमा पुग्नु भएका नगरप्रमुख शिवाकोटीले ठेकेदार कम्पनीले कमसल सामाग्री प्रयोग गरेर कालोपत्रेको नाममा झारो टारेको भन्दै सडक भत्काउन लगाइएको […]
भद्रपुर । हिंसामा परेका महिला तथा बालबालिकाको एकद्वार उपचारकेन्द्र भद्रपुरमा वार्षिक १७० जनाले सेवा लिएको पाइएको छ । लैङ्गिक हिंसा पीडित सरोकार जिल्ला समन्वय समिति झापा मातहत रहेको मेची अस्पतालको विवरण अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा हिंसा पीडित १७० ले निशुल्क सेवा पाएका हुन् । मेची अस्पताल मातहतमा रहेको निशुल्क उपचार केन्द्रमा हिंसा पीडितहरूले शारीरिक […]
कमल । झापाको कमल गाउँपालिकामा राष्ट्रिय हात्तिपाईले रोग निवारण अभियान २०७८ अन्तरगत पालिका स्तरिय योजना तथा बहुनिकाय गोष्ठी सम्पन्न भएको छ । नेपालको तीन तीरको सीमाना भारतसँग जोडिएकाले नेपालका दक्षिणी भेगहरु हात्ती रोगबाट बढी प्रभावित भएको स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले बताए । हाल नेपालमा प्रति १ सय जनामा ३ जना हात्ती पाइले रोगी […]
झापा । बिर्तामोड नगरपालिकाले ३ हजार ४ सय ६१ जना विद्यार्थीलाई पोशाक वितरण गरेको छ । बिर्तामोड नगरक्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा अद्ययनरत नर्सरी देखि कक्षा ५ सम्मका छात्र छात्रालाई विद्यालय पोशाक वितरण गरीएको हो । आर्थिक अवस्था कमजोर भएका र विपन्न परिवारका विद्यार्थीहरुको लागि पोशाक वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरभित्रका १७ वटा सामुदायिक […]