शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेको छ । शिवसताक्षी नगरपालिका र दमक नगरपालिकाले भूमिहीन अव्यस्थित बसोबास तथा भूमिहीनको लगत संकलन र नापजाँचका लागि राष्ट्रिय भूमि आयोगसंग सम्झौता गरेका हुन् । शिवसताक्षी नगरपालिकाले र दमक नगरपालिकाले क्रमशः २७ र २८ गते सम्झौता गरेको शिवसताक्षी नगरका सहायक सूचना अधिकारी डिल्ली नेपालले जानकारी थिए । […]
कमल । कमल गाउँपालिकाको दशौं गाउँसभा तथा अधिवेशन बैठक सम्पन्न भएको छ । गाउँपालिकाले दशौं गाउँसभाको अवसरमा उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत समेत गरकोे छ । यसरी पुरस्कृत हुने कर्मचारीमा उत्कृष्ट कर्मचारी तर्फ कृषि विकास शाखाका प्रमुख महेन्द्र बोहोरालाई नगद २० हजार रुपैयाका साथै सम्मान पत्रद्वारा पुरस्कृत गरिएको छ । त्यसैगरी कर्मचारी पुरस्कार तर्फ प्रशासन शाखाका तुलसी […]
विर्तामोड । बिर्तामोड नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहाल सहित ३ जना कर्मचारीको विदाई गरेको छ । नगरपालिकाको कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमकावीच बिर्तामोडबाट पाँचथरको फिदिम नगरपालिका सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल,सेवा निवृत्त भएका शाखा अधिकृत देवराज कार्की र स्वास्थ्य सेवाबाट निवृत सिनियर अनमि रितादेवी दाहाललाई सम्मान सहित विदाइ गरिएको हो । […]
शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं. ६ किसानलाई स्प्रे ट्यांकी वितरण गरिएको छ । किसानको जीवन स्तर बृद्धि गर्न वडाले स्प्रे ट्यांकी वितरण गरेको हो । वडाका ३ सय किसानलाई स्प्रे ट्यांकी वितरण गरिएको वडा नं. ६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले बताए । उनले वडाबाट विनियोजित २ लाख बजेटले किसानका तरकारी बालीहरुमा प्रयोग हुने […]
कचनकवल । झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकाको पथरियामा बिहीबार हाडजोर्नी तथा नसा रोग सम्बन्धी बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । दूरदराजका विपन्न समुदाय तथा मजदूरहरुलाई लक्षित गरेर काठमाडौंस्थित नेपाल अर्थोपेडिक अस्पतालको आयोजना एवम् रोटरी क्लव अफ भद्रपुर, इनरह्विल क्लव अफ भद्रपुर, रोट्रयाक्ट क्लव अफ भद्रपुर, इन्ट्रयाक्ट क्लव अफ भद्रपुर र नेपाल अपाङ्ग संघ, […]
मेचीनगर । पत्रकारिता क्षेत्रमा बढ्दो आकर्षणसँगै उदीयमान पत्रकारलाई लक्षित गरी झापाको धुलाबारीमा पत्रकारिता पेशालाई पठनीय, श्रवणीय बनाउनका लागि अपनाउनुपर्ने तरिका बारे छलफल भएको छ । मेचीनगर नगरपालिकाको सहयोगमा नारी सञ्चार गृह झापाको आयोजना सञ्चालित दुईदिने नेतृत्व विकास तथा अन्तरक्रिया कार्यक्रम अन्तरगत आज विषयवस्तुको छनौट, प्रस्तुतिकरण, भाषा शैलीको प्रयोग, शब्द चयन लगायतका प्राविधिक कुराले समाचारमा पार्ने […]
मेचीनगर । नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टामा नवनिर्मित ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ सञ्चालनमा ल्याइएको छ । मेचीनगर नगरपालिकाले निर्माण गरेको सुविधा सम्पन्न वेडसहितको हेल्थ हेल्प डेक्सको नगरप्रमुख विमल आचार्यले आज उद्घाटन गरेका हुन् । हेल्थ हेल्प डेक्सको उद्घाटन कार्यक्रममा मन्तब्य राख्दै नगरप्रमुख आचार्यले सबै सीमा क्षेत्रहरुमा स्वास्थ्य चेकजाँच गर्नका लागि नेपाल सरकारले धेरै वर्षदेखि स्वास्थ्य केन्द्र, […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाकी प्रशासकीय अधिकृत गीताकुमारी राई र सह लेखापाल राजेन्द्र ढुंगानालाई विदाई गरिएको छ । अधिकृत राईको अर्जुनधारा नगरपालिकामा सरुवा भएपछि उनलाई एक कार्यक्रमका बीच आज विदाई गरिएको हो । यता ढुङ्गाना भने सिद्धिचरण नगरपालिका ओखलढुङ्गा सरुवा भएका छन् । राई २०७६ चैत्र २६ गतेदेखि शिवसताक्षी नगरपालिकामा झापाकै पहिलो महिला प्रशासकीय अधिकृतको रुपमा […]
कमल । झापाको कमल गाउँपालिकाले वडा नम्वर ४ ले आफ्नो वडालाई वाल विवाह मुक्त वडमा रुपमा घोषणा गर्ने अभियानलाई तिव्रता दिएको छ । आफ्नो वडाका कुनैपनि वालवालिकाले २० वर्ष भन्दा कम उमेरमा विवाह नगरुन् भन्ने उद्देश्यले वडामा भएका प्रत्येक टोलमा पुगेर टोल वासिलाई वाल विवाह भुक्त टोल घोषणा र प्रतिवद्धता गराउने अभियान थालेको हो । […]
विर्तामोड । बिर्तामोड नगरपालिकाले बंगुर पालन गर्दै आएका वडा नम्बर १० गौरव टोलका कृषकहरुकोमा पुगेर अनुगमन गरेको छ । नगरप्रमुख ध्रुबकुमार शिवाकोटी,उपप्रमुख पवित्रा महतारा प्रसाई,प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल, पशुपंछी तथा मत्स्य विकाश शाखाकी प्रमुख सावित्रा दाहाल लगायतको टीमले अनुगमन गरेको हो । आर्थिक वर्ष २०७७–७८ को शर्सतअनुदान अन्तर्गत केन्द्रबाट आएको १० लाख र कृषक […]