Sajhamanch Archive

एमाले अध्यक्ष ओली झापा ५ बाट भारी मतान्तरले विजयी

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on एमाले अध्यक्ष ओली झापा ५ बाट भारी मतान्तरले विजयी.

दमक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यमा भारी मतान्तरसहित विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको अन्तिम मत परिणाम अनुसार अध्यक्ष ओलीले ५२ हजार ३१५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिष्पर्धी गठबन्धन दलका उम्मेदवार खगेन्द्र अधिकारीले २३ […]

झापा २ एमालेमयः प्रतिनिधिसभामा घिमिरे २२५६ मतान्तरले विजयी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on झापा २ एमालेमयः प्रतिनिधिसभामा घिमिरे २२५६ मतान्तरले विजयी.

बिर्तामोड । झापा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेका उम्मेदवार देवराज घमिरिे निर्वाचित भएका छन् । आज साँझ सम्पन्न मतगणनाको परिणाम अनुसार २८ हजार ५९६ मत प्राप्त गरी घिमिरे विजयी भएका हुन् । घिमिरेले निकटतम् प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई २२५६ मतको अन्तरले पराजित गरेका हुन् । स्वतन्त्र उम्मेदवार नेपालले २६ […]

मंसीर ७ गते ५ बजेसम्म १६५ मध्ये ३३ को परिणाम सार्वजनिक

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on मंसीर ७ गते ५ बजेसम्म १६५ मध्ये ३३ को परिणाम सार्वजनिक.

झापा । मंसीर ४ गते सम्पन्न निर्वाचनको मतगणना जारी छ । मतदान भएको चार दिन अपरान्ह ५ बजेसम्म प्रतिनिधिसभाका १६५ मध्ये ३३ जना उम्मेदवारहरुले विजय हासिल गरेका छन् । जसअनुसार नेपाली कांग्रेसबाट १४ जना, नेकपा एमालेका ५ जना, राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना, माओवादी केन्द्रका ३ जना उम्मेदवारहरु निर्वाचित भएका छन् । यस्तै, नागरिक उन्मुक्ति […]

आराकाले करदाता र कर्मचारीलाई गर्यो सम्मान

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on आराकाले करदाता र कर्मचारीलाई गर्यो सम्मान.

दमक । आन्तरिक राजश्व कार्यालय दमकले उत्कृष्ट करदता तथा आफ्ना कर्मचारीलाई सम्मान गर्दै ११औं राष्ट्रिय कर दिवस आज सम्पन्न गरेको छ । २०८६ सालदेखि हरेक वर्ष मंसीर १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम गरी कर सप्ताह मनाउन थालिएको हो । देशभरका राजस्व कार्यालयहरुले यो वर्ष पनि विभिन्न कार्यक्रम गरी कर सप्ताह सम्पन्न गरेका हुन् । […]

एमालेका सचिवहरु ताप्लेजुङबाट भट्टराई र गुल्मीबाट विष्ट निर्वाचित

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on एमालेका सचिवहरु ताप्लेजुङबाट भट्टराई र गुल्मीबाट विष्ट निर्वाचित.

झापा । प्रतिनिधिसभा सदस्य पदमा ताप्लेजुङ जिल्लाबाट नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई विजयी भएका छन् । प्रतिनिधिसभाका लागि ताप्लेजुङ जिल्लामा एउटामात्र निर्वाचन क्षेत्र छ । सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०८ मतले पराजित गर्दै भट्टराईले दोस्रो कार्यकालका लागि सांसद निर्वाचित भएका हुन् । भट्टराईले २१ हजार ९४३ मत प्राप्त गर्दा क्षेत्रीले २१ […]

झापा ५ मा एमाले अध्यक्ष ओली २३ हजार ६५१ मतान्तरका साथ अग्रता कायम गर्दै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on झापा ५ मा एमाले अध्यक्ष ओली २३ हजार ६५१ मतान्तरका साथ अग्रता कायम गर्दै.

झापा । मंसीर ४ मा भएको निर्वाचनको मतगणना चलिरहँदा झापा निर्वाचन क्षेत्र नं. ५ को हालसम्मको मत परिणाम भर्खरै सार्वजनिक भएको छ । निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त आधिकारिक तथ्याङ्कअनुसार प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार केपी शर्मा ओलीले सूर्य चिह्नमा ४४ हजार ८०५ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले रुख […]

आम चुनाव २०७९ : बुधबार बिहान १०ः०५ मा निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त वास्तविक मत परिमाण

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on आम चुनाव २०७९ : बुधबार बिहान १०ः०५ मा निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त वास्तविक मत परिमाण.

झापा क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यतर्फः देवराज घिमिरे (सूर्य) १६,६२९ ।। भद्रप्रसाद नेपाल (क्रस खुकुरी) १५,४८८ ।। हरिकुमार राना (हसिया हथौडा) ८,३५४ ।। रुद्रप्रसाद गिरी (घण्टी) ४,८१७ ।। बदर मत ३,०८३ ।। गणना भएको मतसंख्या ५०,२७३ ।। खसेको मत संख्या ८७,७२३ ।। जम्मा मतदाता संख्या १,३४,०९१ ।। यस्तै प्रदेशसभा तर्फ २(१) मा नेकपा एमालेका एकराज […]

घण्टीको दवाव खेपेका साँवा फराकिलो मतका साथ अग्रता, थेवे दोस्रो स्थानमा कायमै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on घण्टीको दवाव खेपेका साँवा फराकिलो मतका साथ अग्रता, थेवे दोस्रो स्थानमा कायमै.

शिवसताक्षी । झापा क्षेत्र नं. ४ का नेकपा एमालेका उम्मेद्वार एलपी साँवा लिम्बुले फाराकिलो मतान्तर बनाउँदै अग्रता कायम गरेका छन् । क्षेत्र नं. ४ को कनकाई नगरपालिकाको मतगणना हुँदा घण्टीको दवाबमा परेका साँवा झापा गाउँपालिकाको मतगणना सुरु भए यता फराकिलो मतान्तर बनाउँदै अग्रता कायम गरेका छन् । झापा गाउँपालिकाको मतगणना गर्दा तेस्रो स्थानमा हरँदै आएको […]

झापा ४ मा सूर्यको अग्रता कायमै, घण्टीलाई उछिन्दै रुख दोस्रो स्थानमा

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on झापा ४ मा सूर्यको अग्रता कायमै, घण्टीलाई उछिन्दै रुख दोस्रो स्थानमा.

शिवसताक्षी । झापा क्षेत्र नं. ४ मा रोचक प्रतिश्पर्धा भइरहेको छ । झापाको कनकाई नगरपालिकाको मत गनिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारको अग्रता रहेको थियो । मत गणना गर्ने क्रममा झापा गाउँपालिकाको मत गणना सुरु भएसँगै नेकपा एमालेका उम्मेद्वार लालप्रसाद साँवाले अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणाम अनुसार साँवाले ९७१० मत प्राप्त गरी अग्रता […]

आम चुनाव २०७९ : झापा ५ मा ओली, कार्की र थापाको अग्रता

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आम चुनाव २०७९ : झापा ५ मा ओली, कार्की र थापाको अग्रता.

दमक । झापा निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा र प्रदेशसभामा नेकपा एमालेका उम्मेदवारहरु अगाडि रहेका छन् । प्रतिनिधि सभातर्फ पार्टी अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ६७१ मत प्राप्त गरी अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले निकटतम् प्रतिद्वन्दीका रुपमा १० हजार ९१२ मत प्राप्त गरेका छन् । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका […]