Sajhamanch Archive

मतदाता परिचयपत्र छैन ! मतदान गर्न जाँदा यसो गर्नुस् है …..

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मतदाता परिचयपत्र छैन ! मतदान गर्न जाँदा यसो गर्नुस् है …...

काठमाडौं । निर्वाचन आयोगले २०७९ मंसिर ४ गते आइतबारका दिन हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान गर्न सरकारी आधिकारिक परिचय पत्र भए पनि हुने निर्णय गरेको छ । आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र नभएमा अन्य आधिकारिक पहिचान खुल्ने प्रमाणपत्र लिएर जान आग्रह गरेको छ […]

प्रदेश १ का वन मन्त्री शेखरचन्द्र थापाको निधन, कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदेश १ का वन मन्त्री शेखरचन्द्र थापाको निधन, कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन.

काठमाडौं । प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री तथा मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेश सभाका उम्मेदवार शेखरचन्द्र थापाको आज बुधबार बिहान निधन भएको छ । थापाको नोबल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उहाँलाई सुरूमा डेंगु संक्रमण भएको थियो । पछि उहाँलाई निमोनियासमेत भएको थियो । उहाँको मृत्यु भएसँगै मोरङ क्षेत्र नम्बर ३ […]

गठबन्धनले चोरेका उम्मेदवार देवराजका मामुली कार्यकर्ता : एमाले अध्यक्ष ओली

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on गठबन्धनले चोरेका उम्मेदवार देवराजका मामुली कार्यकर्ता : एमाले अध्यक्ष ओली.

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले आफूभित्र उपयुक्त पात्र नै नभेटेर उम्मेदवार बनाउन एमालेबाट कार्यकर्ता चोरेको ब्यङ्ग्य गरेका छन् । आज साँझ झापाको सालबारीस्थित सुखानी शहीद स्मृति पार्कमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर २ मा गठनबन्धनले एमालेबाट रातारात कार्यकर्ता लगेर आफ्नो उम्मेदवार बनाएको टिप्पणी गरेका […]

दमकमा ‘‘सेल्फी विथ केपी बा’

Published: in गीत/संगीत/मनोरञ्जन, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दमकमा ‘‘सेल्फी विथ केपी बा’.

दमक । देशैभर चुनावी माहोल तातिएको छ । विभिन्न पार्टीका नेताहरु विभिन्न स्थानमा ठूला ठूला आमसभाको कार्यक्रम गरिरहेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि अहिले चुनावी आमसभालाई सम्बोधन गर्दै देश दौडाहामा छन् । तर झापामा चाहिँ अध्यक्ष ओलीको निर्वाचन क्षेत्रमा एउटा अलि फरक मतदाता आकर्षणको कार्यक्रम आयोजना गरिएको छ । सर्वसाधारण मतदाता […]

एमाले अध्यक्ष ओली मंगलबार सालबारीमा, बुधबार दमकमा आउने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on एमाले अध्यक्ष ओली मंगलबार सालबारीमा, बुधबार दमकमा आउने.

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा आली भोलि (मंगलबार) गृह जिल्ला आउने भएका छन् । दुई दिने कार्यक्रमका लागि अध्यक्ष ओली मंगलबार १ बजे झापा आउने भएका हुन् । नेकपा एमाले झापा क्षेत्र नं. ५ का संयोजक तथा निर्वाचन परिचालन कमिटीका सचिव तुलसी कार्कीका अनुसार दुई दिने कार्यक्रम अन्तरगत अध्यक्ष ओली बुधबार […]

ताप्लेजुङको निर्वाचन तथ्याङ्क यस्तो छ

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ताप्लेजुङको निर्वाचन तथ्याङ्क यस्तो छ.

ताप्लेजुङ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको ताप्लेजुङ जिल्लाको निर्वाचन क्षेत्रअनुसारको विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार ताप्लेजुङ जिल्लामा एउटामात्र निर्वाचन क्षेत्र रहेको छ । जहाँ ८८ हजार २८५ जना मतदाता छन् । अन्य जिल्लामा महिला मतदाता संख्या अधिक हुने भए पनि ताप्लेजुङमा चाहिँ ६ हजार हाराहारी पुरुष […]

लिफ प्लस प्रालिको उद्योगमा आगलागी, दुई करोड बराबरको क्षति

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on लिफ प्लस प्रालिको उद्योगमा आगलागी, दुई करोड बराबरको क्षति.

मेचीनगर । झापाको मेचीनगर–९ खुट्टीडाँगीस्थित लिफ प्लस प्रालिको दुना–टपरी उद्योगमा गए राति आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले दिएको जानकारी अनुसार मध्यरातमा भएको सो आगलागीबाट कारखाना भवन, दुईवटा कन्टेनरमा राखिएको तयारी दुना टपरी, मेसिनरी औजार लगायतको उद्योगको सम्पूर्ण भौतिक संरचना जलेर ध्वस्त भएको छ । मेचीनगर, भद्रपुर, बिर्तामोड, कमल र […]

क्षेत्र नं. २ मा रानालाई टिकट दिन मनोनयनको अघिल्लो रातभर भएको थियो यस्तो कसरत

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, by . Leave a Comment on क्षेत्र नं. २ मा रानालाई टिकट दिन मनोनयनको अघिल्लो रातभर भएको थियो यस्तो कसरत.

झापा । मंसिर ४ को निर्वाचनका लागि सत्तारुढ गठबन्धन भित्र झापा क्षेत्र नं. २ नेपाली कांग्रेसले पाउने चर्चा अगाडिदेखि नै चलेको थियो । तर, कांग्रेसको दावी उल्ट्याउँदै माओवादीले आफ्नो भागवन्डामा पार्यो । पूर्व सांसद तथा माओवादी पोलिटव्युरो सदस्य धर्मशीला चापागाई आफ्नो लागि झापा २ माओवादीको भागमा पार्न सफल भए पनि उनले टिकट नेकपा एमालेका प्रदेश […]

‘भावी मुख्यमन्त्रीका लागि मसँग पर्याप्त योजनाहरु छन्’ : हिक्मतकुमार कार्की

Published: in अन्तर्वार्ता, प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on ‘भावी मुख्यमन्त्रीका लागि मसँग पर्याप्त योजनाहरु छन्’ : हिक्मतकुमार कार्की.

नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की झापा क्षेत्र नम्बर ५ को प्रदेश सभा १ तर्फबाट उम्मेदवार रहेका छन् । उनीसँग आसन्न निर्वाचनको तयारी, एमालेको अवस्था र समग्र विषयमा पत्रकार राजु पोखरेलले गरेको कुराकानी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको चुनावी अभियान कसरी चलिरहेको छ ? हामी चुनावी अभियानको चौथो चरण प्रवेश गरेका छौं । […]

विद्यालयमा भिडियो बनाएर मत प्रभावित गरिएकोमा एमालेको आपत्ति

Published: in राजनीति, राष्ट्रिय समाचार, शिक्षा, समाज by . Leave a Comment on विद्यालयमा भिडियो बनाएर मत प्रभावित गरिएकोमा एमालेको आपत्ति.

मेचीनगर । धुलाबारी माध्यमिक विद्यालय र त्यहाँका शिक्षकहरुको प्रयोग गरी चुनावी मत प्रभावित गर्ने उद्देश्यले भिडियो सामग्री फेसबुकमा प्रकाशित गरिएकोमा नेकपा एमालेले ध्यानाकर्षण भएको जनाएको छ । एमालेको झापा क्षेत्र नं. १ कमिटीले सो विषयमा आपत्ति जनाउँदै नेपाली कांग्रेसका प्रतिनिधिसभा ;b:o उम्मेद्वार विश्वप्रकाश शर्माको पक्षमा मत प्रभावित गर्ने उद्देश्य राखेर स्वीकृति शर्माको अभिनयसहित भिडियो बनाएर […]