Sajhamanch Archive

मल आयात ठेक्का स्वीस सिंगापुरलाई

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on मल आयात ठेक्का स्वीस सिंगापुरलाई.

काठमाडौं । मकै र चैते धान सिजनका लागि ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्न ठेक्का लागेको छ । गत महिना आह्वान गरिएको सार्वजनिक बोलपत्रमा सिंगापुरको कम्पनी स्वीस सिंगापुर छनोट भएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । कम्पानीसँग ठेक्का सम्झौता भने हुन बाँकी छ । कम्पनीका प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीकाअनुसार ठेक्का सम्झौता पछि […]

क्रिकेट मैदानबाटै आज बिहान समातिए केही सट्टेबाज

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on क्रिकेट मैदानबाटै आज बिहान समातिए केही सट्टेबाज.

काठमाडौं । सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानबाट आज केहीलाई पक्राउ गरेको छ । नेपाल र युएईबीचको खेलमा बल टु बल सट्टेबाजी गरेको आरोपमा पक्राउ गरिएको र यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले उनीहरुलाई पक्रेको हो । क्रिक इन्फो र टेलिभिजन प्रत्यक्ष प्रसारणमा कम्तिमा पनि ३ […]

भोट हाल्न काठमाडौंबाट गाउँ फर्किनेहरुको संख्या बढ्दै

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भोट हाल्न काठमाडौंबाट गाउँ फर्किनेहरुको संख्या बढ्दै.

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिंदै गर्दा काठमाडौं उपत्यकाका नाकाहरुमा गाउँ फर्किनेहरुको चहलपहल बढेको छ । अघिल्ला दिनको तुलनामा काठमाडौंबाट बाहिरिने यात्रुहरुको संख्या केही बढेको देखिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कोटेश्वर, कलंकी, बालाजु लगायतका क्षेत्रमा गाउँ फर्किने यात्रुहरुको चहलपहल अघिल्ला दिनको तुलनामा बढी देखिएको ट्राफिक प्रहरीको विश्लेषण छ […]

देउवा र प्रचण्ड नै प्रतिगमनकारी : एमाले अध्यक्ष ओली

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on देउवा र प्रचण्ड नै प्रतिगमनकारी : एमाले अध्यक्ष ओली.

सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नै प्रतिगमनकारी भएको प्रत्यारोप गरेका छन् । आज आइतबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रतिगमन कस्तो हुन्छ देउवा-प्रचण्ड जी ? संसदमा सरकार बनाउने र फेर्ने कुरा अदालतमा गएर बनाएको जस्तै हुन्छ ?’ […]

प्रचण्डविरुद्ध भोट मागेपछि गण्डकीका मन्त्री बर्खास्त

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on प्रचण्डविरुद्ध भोट मागेपछि गण्डकीका मन्त्री बर्खास्त.

पोखरा । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री हरिशरण आचार्यलाई हटाउन प्रदेश प्रमुखसमक्ष पत्र पठाएका छन् । गोरखा–२ घर भएका आचार्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत मागेको आरोप लागेपछि मुख्यमन्त्रीले हटाउन लागेका हुन् । मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाका अनुसार आचार्यलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई पत्र पठाइएको छ । आचार्य २०७४ […]

जनकपुरको वडा कार्यालयमा सदस्यहरुले लगाए ताला

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज, स्थानीय तह by . Leave a Comment on जनकपुरको वडा कार्यालयमा सदस्यहरुले लगाए ताला.

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ को कार्यालयमा वडासदस्यहरुले अनिश्चितकालिन तालाबन्दी गरेका छन् । वडाध्यक्ष पुण्यप्रताप यादवले मनपरी ढंगले काम गर्ने गरेको भन्दै वडा सदस्यहरुले आइतबार विभिन्न माग राख्दै कार्यालयमा तालाबन्दी गरेका हुन् । वडा कार्यालयमा अवकाश प्राप्त सचिव रामचरण मण्डल र जनस्वास्थ्य कार्यालयका एक सहयोगीलाई कार्यालय परिसरमै कुर्सी टेबुलको व्यवस्था गरी बसाएर सेवाग्राहीबाट अतिरिक्त […]

वायु प्रदूषणका कारण भारतमा स्वास्थ्य संकटकाल: प्राथमिक विद्यालय बन्द

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on वायु प्रदूषणका कारण भारतमा स्वास्थ्य संकटकाल: प्राथमिक विद्यालय बन्द.

नयाँदिल्ली । भारतको राजधानी दिल्लीमा अत्यधिक वायु प्रदूषणका कारण स्वास्थ्य संकटकाल घोषणा गरिएको छ । वायु प्रदूषण खतराको तहमा पुगेपछि दिल्ली सरकारले प्राथमिक विद्यालय बन्द गरेको छ । साना बालबालिकालाई घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ । त्यस्तै प्राथमिक तहमाथिका विद्यालयमा विद्यार्थीका लागि बाहिरी गतिविधिहरू नगर्न र स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ । कर्मचारीलाई […]

दार्चुलामा यस्तो देखियो एमालेको चुनावी सभा: विकास र राष्ट्रियताको सन्देश {तस्वीरहरु}

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on दार्चुलामा यस्तो देखियो एमालेको चुनावी सभा: विकास र राष्ट्रियताको सन्देश {तस्वीरहरु}.

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज (शुक्रबार) देखि सुदूरपश्चिमको दार्चुलाबाट चुनावी अभियान शुरु गरेको छ । शुक्रबार खलंगामा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावी अभियानको थालनी गरेका हुन् । आजै ओलीले अरु दुईवटा चुनावी सभालाई सम्बोधन गर्दैछन् । ओली चुनावी अभियानका क्रममा ४० वटा जिल्लामा पुग्ने कार्यक्रम तय भएको […]

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरानमाथि गोली प्रहार

Published: in मिडियाबाट साभार, विविधा, विविधा by . Leave a Comment on पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरानमाथि गोली प्रहार.

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । तेहेरिक ए इन्साफका अध्यक्ष खानको खुट्टामा गोली लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । केही समयदेखि जारी लङ मार्चका कारण खान चढेको कन्टेनरलाई ताकेर गोली चलाइएको हो । गोली चलाइएपछि उनीसँगै रहेका पार्टीका सांसदसहित चार जना घाइते भएका छन् । पाकिस्तानको वाजिरावादमा भएको र्‍यालीका […]

कांग्रेसभित्रको असन्तुष्टि छताछुल्ल, माओवादीको चिह्नमा उम्मेदवार बनेका रानाको जमानत जोगिएला !

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on कांग्रेसभित्रको असन्तुष्टि छताछुल्ल, माओवादीको चिह्नमा उम्मेदवार बनेका रानाको जमानत जोगिएला !.

झापा । माओवादी पार्टीको खासै जनमत नभएर नेपाली कांग्रेसको मतले निर्वाचन जित्ने भर परेका झापा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकुमार रानाले सोचेजस्तो सहयोग नपाउने अवस्था रहेको प्रतिदिनमा खबर छ । सत्तारुढ गठबन्धनको प्रमुख घटक कांग्रेसभित्रको अन्तरविरोधसँगै कांग्रेसले टिकट नपाउँदाको असन्तुष्टिका कारण माओवादीका उम्मेदवार रानाले अपेक्षा गरेको सहयोग नपाउने भएका हुन् । चुनावी […]