Sajhamanch Archive

उम्मेदवारको नाम सिफारिससँगै आवश्यक विवरण पठाउन एमालेको आग्रह

Published: in मिडियाबाट साभार by . Leave a Comment on उम्मेदवारको नाम सिफारिससँगै आवश्यक विवरण पठाउन एमालेको आग्रह.

काठमाडौं । एमालेले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिससँगै आवश्यक विवरण पठाउन आग्रह गरेको छ । एमालेको केन्द्रीय कमिटीको चौथो बैठकले २२ भदौसम्म उम्मेदवारहरूको नाम सिफारिस गरी पठाउनुपर्ने निर्णय गरेको थियो । सोहीअनुसार प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको नाम सिफारिस गर्ने काम धमाधम भइरहेको उसले […]

इलाम क्षेत्र नम्बर-२ बाट सुवास नेम्वाङको एकल नाम सिफारिस

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, विविधा by . Leave a Comment on इलाम क्षेत्र नम्बर-२ बाट सुवास नेम्वाङको एकल नाम सिफारिस.

इलाम । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाम क्षेत्र नं २ बाट नेकपा (एमाले) ले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार सिफारिस गरेको छ । एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष समेत रहेका नेम्वाङलाई पार्टी क्षेत्र नं २ को कमिटीले एकल नाम सिफारिस गरेर पठाएको हो । क्षेत्रीय कमिटीले जिल्लालाई एकल नाम सिफारिस गरेपछि उनी नै […]

लाइन मिच्ने मन्त्रीलाई रोक्न खोज्ने सुरक्षा गार्ड पक्राउ, मुद्दा चलाउने तयारी

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on लाइन मिच्ने मन्त्रीलाई रोक्न खोज्ने सुरक्षा गार्ड पक्राउ, मुद्दा चलाउने तयारी.

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्नुस् भन्दा एकजना सुरक्षा गार्ड पक्राउ परेका छन्। शुक्रबार व्यक्तिगत कामको सिलसिलामा ठमेलस्थित छायाँ सेन्टर पुगेका मन्त्री श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्दा त्यहाँ कार्यरत एकजना सुरक्षा गार्ड पक्राउ परेका हुन् । मन्त्री श्रेष्ठ शुक्रबार व्यक्तिगत कामका लागि ठमेलको छायाँ सेन्टर पुगेका थिए । भिसाका […]

‘वर्ष दिनमै गठबन्धनले देशलाई कंगाल बनायो’ : एमाले अध्यक्ष ओली

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘वर्ष दिनमै गठबन्धनले देशलाई कंगाल बनायो’ : एमाले अध्यक्ष ओली.

सुनसरी । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसीर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रन आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । मंसीर ४ गते एमालेले बहुमतको सरकार बनाउँदै छ, बनाउनै पर्छ किनकि यो एक वर्षमा गठबन्धन सरकारले मुलुकलाई बेहाल बनाइसकेको छ । त्यसकारण मुलुकको समग्र विकासका लागि एमालेको जित आवश्यक छ’ […]

राष्ट्रपतिको सम्मान नगर्ने भए राष्ट्रपति प्रणाली हटाइदिए हुन्छ : वामदेव गौतम

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपतिको सम्मान नगर्ने भए राष्ट्रपति प्रणाली हटाइदिए हुन्छ : वामदेव गौतम.

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नागरिकता विधेयक हुबहु पास गर्नु राष्ट्रपतिप्रति अपमान हुने बताएका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा गौतमले नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले दिएको सन्देश ग्रहण गर्न योग्य रहेको बताए । तर प्रतिनिधिसभामा भएको छलफलमा भनिएको विषय सुन्न पनि नसकिने खालका रहेको भन्दै उनले भने, ‘राष्ट्रपतिको सन्देश कलेजका विद्यार्थीहरुले लेखेको […]

चुनावी रंगमञ्‍चमा रंगिँदै कलाकार

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on चुनावी रंगमञ्‍चमा रंगिँदै कलाकार.

काठमाडौं । गत वर्ष केही महिनाको अन्तरालमै ठूला मध्येका सबै राजनीतिक पार्टीले आमसभा गरे। जसले गर्दा सिंगो देश नै राजनीतिमय बन्यो। त्यसको असर नेपाली कला क्षेत्रमा पनि देखियो। धेरै कलाकारहरू आफ्नो आफ्नो विचारधाराअनुसार विभिन्न पार्टीमा प्रवेश गरे। जस्तो अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गरिन्, रेखा थापा राप्रपा प्रवेश गरिन्, भुवन केसी, स्वेता खड्का, अनुपविक्रम […]

अर्जेन्टिनाकी उपराष्ट्रपतिको हत्या प्रयास: टाउकोमा ताकिएको बन्दुक नपड्किएपछि बाँचिन्

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अर्जेन्टिनाकी उपराष्ट्रपतिको हत्या प्रयास: टाउकोमा ताकिएको बन्दुक नपड्किएपछि बाँचिन्.

काठमाडौं । अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरको टाउकोमा ताकेको बन्दुक नपड्किएपछि उनी हत्या हुनबाट जोगिएकी छिन् । राष्ट्रपति अल्बर्टो फर्नान्डेजले भने, ‘पाँच वटा गोलीले भरिएको बन्दुकले फायर नगरेकोले मात्र फर्नान्डेज डे किर्चनर बाँचिन् ।’ उनी बिहीबार राति ९ बजे रेकोलेटाको ब्यूनस आयर्स नजिकैको आफ्नो घर बाहिर समर्थकहरूलाई अभिवादन गरिरहेकी थिइन् । ‘एक व्यक्तिले उनको […]

दोस्रो दिनको बयानमा पनि चोलेन्द्रशमशेरले खुलाए महाभियोग निष्क्रिय हुनुको कारण, बैठकमा सन्नाटा

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on दोस्रो दिनको बयानमा पनि चोलेन्द्रशमशेरले खुलाए महाभियोग निष्क्रिय हुनुको कारण, बैठकमा सन्नाटा.

काठमाडौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले महाभियोग सिफारिस समितिसमक्ष दोस्रो दिनको बयानका क्रममा पनि महाभियोग कानुनतः निस्क्रिय भएको बताएका छन् । उनले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६५ को व्यवस्थाको व्याख्या गर्दै समितिमा सो व्यवस्था वाचन गरेर सुनाए । नियम ६५ को उपनियम १ मा प्रस्ताव निष्क्रिय हुने र पुनः पेश गर्न नपाइने ब्यवस्था रहेको […]

एक सुत्केरीको ज्यान गएपछि स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

Published: in मिडियाबाट साभार, विविधा, विश्व समाचार by . Leave a Comment on एक सुत्केरीको ज्यान गएपछि स्वास्थ्यमन्त्रीद्वारा राजीनामा.

एजेन्सी । प्रसूति वार्डमा ठाउँ अभावका कारण एक जना सुत्केरीको ज्यान गएपछि पोर्चुगलकी स्वास्थ्यमन्त्री डाक्टर मार्टा टेमिडोले पदबाट राजीनामा दिएकी छिन् । व्यथाले च्यापेकी एक भारतीय पर्यटकको प्रसूति वार्डमा ठाउँ नपाउँदा अस्ति मङ्गलवार ज्यान गएको थियो । ज्यान गएको खबर आउनेबित्तिकै स्वास्थ्यमन्त्री टेमिडोले राजीनामा दिएको बीबीसी हिन्दीले जनाएको छ । पोर्चुगलको सबैभन्दा ठूलो सान्ता मारिया […]

१.०८ अंकले घट्यो नेप्से परिसूचक

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on १.०८ अंकले घट्यो नेप्से परिसूचक.

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले घटेको छ। बुधबार २१ अंकभन्दा बढीले घटेको नेप्से बिहीबार १.०८ अंक घटेर १९७२.२९ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.६६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२२ अंक बढेको छ। बिहीवार कारोबारमा आएका २२५ कम्पनीको ३९ लाख ५५ […]