Sajhamanch Archive

चोलेन्द्रको बयान: बारको २१ बुँदेमा सांसदहरुले सही गरेर महाअभियोग भनियो

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on चोलेन्द्रको बयान: बारको २१ बुँदेमा सांसदहरुले सही गरेर महाअभियोग भनियो.

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनले अघि सारेको २१ बुँदेमै सांसदहरुले सही गरेर आफूमाथि महाअभियोग लगाएको बताएका छन् । महाअभियोग सिफारिस समितिमा बयानका लागि दोस्रो दिन उपस्थित भएका जबराले बारले आफ्नो राजीनामा माग्दा अघि सारेको २१ बुँदेमै सत्तारुढ सांसदहरुले सही गरेको आरोप लगाए । उनले भने, ‘बारले राजीनामा माग्दा सार्वजनिक गरेको थियो, […]

पाकिस्तानको बाढीमा मृत्यु हुनेमध्ये ३८० बालबालिका

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on पाकिस्तानको बाढीमा मृत्यु हुनेमध्ये ३८० बालबालिका.

इस्लामबाद । मुसलधारे वर्षापछिको बाढीले पाकिस्तानको एक तिहाइ भाग डुबानमा परेको छ । बाढीमा अहिलेसम्म ११०० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८० बालबालिका छन् । पाकिस्तानको बाढीलाई ‘अप्रत्यासित जलवायु विपत्ति’ भन्दै राष्ट्रसंघले सहयोगका लागि आह्वान गरेको छ । भारी मनसुनपछिको विनाशकारी बाढीले घर, व्यवसाय, पूर्वाधार र बालीहरू ध्वस्त पार्नुका साथै देशका ३ करोड […]

आजको खेल जितेसँगै टी–२० सिरिज नेपालको पक्षमा

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on आजको खेल जितेसँगै टी–२० सिरिज नेपालको पक्षमा.

काठमाडौं । पाँचौ तथा निर्णायक खेलमा केन्यालाई ३१ रनले पराजित गरी नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको छ । १७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रनमात्र बनाउन सक्यो । उसका लागि नेहेमी ओढियाम्बोले २२ बलमा ३७ तथा कप्तान शेम गोचेले १८ बलमा ३३ रन जोडे पनि […]

सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकको निर्णय, चुनाव घोषणा भइसकेपछि सयौं कर्मचारी थप्न दरवन्दी सिर्जना

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकको निर्णय, चुनाव घोषणा भइसकेपछि सयौं कर्मचारी थप्न दरवन्दी सिर्जना.

काठमाडौं । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि १७ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय मंगलबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि १७ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार […]

कक्षा १२ को नतिजा चाँडै तर परीक्षा बोर्डको बैठक स्थगित

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on कक्षा १२ को नतिजा चाँडै तर परीक्षा बोर्डको बैठक स्थगित.

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको आज मंगलबार बस्ने भनिएको बैठक अचानक स्थगित भएको छ । कक्षा १२ को परीक्षाफल प्रकाशनका विषयमा निर्णय गर्न बोलाइएको बैठक स्थगित भएको हो । बैठक स्थगित भएसँगै कक्षा १२ को नतिजा आज सार्वजनिक भएन । बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालले बोर्ड बैठक स्थगित भएको जानकारी दिएका हुन् । ‘आज […]

चट्याङ लागेर एकै गाउँका तीन जना महिलाको मृत्यु, एक घाइते

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on चट्याङ लागेर एकै गाउँका तीन जना महिलाको मृत्यु, एक घाइते.

रौतहट । रौतहटमा मंगलबार बिहान चट्याङ लागेर एकै गाउँका तीन महिलाको मृत्यु भएको छ । गरुडा नगरपालिका– ३ मलाहिटोल गाउँका महिलाको मृत्यु भएको हो । उनीहरु खेतमा काम गरिरहेका अवस्थामा आज बिहान ८ बजे चट्याङ लागेको थियो । मृत्यु हुनेहरुमा मलाही गाउँकी ३९ बर्षिया सुदनिया देवि, ७० बर्षिया जगिया कुमारी र १८ बर्षिया मनिषा कुमारी […]

अनाधिकृत रुपमा बनाइएको दुइटा नोयडाका ट्विनटावर ९ सेकेन्डमा भत्काइयो

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on अनाधिकृत रुपमा बनाइएको दुइटा नोयडाका ट्विनटावर ९ सेकेन्डमा भत्काइयो.

एजेन्सी । भारतको नोयडामा कानुनविपरीत निर्माण गरिएका दुइटा टावर (अग्ला भवन) सुरक्षित रूपमा भत्काइएको छ । टावर भत्काउन ३ हजार ७ सय किलो विस्फोटक पदार्थ प्रयोग गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भवन करिव ९ सेकेन्डमा नै भत्काइएको थियो । भवन भत्केपछि धुलो उड्ने भएकाले आसपासका ठाउँ खाली गरिएको थियो । सुपरटेक बिल्डरले निर्माण गरेका […]

ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्दै चुनावमा जाने एमालेको निर्णय

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्दै चुनावमा जाने एमालेको निर्णय.

काठमाडौं । नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जाने भएको छ । ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि बसेको एमाले केन्द्रीय कमिटी बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको हो । ‘समूह छलफलबाट आएको सुझावअनुसार बैठकबाट यो घोषणा गरिएको हो’ शनिबारको बैठकपछि एमाले […]

पाकिस्तानमा बाढीः एक हजारभन्दा बढीको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on पाकिस्तानमा बाढीः एक हजारभन्दा बढीको मृत्यु.

एजेन्सी । देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी एक हजारभन्दा बढीको ज्यान गएको छ भने सयौँ घाइते भएका छन्। बाढीपहिरोका कारण दशौँ हजार विस्थापित भएका छन्। राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महिनामा वर्षा जन्य दुर्घटनामा परेर हालसम्म एक हजार ३३ जनाको मृत्यु भएको छ भने एक हजार पाँच सय […]

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि ९ वटा समूहमा छलफल हुने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि ९ वटा समूहमा छलफल हुने.

काठमाण्डौ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि नौ वटा समूह बनाएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज शुक्रबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । अध्यक्ष ओलीले पेस गरेको प्रतिवेदनको छलफलका लागि बैठकले नौ वटा समूह बनाएको हो […]