Sajhamanch Archive

नवौं राष्ट्रिय खेलकुदको सचिवालय स्थापना

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on नवौं राष्ट्रिय खेलकुदको सचिवालय स्थापना.

पोखरा । राष्ट्रिय खेलकुद परिषद् राखेपले असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि कार्यकारी समितिको सचिवालय पोखरा रंगशालामा स्थापना गरेको छ । रंगशालामा रहेको बहुउद्देश्यीय कभर्ड हलमा स्थापित सचिवालयको आइतबार युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गरे । सचिवालयको उद्घाटन गर्दै मन्त्री गहतराजले नवौं राष्ट्रिय खेलकुद तोकिएको समयमै सञ्चालन […]

उम्मेदवारी दिने दल र उम्मेदवारको मात्रै मतपत्रमा निर्वाचन चिह्न राख्ने आयोगको निश्कर्ष

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on उम्मेदवारी दिने दल र उम्मेदवारको मात्रै मतपत्रमा निर्वाचन चिह्न राख्ने आयोगको निश्कर्ष.

काठमाडौँ । आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको निर्वाचन चिह्न मात्रै मतपत्रमा समावेश हुने भएको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचनका लागि दर्ता भएको दल र स्वतन्त्र उम्मेदवारका लागि समेत अतिरिक्त निर्वाचन चिह्न राखेर मतपत्र छपाइ गरिएको थियो । त्यसरी मतपत्र […]

कांग्रेस नेता गिरीको ७४ वर्षमा निधन, कसले कसरी उनलाई सम्झिएका छन् ?

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेस नेता गिरीको ७४ वर्षमा निधन, कसले कसरी उनलाई सम्झिएका छन् ?.

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको ७४ वर्षको उमेरमा शनिबार साँझ ९ः३० बजे निधन भएको छ। उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलीका लागि आज आइतबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा राखिएको छ। नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको निधनपछि राष्ट्रपति‚ पूर्व प्रधानमन्त्री‚ विभिन्न राजनीतिक दलका नेताहरु‚ पत्रकार लगायतले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त […]

प्रदीप गिरीका धेरै अङ्गले काम गर्न छाडे : परिवारजन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदीप गिरीका धेरै अङ्गले काम गर्न छाडे : परिवारजन.

काठमाडौं । कांग्रेस नेता एवं सांसद प्रदीप गिरीका धेरै अङ्गले काम गर्न छाडेको परिवारजनले बताएका छन्। शनिबार परिवारका तर्फबाट नेता गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन प्रेस विज्ञप्ति जारी गरी धेरै अङ्गले काम गर्न छाडेको जनाइएको छ। “निमोनियाले एकदमै च्यापेको छ,” भारती सिलवाल गिरीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “जसले गर्दा धेरै अङ्गले काम गर्न […]

विमान अवतरण गर्ने बेलामा दुवै पाइलट निदाएपछि…

Published: in मिडियाबाट साभार by . Leave a Comment on विमान अवतरण गर्ने बेलामा दुवै पाइलट निदाएपछि….

काठमाडौँ । सुडानबाट सोमबार इथियोपिया उडेको विमान दुवै पाइलट निदाएपछि अवतरण नगरी धावनमार्ग पार गरेर गएको घटनाले उडान क्षेत्रमा तरंग ल्याएको छ । यो घटना खार्तुमबाट अदिस अबाबा जाँदै गरेको इथियोपियन एयरलाइन्सको बोइङ ७३७(८०० मा भएको हो । एभियसन हेराल्ड नामक वेबसाइटका अनुसार त्यसबेला विमान ३७ हजार फिटको उचाइमा अटोपाइलट मोडमा उडिरहेको थियो । तर, […]

चुनावमा कर्मचारी र शिक्षक खटाइने, रिक्त दरबन्दीमा भदौ २० भित्र कर्मचारी पठाउन निर्देशन

Published: in मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on चुनावमा कर्मचारी र शिक्षक खटाइने, रिक्त दरबन्दीमा भदौ २० भित्र कर्मचारी पठाउन निर्देशन.

काठमाडौ । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि निजामती कर्मचारी र शिक्षकहरूलाई खटाउने भएको छ। यसअघि पनि चुनावमा कर्मचारी र शिक्षक खटिँदै आएका थिए। निर्वाचन आयोगले आवश्यक कर्मचारी व्यवस्थापन गर्न सरकारलाई निर्देशनसमेत दिएको छ। रिक्त दरबन्दीमा भदौ २० भित्र कर्मचारी पठाइसक्न पनि आयोगको निर्देशन छ। आयोगका प्रवक्ता शालिग्राम […]

नागरिकता विधेयक पुनर्विचारका लागि संसदमा प्रस्तुत

Published: in मिडियाबाट साभार by . Leave a Comment on नागरिकता विधेयक पुनर्विचारका लागि संसदमा प्रस्तुत.

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयक २०७९ पुनः पुनर्विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी नागरिकता विधेयक १५ बुँदे सन्देशसहित सदनमा फिर्ता पठाएकी थिइन् । राष्ट्रपतिले विधेयक फिर्ता पठाएपछि त्यसप्रति असन्तुष्ट जनाउँदै गठबन्धन दलले जस्ताको त्यस्तै विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने निणर्य गरेको थियो । […]

जीप दुर्घटनामा पाँच जनाको मृत्यु,

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on जीप दुर्घटनामा पाँच जनाको मृत्यु,.

दार्चुला । दार्चुलाको गोकुलेश्वरबाट सदरमुकाम खलंगा आइरहेको जीप दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ । प्रहरीका अनुसारका दुर्घटनामा मृत्यु हुनेमा बझाङ जिल्ला बुङ्ल नगरपालिका–८ का पुने बोहरा, उज्वल बोहरा, हिक्मत जागरी, राइभान बोहरा र दम्फादेवी बोहरा रहेका छन् । शैल्यशिखर नगरपालिका–६ स्थित उल्लानीमा से १ ज ५५१ नम्बरको जीप सडकबाट करिब दुई सय […]

माओवादी केन्द्रको चुनाव चिन्हमा बाबुराम र बामदेवको पार्टी चुनाव लड्दै, उनीहरु राजनीतिक हैसियत !

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on माओवादी केन्द्रको चुनाव चिन्हमा बाबुराम र बामदेवको पार्टी चुनाव लड्दै, उनीहरु राजनीतिक हैसियत !.

काठमाडौं । आज एकाएक दुई खबर सार्वजनिक भए । नेपाल समाजवादी पार्टी दर्ता गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्व उपप्रधानमन्त्री एवं नेकपा राष्ट्रिय एकता अभियानका नेता तथा राष्ट्रियसभा सदस्य बामदेव गौतम माओवादी केन्द्रको चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने । औपचारिक रुपमा पार्टी एकता नगरे पनि अर्को दलको निर्वाचन चिह्नमा प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा […]

प्रहरी समायोजन मुद्धाबाट पछि हट्यो मधेस सरकार, धर्ना तोडियो

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on प्रहरी समायोजन मुद्धाबाट पछि हट्यो मधेस सरकार, धर्ना तोडियो.

जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी समायोजनलाई प्राथमिकतामा राखेर हेर्ने आश्वासन दिएपछि मधेश प्रदेश सरकारले सुरू गरेको आन्दोलन स्थगित गरेको छ । आइतबार र सोमबार धर्नामा बसेको मधेस प्रदेश सरकार मंगलबारदेखि आन्दोलन स्थगित गरेको मुख्यमन्त्री लालबाबु राउतले बताए । यस्तै धर्नास्थलमा उपस्थित प्रदेश प्रमुख हरिशंकर मिश्रले संघ सरकार प्रहरी समायोजनमा गम्भीर र सकारात्मक रहेको र […]