Sajhamanch Archive

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव मंसिर ४ मा गर्न सत्तारुढ गठबन्धन सहमत

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव मंसिर ४ मा गर्न सत्तारुढ गठबन्धन सहमत.

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन् । अब भोलि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक नेताले बताए । निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएको छ, तर प्रधानमन्त्री शेरबहादुर देउवा ४ मंसिरमा गर्ने तयारीमा छन् । सत्तारुढ पाँचदलीय […]

सप्तकोसी नदी बेलकाका गाउँमा पस्यो, सयौं बिस्थापित

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सप्तकोसी नदी बेलकाका गाउँमा पस्यो, सयौं बिस्थापित.

उदयपुर । सप्तकोसी ३४ वर्षपछि पुरानै धारमा फर्किंदा उदयपुर र सप्तरीका बस्तीहरु प्रभावित भएका छन् । सप्तकोसीले कटान गरेपछि उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका केही बस्ती प्रभावित भएका छन् । अहिले जहाँ कोसीको बाढी पसेको छ २०४५ सालअघि यही ठाँउबाट कोसी बग्थ्यो । २०४५ सालको भूकम्पपछि कोसीले विस्तारै धार परिवर्तन गरेर पूर्वतर्फ लाग्यो […]

करेन्ट लागेकी भाउजूलाई बचाउन खोज्दा देवर–देवरानीको मृत्यु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on करेन्ट लागेकी भाउजूलाई बचाउन खोज्दा देवर–देवरानीको मृत्यु.

दाङ । दाङमा करेन्ट लागेकी भाउजूलाई बचाउन खोज्दा देवर–देवरानीको मृत्यु भएको छ । मुत्यु हुनेमा राप्ती गाउँपालिका–२ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहामगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहामगर रहेका छन् । करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहले बताए । त्यस्तै २७ वर्षीया भिमा गाहा मगर […]

संसद अधिवेशन अन्त्य गरेर चुनावको मिति तोक्ने तयारी

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संसद अधिवेशन अन्त्य गरेर चुनावको मिति तोक्ने तयारी.

काठमाडौं । सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेर चुनावको मिति तोक्ने तयारी गरेको छ। संसद्को चालू अधिवेशन अन्त्य गरेर चुनावको मिति तोकिन सक्ने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले बताइन्। थाहाखबरसँग कुरा गर्दै मन्त्री रेग्मीले महत्वपूर्ण विधेयकहरु पारित गरेर अधिवेशन अन्त्य गर्ने र चुनावको मिति तोकिन सक्ने बताइन्। बजेट अधिवेशन भएपनि संसद बैठकमा […]

८९५ संक्रमित थपिए, ४१ बिरामी आइसियू र भेन्टिलेटरमा

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ८९५ संक्रमित थपिए, ४१ बिरामी आइसियू र भेन्टिलेटरमा.

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ८९५ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा ५ हजार ९०९ जनामा गरिएको परीक्षणमा ८९५ जना संक्रमित भेटिएका हुन्। आज एकजना संक्रमितको मृत्यु भएको छ। २ सय ६४ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ४ हजार ९३४ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये काठमाडौंमा […]

तारकेश्वरमा एकै परिवारका ४ जनाको विभत्स हत्या , घटनास्थलमा चक्कु फेला

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on तारकेश्वरमा एकै परिवारका ४ जनाको विभत्स हत्या , घटनास्थलमा चक्कु फेला.

काठमाडौं । राजधानीको तारकेश्वरमा मृतावस्थामा फेला परेका ४ जना एकै परिवारका रहेको पुष्टि भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले मृतक एकै परिवारका भएको पुष्टि गरेको हो । मृतकमा श्रीमान(श्रीमती र दुई छोराछोरी रहेका छन् । काठमाडौं प्रहरीका अनुसार मृतकमा ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीय आशिका पाण्डे र ८ वर्षीय […]

सरकारले अमेरिकालाई पठायो एसपीपी अघि नबढाउने पत्र

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, समाज by . Leave a Comment on सरकारले अमेरिकालाई पठायो एसपीपी अघि नबढाउने पत्र.

काठमाडौं । सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई दिएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले ९ साउनमा अमेरिकालाई लिखित जानकारी गराएको संसदलाई जानकारी दिए । मन्त्रिपरिषद्को ६ असार २०७९ को बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेको थियो । तर, अमेरिकालाई औपचारिक पत्र नपठाएको भन्दै सरकारको आलोचना भएको थियो । शुक्रबार संसदमा परराष्ट्रमन्त्री […]

बीमाको साढे दुई करोड हत्याउन नक्कली विहे गरेर युवकको हत्या, ६ जना पक्राउ

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on बीमाको साढे दुई करोड हत्याउन नक्कली विहे गरेर युवकको हत्या, ६ जना पक्राउ.

काठमाडौँ । बीमाको पैसा हत्याउनका लागि एक युवकको हत्या भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज ९शुक्रबार० पत्रकार सम्मेलन गरी बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको हत्या र हत्यापश्चात् दुई करोड ५० लाख रुपैयाँको बीमा असुल गरिएपछि बीमाको पैसा लिनका लागि हत्या गरिएको रहस्य खुलाएको हो । प्रहरीले बिकको हत्या र हत्यापश्चात् बीमा […]

विश्व हेपाटाइटिस दिवस आज मनाइँदै, हेपाटाइटिस ‘बी’ र ‘सी’का कारण बर्सेनि १३ लाख मानिसको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, स्वास्थ्य by . Leave a Comment on विश्व हेपाटाइटिस दिवस आज मनाइँदै, हेपाटाइटिस ‘बी’ र ‘सी’का कारण बर्सेनि १३ लाख मानिसको मृत्यु.

काठमाडौ । हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने उदेश्यले मनाउन थालिएको विश्व हेपाटाइटिस दिवस आज (बिहीबार) मनाइँदै छ । प्रत्येक वर्ष जुलाई २८ मा संसारभर यो दिवस मनाउने गरिन्छ । हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने अभियानका रूपमा मनाइने दिवसको यसवर्षको नारा अब ‘हेपाटाइटिस विरुद्धको उपचारमा अब म पर्खिन्न’ भन्ने तय गरिएको छ । रोगविरुद्ध लड्न विश्वभरका […]

चीनको वुहानमा फेरि लकडाउन

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, स्वास्थ्य by . Leave a Comment on चीनको वुहानमा फेरि लकडाउन.

काठमाडौं । कोरोना संक्रमणको फैलावट रोक्न चीनको वुहानमा फेरि लकडाउन घोषणा गरिएको छ । चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनका लागि लकडाउन गरिएको बीबीसीले जनाएको छ । चीनको वुहानबाटै कोरोना संक्रमण सुरु भएर विश्वव्यापी महामारीको रुप लिएको थियो । अहिले वुहानको जियाङ्गसिया क्षेत्रमा चार जनामा लक्षण विनाको कोरोना संक्रमण पुष्टि भएको छ । […]